प्रचण्डको प्रधानमन्त्री ओलीलाई आग्रह राजीनामा दिन सुझाव

काठमाडाैं/नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले प्रधानमन्त्री केपी शर्मा ओलीलाई राजीनामा दिन सुझाएका छन्। सोमबार प्रतिनिधि सभामा प्रधानमन्त्रीले विश्वासको मत मागिसकेपछि सम्बोधन गर्दै उनले ओलीलाई राजीनामा दिन आग्रह गरेका हुन्। प्रतिनिधि सभा पुन:स्थापना...

महामारीमा जनताको जीवनरक्षा पहिलो प्राथमिकतामा : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वव्यापीरुपमा फैलिएको कोरोना महामारीमा जनताको जीवन रक्षा पहिलो प्राथमिकता रहेको बताउनुभयो । सोमबार दिउँसो दोस्रो पटक बसेको प्रतिनिधिसभाको बैठकमा बोल्नुहुँदै उहाँले यस्तो विषम् परिस्थितीमा कोभिडविरुद्धको औषधि लगायत उपचारका...

बेठीकको विरोध गर्नु सत्य र न्यायका पक्षधरको धर्म : बाबुराम भट्टराई

काठमाडौं / पूर्व प्रधानमन्त्री तथा समाजबादी दलका नेता डा. बाबुराम भट्टराईले प्रतिनिधि सभा बैठक बस्नु अघि कडा टिप्पणी गरेका छन् । उनले तटस्थ बस्न चाहने आफ्नै पार्टी समाजबादी दलका सांसद तथा अन्य दलका सांसदहरुप्रति लक्षित...

संक्रमित सांसदका लागि मतदान हुने

काठमाडौं ।लु केहीबेरमा संसद् बैठक सुरु हुँदैछ। प्रधानमन्त्री केपी शर्मा ओलीले आज विश्वासको मत लिनका लागि बैठक बाेलाइएकाे हाे। २८ जना सांसद कोरोना संक्रमित भएकाले बैठकमा अन्य सांसदसरह भाग लिन पाउने छैनन्। यद्यपि उनीहरूका लागि भने...

संवैधानिक आयोगहरुमा सिफारिस गरिएका ब्यक्तिहरु यी हुन्

काठमाडौं - नेकपा (एमाले) का प्रमुख सचेतक विशाल भट्टराईले आजको संसद् बैठकमा अनुपस्थित हुने वा प्रधानमन्त्रीलाई मतदान नगर्ने एमालेका सांसदमाथि कारबाही गरिने जनाएका छन्। बैठकले अख्तियार दुरुपयोग अनुसन्धान आयोग, लोकसेवा आयोग, निर्वाचन आयोग, महिला आयोग,...

नेपाल समूहले प्रधानमन्त्रीलाई विश्वासको मत नदिने

काठमाडौं । नेकपा एमालेको माधव नेपाल समूहले राजीनामा नदिने भएको छ। उसले प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत पनि नदिने भएको छ। राजीनामा दिन संसद सचिवालय सिंहदरबारमा पुगेको माधव नेपाल समूहले तत्काल राजीनामा नदिने...

कांग्रेसका पूर्वसभापति पृथ्वीबहादुर कार्कीको ७८ वर्षको उमेरमा निधन

काठमाडौं । नेपाली कांग्रेस ज्येष्ठ राजनीतिज्ञ सभाका सदस्य एवं ओखलढुंगा जिल्ला कार्यसमितिका पूर्वसभापति पृथ्वीबहादुर कार्कीको ७८ वर्षको उमेरमा निधन भएको छ । कार्कीको काठमाडौंस्थित ह्याम्स अस्पतालमा उपचारका क्रममा सोमबार बिहान निधन भएको कांग्रेस केन्द्रीय कार्यालयका...

संसंंसदीय दलको बैठकमा भाग लिन प्रचण्ड सिंहदरबारमा

काठमाडौं । नेकपा माओवादी केन्द्रको संसदीय दलको बैठक सिंहदरबारमा बस्दै छ। नेकपा एमालेको माधव समूहको बैठक चलिरहँदा माओवादी केन्द्रको बैठक पनि सिंहदरबारमा नै बोलाइएको छ। बैठकका लागि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड सिंहदरबार पुगिसकेका...

केही दिनभित्रै बहुमतको नयाँ सरकार बन्छ : प्रवक्ता श्रेष्ठ

गाेरखा । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का प्रवक्ता नारायणकाजी श्रेष्ठले केही दिनभित्रै बहुमतको नयाँ सरकार बन्ने जनाउनुभएको छ । सदरमुकाममा आज पत्रकारसँगको भेटघाटमा उहाँले ‘अध्यादेशबाट शासन गर्ने शासकीय शैलीका कारण पनि’ वर्तमान सरकारले...

पार्टीले कसैलाई पनि काखापाखा गर्दैन : ओली

काठमाडौं ।  प्रधानमन्त्री एवम् सत्तारुढ नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीको आन्तरिक जीवनमा उत्पन्न भएको राजनीतिक घटनाक्रमबारे आइतबार एक प्रेस विज्ञप्ति जारी गर्नुभएको छ । पार्टीका कतिपय नेताहरुमा वैयक्तिक स्वार्थ, अहंकार, असन्तुष्टि र इश्र्या...

RECENT POSTS

HOT NEWS