सत्य निरुपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयक, २०७९’ प्रस्तुत
काठमाडौं। प्रतिनिधिसभामा ‘बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयक, २०७९’ प्रस्तुत भएको छ ।
प्रतिनिधिसभाको मङ्गलबारको बैठकमा कानुन, न्याय तथा संसदीय मामिला मन्त्री गोविन्दप्रसाद शर्मा९कोइराला०ले ‘बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य...
विप्लव नेकपाकाे नेतृत्वमा भइरहेकाे बन्दका कारण जनजीवन प्रभावित
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीसहित ४ कम्युनिस्ट पार्टीले आज आह्वान गरेको नेपाल बन्दका कारण देशभरको जनजीवन प्रभावित भएको छ । ४ कम्युनिस्ट पार्टीले राष्ट्रिय स्वाधीनतामाथिको हस्तक्षेप, जनतन्त्र, जनजिवीका, असिमित मुल्यवृद्धी, कालोबजारी, भ्रष्टाचार, कमिसनखोर, तस्करीका...
माओवादीसँग पार्टी एकताको कुरा चलिरहेको छ : झलनाथ खनाल
काठमाडौं । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले तत्काल वामपन्थी एकता नहुने स्पष्ट पारेका छन्।
पार्टी प्रशिक्षणको लागि गुल्मी पुगेका नेता झलनाथ खनालले तत्काल वामपन्थी एकता सम्भव नभएको बताएका हुन्। उनले वामपन्थी एकताका लागि...
डा. बाबुराम भट्टराईलाई ‘अनुशासनहीन र अराजक तत्व’को संज्ञा
, काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादवले आफ्ना पूर्वसहकर्मी डा. बाबुराम भट्टराईलाई ‘अनुशासनहीन र अराजक तत्व’को संज्ञा दिएका छन् ।
पार्टीको काठमाडौंमा जारी राजनीतिक समितिको बैठकमा प्रस्तुत प्रस्तावमा अध्यक्ष यादवले भट्टराई समूहको...
हर्क साम्पाङले सय दिनकाे काम विवरण
काठमाडौं । सुनसरी धरान उप–महानगरपालिकाका मेयर हर्क साम्पाङले हर्क साम्पाङले १०० दिनमा गरेका काम गरेकाे सार्वजनिक विवरण आज विहान सार्वजनिक गरेका छन् ।
उनले आज बिहान फेसबुकमार्फत् १३ बुँदामा प्रगति विवरण सार्वजनिक गरेका थिए ।...
नागरिकता विधेयकमाथि पुनर्विचार गरियोस्
काठमाडौं । प्रतिनिधिसभा बैठकले नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक, २०७९ माथि पुनर्विचार गरियोस् भन्ने प्रस्ताव बहुमतले स्वीकृत गरेको छ ।
बिहीबारको बैठकमा गृहमन्त्री बालकृष्ण खाणले राष्ट्रपति विद्यादेवी भण्डारीबाट सन्देशसहित फिर्ता भएको नेपाल नागरिकता (पहिलो संशोधन)...
लाइभ : प्रतिनिधिसाभ बैठक जारी
काठमाडौं । सङ्घीय संसदअन्तर्गतको प्रतिनिधिसाभ बैठक सुरु भएको छ । बिहीबार बिहानदेखि सुरु भएको बैठकमा गृहमन्त्री बालकृष्ण खाणले राष्ट्रपति विद्यादेवी भण्डारीबाट सन्देशसहित फिर्ता भएको नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक, २०७९ माथि पुनर्विचार गरियोस् भनी प्रस्ताव...
दाहाल-भट्टराई-गौतम सहकार्यले दबाबमा देउवा
काठमाडौं। ‘कम्युनिस्ट’ पार्टीहरूलाई जोड्दै वामपन्थी केन्द्र बनाउन माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको कसरत चलिरहेका बेला प्रधानमन्त्री शेरबहादुर देउवाले लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) लाई गठबन्धनमा ल्याउन जोडबल गरिरहेका छन् । गठबन्धनका अन्य सहयात्री दलको अरुचिका बीच...
आज पनि बस्दै माकेको स्थायी कमिटी बैठक
काठमाडाैं | नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक बुधबार पनि बस्दैछ । बैठक बिहान ८ बजेपछि पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्नेछ । बैठकमा चुनाव केन्द्रित विषयमा छलफल हुने केन्द्रीय कार्यालयले जनाएको छ ।
यसअघि मंगलबार...
बृहत् अग्रगामी राजनीतिक शक्तिहरुको ध्रुवीकरणका लागि माकेसँग सहकार्य
काठमाडौं । नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराईले बृहत् अग्रगामी राजनीतिक शक्तिहरुको ध्रुवीकरणका लागि नेकपा माओवादी केन्द्रसँग सहकार्य गरेको बताएका छन् ।
माओवादी केन्द्रीय कार्यालय कोटेश्वर पेरिसडाँडामा मंगलबार दुई पार्टीका शीर्ष नेताहरुको छलफलपछि सञ्चारकर्मीसँगको कुराकानीमा...






















