प्रतिनिधि सभा बैठक २० मिनेटका लागि स्थगित
काठमाडौं । नेकपा (एमाले)का सांसदहरुले वेल घेराउ गरेका छन् । वेल घेराउसँगै प्रतिनिधिसभा बैठक २० मिनेटका लागि स्थगित गरिएको छ ।
शुक्रबार बसेको प्रतिनिधि सभा बैठकमा उठेर विरोध गरिरहेका एमाले सांसदहरुले सरकारविरुद्ध नाराबाजी गर्दै वेल...
रेशम चौधरीलाई आममाफी दिने प्रक्रिया रोक्न माग
काठमाडाैं । राष्ट्रिय जनमोर्चाले रेशम चौधरीलाई आममाफी दिने प्रक्रिया रोक्न सरकारसँग माग गरेको छ।
जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले शुक्रबार विज्ञप्ति निकालेर आममाफी दिने प्रक्रिया रोक्न सरकारसँग माग गरेका हुन्।
‘टीकापुर हत्याकाण्डका नाइके वा संलग्नलाई आममाफी दिने...
कर्णाली प्रदेशको नीति तथा कार्यक्रम प्रदेशसभामा पेस
काठमाडाैं । कर्णाली प्रदेश सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रदेशसभामा पेस भएको छ ।
बिहीबार बजेट अधिवेशनको दोस्रो बैठकमा आर्थिक मामिला तथा योजनामन्त्री बेदराज सिंहले आगामी नीति तथा कार्यक्रम पेस गरेका हुन् ।...
लामिछानेको रिट निवेदन पेसी जेठ १७ गते तोकियाे
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले अदालतमा मुद्दा हाल्नु र मुद्दा हाल्ने उद्योग चलाउनु दुई अलग कुरा रहेको बताएका छन्।
सामाजिक सञ्जालमा एक स्टाटस लेख्दै उनले मान्छेलाई इरिटेट गर्ने पनि सीमा हुने बताएका हुन्।
आफ्नो...
जनमत पार्टीले बोलायो केन्द्रीय समिति बैठक
काठमाडौं । डा. सिके रावतले नेतृत्व गरेको जनमत पार्टीले सरकार, गठबन्धन, सङ्गठन निर्माणलगायत अन्य समसामयिक राजनीतिक विषयमा छलफल गर्न केन्द्रीय समितिको बैठक आह्वान गरेको छ।
पार्टी सङ्गठन विस्तार तथा सुदृढीकरण, देशको पछिल्लो समसामयिक राजनीतिक घटनाक्रमको विषयमा...
नक्कली भुटानी शरणार्थी प्रकरणको छानबिन गर्न राष्ट्रिय स्वतन्त्र पार्टीकाे माग
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले नक्कली भुटानी शरणार्थी प्रकरणको छानबिन गर्न संसदीय विशेष समिति बनाउन माग गरेको छ ।
बुधबार बसेको प्रतिनिधि सभा बैठकमा बोल्नुहुँदै रास्वपाका सभापति रवि लामिछानेले नक्कली भुटानी शरणार्थी प्रकरणको छानबिन...
नवनियुक्त २ जना मन्त्रीले पद तथा गोपनीयताको लिए शपथ
काठमाडौं । नवनियुक्त वन तथा वातावरण मन्त्री वीरेन्द्रकुमार महतो र शिक्षा विज्ञान तथा प्रविधि राज्यमन्त्री प्रमिला कुमारीले पद तथा गोपनीयताको शपथ लिएका छन् ।
राष्ट्रपति भवन शीतलनिवासमा आयोजित विशेष समारोहमा उनीहरुले शपथ लिएका हुन् ।
मन्त्री...
आजदेखि कर्णाली प्रदेशसभाको दोस्रो अधिवेशन
कर्णाली । कर्णाली प्रदेशसभाको दोस्रो कार्यकालको दोस्रो अधिवेशन आजदेखि सुरु हुने भएको छ । पहिलो अधिवेशन गत वैशाख १७ गते अन्त्य भएको थियो ।
कर्णाली प्रदेश सरकारको यही जेठ ४ गतेको मन्त्रिपरिषद् बैठकको निर्णयानुसार दोस्रो...
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सिमान्तकृत समुदायको पहिचान र अधिकारका लागि सरकार दृढ रहेको बताउनु...
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अल्पसङ्ख्यक सिमान्तकृत समुदायको पहिचान र अधिकारका लागि सरकार दृढ रहेको बताउनुभएको छ ।
नेपाल कुमाल सुधार समितिका अध्यक्ष तेजबहादुर कुमालको नेतृत्वमा आएको प्रतिनिधि मण्डलसँगको कुराकानीमा प्रधानमन्त्री प्रचण्डले भन्नुभयो, ‘‘म...
नियमावली मस्यौदा प्रतिवेदनमा छलफल गर्न सङ्घीय संसद्को बैठक
काठमाडौं । सङ्घीय संसद्को संयुक्त सञ्चालन नियमावली मस्यौदा प्रतिवेदनमा छलफल गर्न आज अपराह्न ४ बजे संयुक्त बैठक बस्ने भएको छ ।
प्रतिनिधिसभाको मङ्गलबारको बैठकमा सभामुख देवराज घिमिरेले सो जानकारी गराउनुभएको हो । संयुक्त बैठकमा सरकारको...























