राष्ट्रपति पौडेलद्वारा एनआरएनएको अरनिको अन्तर्राष्ट्रिय पुरष्कार प्रदान
काठमाडौं, वैशाख ४ गते । राष्ट्रपति रामचन्द्र पौडेलले उपन्यासकार चेतनाथ आचार्यलाई अरनिको अन्तर्राष्ट्रिय पुरस्कार प्रदान गर्नुभएको छ । गैरआवासीय नेपाली संघअन्तर्गत भाषा, साहित्य, संस्कृति तथा सम्पदा संवर्द्धन समितिले प्रदान गर्ने अरनिको अन्तर्राष्ट्रिय पुरस्कार यस वर्ष...
सेती नदीको खोँचमा परेर ज्यान गुमाउन परेकोले तारबार लगाउन माग
काठमाडाैं । नेकपा एमालेकी सांसद विद्या भट्टराईले सेती खोँच वरपर तारबार लगाउन सरकारको ध्यानाकर्षण गराएकी छन्।
आइतबार प्रतिनिधि सभा बैठकको आकस्मिक समयमा बोल्दै भट्टराईले सेती नदीको खोँचमा परेर वर्षौ मानिसहरुले ज्यान गुमाउन परेको बताउँदै तारबार...
प्रधानमन्त्री प्रचण्ड बालकोट बैठकमा अनुपस्थित
काठमाडौं ।प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आफैँले बोलाएको बालकोट बैठकमा अनुपस्थित भएका छन्। आइतबार बिहान नेकपा एमालेका अध्यक्ष केपी शर्मा अोलीनिवास बालकोटमा बस्ने भनिएको बैठकमा प्रधानमन्त्री प्रचण्ड स्वयं अनुपस्थित भएका हुन्। उक्त बैठक प्रधानमन्त्री प्रचण्ड आफैँले...
कांग्रेसभित्र मन्त्रालय संख्या लेनदेनको आन्तरिक भागबन्डा सहमतिनजिक
काठमाडौं । चैत्र १७ बाट सरकारमा सहभागी संसद्को सबैभन्दा ठूलो दल नेपाली कांग्रेसभित्र मन्त्रालय संख्या लेनदेनको आन्तरिक भागबन्डा सहमतिनजिक पुगेको छ ।संस्थापनइतर समूहले तीन मन्त्री र एक राज्यमन्त्री लिएर सरकारमा सहभागी हुने विषयमा दुवैपक्षबीच...
प्रधानमन्त्री प्रचण्ड भारत भ्रमणमा जाने
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ बैशाखको तेस्रो साता भारत भ्रमणमा जाने भएका छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणमा प्रधानमन्त्री प्रचण्ड भारत भ्रमणमा जाने भएका हुन् । नेपालका लागि भारतीय राजदूत नविन श्रीवास्तवले...
विद्यार्थी भर्ना अभियान सञ्चालन गर्ने
काठमाडौं । शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले संघ, प्रदेश र स्थानीय तहलाई संयुक्त रुपमा विद्यालय उमेर समूहका सबै बालबालिकालाई विद्यालयमा ल्याउन विद्यार्थी भर्ना अभियान सञ्चालन गर्ने जनाएको छ ।
साथै माध्यमिक शिक्षा परीक्षा दिएका विद्यार्थीहरुलाई...
भुटानी शरणार्थीको नाममा ठग्नेलाई कारबाही गर्न माग
काठमाडौं । एकीकृत समाजवादी निकट युवा संघ नेपालले भुटानी शरणार्थीको नाममा ठग्नेलाई कारबाही गर्न माग गरेको छ।
युवा संघले बिहीबार मुख्य सचिव शंकरदास वैरागीलाई ज्ञापनपत्र बुझाउँदै शरणार्थीका नाउमा ठग्नेलाई कारबाहीको दायरामा ल्याउन माग गरेको हो।
भुटानी...
रास्वपाले समानुपातिक सांसद ढाकाकुमार श्रेष्ठलाई सांसद पदबाट हटायाे
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले समानुपातिक सांसद ढाकाकुमार श्रेष्ठलाई सांसद पदबाट हटाएको छ।
बाहिरिएको अडियो ढाकाकुमार श्रेष्ठकै रहेको ठहर गर्दै रास्वपाले उनलाई पार्टीको साधारण सदस्यसहित सांसद पदबाटै हटाएको हो।
रास्वपा केन्द्रीय समितिको बुधबार बसेको बैठकले उनलाई...
प्रधानन्यायाधीश नियुक्ति गर्न प्रधानमन्त्री प्रचण्डलाई दबाब
काठमाडाैं । नेपाल बार एसाेसिएशन र सर्वोच्च अदालत बार एसाेसिएशनसहित कानुन व्यवसायीहरुले प्रधानन्यायाधीश नियुक्ति गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई दबाब दिएका छन् ।
बिहीवार आज प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा प्रधानमन्त्री प्रचण्डलाई भेटेर ध्यानाकर्षण गराउँदै सर्वोच्च...
स्वर्णिम वाग्लेको आवश्यकता कांग्रेस पार्टीमा छैन
गोरखा । नेपाली कांग्रेसका केन्द्रीय सदस्य सुरेन्द्रराज पाण्डेले स्वर्णिम वाग्लेको आवश्यकता कांग्रेस पार्टीमा नरहेको बताएका छन् । पार्टीमा योगदान र लगानी नभएको भन्दै वाग्लेले पार्टी छाडेको बिषयलाई धेरै ‘हाइलाइट’ गर्नु आवश्यक नरहेको उनले बताए...
























