सांसद रघुजी पन्तले नागरिकता विधेयक प्रमाणीकरण गर्न राष्ट्रपतिलाई सिफारिस

काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का सांसद रघुजी पन्तले नागरिकता विधेयक प्रमाणीकरण गर्न राष्ट्रपतिलाई सिफारिस गरिएको भन्ने प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको अभिव्यक्तिप्रति आपत्ति जनाएका छन् । राष्ट्रपति कार्यालयमा थन्किएको सो विधेयक राष्ट्रपतिलाई प्रमाणिकरणका लागि...

रेशम चौधरीलाई आममाफी दिन राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस

काठमाडौँ। सरकारले नागरिक उन्मुक्ति पार्टीका नेता रेशम चौधरीलाई आममाफी दिन राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गरेको छ । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आइतबार बसेको मन्त्रिपरिषद्को वैठकले नेता चौधरीलगायत बन्दी जीवन बिताइरहेका व्यक्तिलाई आममाफी र कैद मिनाहा हुने...

कोशी प्रदेशको नाम सरकारले चाहेर पनि परिवर्तन हुन नसक्ने निष्कर्ष

काठमाडाैं । नेकपा एमालेका कोशी प्रदेश संसदीय दलको बैठकले प्रदेशको नाम सरकारले चाहेर पनि परिवर्तन हुन नसक्ने निष्कर्ष निकालेको छ। प्रदेशसभा बैठकअघि बसेको संसदीय दलको बैठकले प्रदेश नामाकरणको अन्य विकल्प नरहेको निष्कर्ष निकालेको हो। 'प्रदेश सभाले...

सांसद्ले संसद्को गरिमा राष्ट्रिय स्वतन्त्र पार्टी धानेको जनाए

काठमाडौं । स्वतन्त्र सांसद अमरेश कुमार सिंहले संसद्को गरिमा राष्ट्रिय स्वतन्त्र पार्टी र स्वतन्त्र सांसद्ले धानेको जनाएका छन्। आइतबार प्रतिनिधिसभामा भइरहेको संयुक्त बैठकमा संसदीय समिति नियमावली मस्यौदामा दफाबार छलफलमा भाग लिँदै उनले यस्तो जनाएका हुन्। संसद्‍मा...

रेशम चौधरीलाई आममाफी दिन राष्ट्रपति समक्ष सिफारिस

काठमाडौं । सरकारले रेशम चौधरीलाई आममाफी दिन राष्ट्रपति रामचन्द्र पौडेल समक्ष सिफारिस गरेको छ। आइतबार बिहान बसेको मन्त्रिपरिषद् बैठकले चौधरीलगायत बन्दी जीवन बिताइरहेका व्यक्तिलाई आममाफी र कैद मिनाहा हुने गरी सिफारिस गर्ने निर्णय गरेको सञ्चार...

प्रधानमन्त्री प्रचण्डले आसन्न भारत भ्रमणमा नयाँ ‘एयर रुट’ प्राप्त गर्ने

काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आसन्न भारत भ्रमणमा नयाँ ‘एयर रुट’ प्राप्त गर्ने प्रवल सम्भावना रहेको बताउनुभएको छ । प्रतिनिधिसभाको आजको बैठकमा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाफ दिने क्रममा प्रधानमन्त्री दाहालले भारत...

आज सङ्घीय संसद्को संयुक्त बैठक बस्दै

काठमाडौं । सङ्घीय संसद्को संयुक्त बैठक आज बस्दै छ । सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा बिहान ११ बजे बस्ने बैठकमा नियमावली मस्यौदा समितिको प्रतिवेदनमाथि दफावार छलफल तथा पारित हुने सङ्घीय संसद्का महासचिव डा.भरतराज गौतमले...

पूर्वसभामुख सापकोटार सिपिसीका प्रतिनिधिबीच बेइजिङमा भेटवार्ता

काठमाडौं। नेकपा (माअ‍ोवादी) केन्द्रका उपाध्यक्ष अग्नि सापकोटाले चिनियाँ कम्युनिस्ट पार्टी (सिपीसी) का विदेश विभाग प्रमुख लिउ च्यान छाओसँग भेटवार्ता गरेका छन्। पूर्वसभामुखसमेत रहेका सापकोटा नेतृत्वको प्रतिनिधिमण्डल र सिपिसीका प्रतिनिधिबीच बिहीबार बेइजिङमा भेटवार्ता भएको हो। सापकोटा...

प्रतिपक्षी दलका नेतामाथि गैरजिम्मेवार आरोप लगाइएको भन्दै संसद्को ध्यानाकर्षण

काठमाडौं। सांसद् सुवासचन्द्र नेम्वाङले प्रमुख प्रतिपक्षी दलका नेतामाथि गैरजिम्मेवार आरोप लगाइएको भन्दै संसद्को ध्यानाकर्षण गराएका छन् । एमाले अध्यक्ष केपी शर्मा ओलीलाई पशुपतिनाथमा राखिएको जलहरीमा सुन भनेर पित्तलको जलप हालेको आरोप लगाएपछि नेम्वाङले सम्पूर्ण...

रास्वपा संगठन निर्माणमा जुटे

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संगठन निर्माणमा जुटेको छ । विभिन्न पार्टीले विभिन्न तहका समिति निर्माण गर्दा सोही तहको भेला, बैठकले गर्ने गरेको भए पनि रास्वपाले त्योभन्दा फरक शैलीमा डिजिटल प्लेटफर्ममार्फत संगठन निर्माणमा...

RECENT POSTS

HOT NEWS