यसकारण प्रधानमन्त्रीकाे चौथो भारत भ्रमण महत्त्वपूर्ण छ ?
काठमाडौं । ‘मैले लिएको संकल्प यत्ति हो भोलि राम्रो गर्न सकिए ठीक छ, सकिएन भने नराम्रो गरेर चाहिँ नआउने,’ भारत भ्रमणको पूर्वसन्ध्यामा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले दिएको अभिव्यक्ति हो यो। मंगलबार आफ्नो पार्टीनिकट सल्लाहकार...
रेशम चौधरीको गणतन्त्र दिवसको अवसरमा राष्ट्रपतिबाट आम माफी र रिटको सुनुवाइ
काठमाडौं। टिकापुर प्रकरणमा अदालतबाट दोषी ठहर भइ सजाय काटिरहेका रेशम चौधरीको गणतन्त्र दिवसको अवसरमा राष्ट्रपतिबाट आम माफी पाएको विरुद्धमा परेको रिटको सुनुवाइ हुँदैछ । आज (बुधबार) सर्वोच्च अदालतले चौधरीको आममाफी विरुद्धमा परेको रिटको सुनुवाइ गर्न...
भारतको संसद भवनमा नेपालको भूमि समावेश गरिएको नक्सा राख्नु अनुचित : केपी
काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले भारतको संसद भवनमा नेपालको भूमि समावेश गरिएको नक्सा (मुरल) राख्नु उचित नभएको जनाएका छन्।
भारतको नयाँ संसद भवनमा काठमा कुँदिएको भारतको...
नक्कली भुटानी शरणार्थी प्रकरणको मुद्दाको सुनुवाइ हुँदै
काठमाडौं। नक्कली भुटानी शरणार्थी प्रकरणसम्बन्धी मुद्दाको सुनुवाइ काठमाडौं जिल्ला अदालतमा हुँदैछ । आज (मङ्गलबार) काठमाडौं जिल्ला अदालतका न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासमा उक्त मुद्दाको सुनुवाइ हुन लागेको हो ।
यही जेठ १० गते काठमाडौं जिल्ला अदालतमा...
पार्टीले बहुमतको नाममा गर्ने गलत निर्णयलाई नमान्ने घोषणा : महामन्त्री थापा
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टीले बहुमतको नाममा गर्ने गलत निर्णयलाई नमान्ने घोषणा गरेका छन्।
नेपाली कांग्रेस ललितपुर २ को क्षेत्रीय सम्मेलनर्लाइ सम्बोधन गर्दै महामन्त्री थापाले सोमबार उक्त घोषणा गरेका हुन् । यसअघि...
क्रान्तिबाट आएको हुनाले अलिक बढी क्रान्तकारी रोमान्स नै मभित्र
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले क्रान्तिकारी रोमान्सका कारण पहिलो कार्यकाल छोटो अवधिमै छाड्नु परेको जनाएका छन् ।
गणतन्त्र दिवसका अवसरमा राष्ट्रिय समाचार समितिका एकराज पाठक र रमेश लम्साललाई दिएको अन्तर्वार्तामा प्रधानमन्त्री दाहालले अनुभवको कमीले थर्दा...
नेपालको इतिहासमा जनताको विजय प्रमाणित
काठमाडौं। वि.सं. २०७२ असोज ३ गते नेपालको इतिहासमा जनताको विजय प्रमाणित भएको दिन हो । यसैदिन प्रथम राष्ट्रपति डा. रामवरण यादव जननिर्वाचित संविधान सभाद्वारा पारित नेपालको संविधान संविधान सभाकै ऐतिहासक सदनमा घोषणा गर्नुभएको थियो ।...
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गणतन्त्रको विकल्प सुदृढ गणतन्त्र नै भएको बताउनुभयाे
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गणतन्त्रको विकल्प सुदृढ गणतन्त्र नै भएको बताउनुभएको छ ।
नेपाली सेनाद्वारा सैनिक मञ्च टुँडिखेलमा आज १६औँ गणतन्त्र दिवसको विशेष समारोहलाई सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री प्रचण्डले यस्तो विचार व्यक्त गर्नुभएको हो ।प्रधानमन्त्री...
पूर्वराष्ट्रपति भण्डारी गणतन्त्र संस्थागत विकास गर्न अहिले पनि उत्तिकै चिन्तित
काठमाडौँ । सङ्घीय गणतान्त्रिक नेपालको दुई कार्यकाल राष्ट्रपतिको कार्यभार पूरा गरेपछि निवर्तमान राष्ट्रपति विद्यादेवी भण्डारी अहिले नागरिक जीवन व्यतित गरिरहनुभएको छ । नेपालको वाम–लोकतान्त्रिक आन्दोलन र महिला सशक्तीकरणको अभियानमा नेतृत्वदायी भूमिका निर्वाह गरेर राष्ट्रको...
संघीय संसदको संयुक्त बैठक र संयुक्त समिति नियमावली पारित
काठमाडौँ । संघीय संसदले संघीय संसदको संयुक्त बैठक र संयुक्त समिति (कार्यसञ्चालन) नियमावली पारित गरेको छ ।
आइइतवार बसेको संयुक्त बैठकले उक्त नियमावली बहुमतले पारित गरेको हो । यसअघि २०७५ सालमा बनेको संयुक्त समिति कार्यसञ्चालन...
























