देउवा निवास बुढानीलकण्ठमा कांग्रेसकाे पदाधिकारी बैठक बस्दै

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टी पदाधिकारीको बैठक बोलाएका छन्। बैठक आज (मंगलबार) दिउँसो ३ बजे  देउवा निवास बुढानीलकण्ठमा बस्ने भएको छ। राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ (२) बमोजिम नयाँ सरकार...

प्रतिनिधिसभा सदस्यलाई प्रधानमन्त्रीका लागि दावी पेश गर्न आह्वान

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको संविधानको धारा ७६ को उपधारा (२) बमोजिम दुई वा दुईभन्दा बढी दलका समर्थनमा बहुमत प्राप्त गर्नसक्ने प्रतिनिधिसभा सदस्यलाई प्रधानमन्त्रीका लागि दावी पेश गर्न आह्वान गर्नुभएको छ । यही...

ओलीकाे सत्ता जसपाकाे हातमा

काठमाडौंं ।  जनता समाजवादी पार्टी (जसपा) ले रणनीतिक रुपमा तटस्थ भूमिका खेल्ने भएपछि केपी  ओलीले प्रधानमन्त्रीमा पुनः निरन्तरता पाउने वातावरण सुनिश्चत भएको छ। जसपाले सक्रियरुपमा वैकल्पिक प्रतिनिधिलाई सहयोग गरेको भए परिणाम फरक आउने थियो। अर्थात...

महामन्त्री मोहनविक्रम सिंहलाई कोरोना

काठमाडौं । नेकपा मसालका महामन्त्री मोहनविक्रम सिंहलाई कोरोना संक्रमण भएको छ। पार्टी प्रवक्ता रामप्रकाश पुरीले एक विज्ञप्ति जारी गर्दै  महामन्त्री सिंहलाई संक्रमण भएपछि अहिले  होम आइसोलेसनमा रहेको जनाएका छन्। महामन्त्री सिंहको अक्सिजनको लेबल अहिले केही...

प्रधानमन्त्री ओलीले संसदमा विश्वासको मत पाउन असफल

काठमाडौं । प्रधानमन्त्री केपी  ओलीले संसदमा विश्वासको मत पाउन सकेनन् । उनले संसदमा बिश्वासका लागि गरेकाे प्रस्ताव उपस्थित साँसदकाे बहुमतले अस्वीकार गरिदिएकाे सभामुख अग्नि सापकोटाले  घोषणा गरेका  हुन्। संसदमा उपस्थित संख्या २३२ जना रहेको थियो।...

राष्ट्रपतिद्वारा बहुमतको सरकार गठन गर्न दलहरुलाई आह्वान

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले बहुमतको सरकार गठन गर्न दलहरुलाई आह्वान गर्नुभएको छ । प्रधानमन्त्री केपी शर्मा ओली पदमुक्त भएपछि राष्ट्रपतिले संविधानको धारा ७६ (२) अनुसार संसदमा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलको समर्थनमा बहुमत...

संसदको विशेष अधिवेशनमा विश्वासकाे प्रस्तावमा मतदान शुरु

काठमाडौ । प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्री केपी ओलीले मागेको विश्वासको मतमा मतदान भैरहेको छ । यसअघि प्रधानमन्त्री ओलीले आफूलाई विश्वासको मत दिन प्रस्ताव प्रस्तुत गर्नुभएको थियो । कोरोना संक्रमित सांसदहरुका लागि ल्होत्से हलबाट मतदान गर्न...

वर्तमान राजनीतिक अन्योलता हटाउन ताजा जनादेश उपयुक्त विकल्प : सांसद सुवाल

काठमाडाैं । नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले ताजा जनादेशमा जानुपर्ने जनाएका छन्। प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले वर्तमान राजनीतिक अन्योलता हटाउन ताजा जनादेश उपयुक्त विकल्प हुने जनाएका हुन्। 'अहिलेको राजनीतिक अन्योल हटाउन ताजा जनादेशमा...

संविधानको धारा ७६ (२) अनुसार सरकार गठन हुनुपर्छ : देउवा

काठमाडौं । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले अब संविधानको धारा ७६ (२) अनुसार सरकार गठन हुनुपर्ने जनाएका छन्। प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्रीको विश्वासको मतको प्रस्तावमा आफ्नो भनाइ राख्दै देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत प्राप्त...

सरकारको ध्यान कोरोना नियन्त्रणमा नभइ अयोध्यापुरीमा

काठमाडाैं । जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवले सरकारको ध्यान कोरोना नियन्त्रणमा नभइ अयोध्यापुरीमा रहेको टिप्पणी गरेका छन्। सोमबार प्रतिनिधि सभाको बैठका बोल्दै उनले प्रश्न गरे- अयोध्याले कोरोना निको हुन्छ? उनले आफैंले विघटन...

RECENT POSTS

HOT NEWS