बालुवाटारमा कांग्रेस संसदीय बोर्डको बैठक

काठमाडौं । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि उम्मेदवार छनोट गर्न नेपाली कांग्रेस संसदीय बोर्डको बैठक बसेको छ। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बैठक बसेको हो। बोर्डमा सभापति शेरबहादुर देउवासहितका पदाधिकारी र वरिष्ठ नेता रामचन्द्र पौडेल छन्। शुक्रबार राति...

राप्रपाकी नेतृ रेखा थापा चुनावी प्रचारमा व्यस्त

मोरङ । राप्रपाकी नेतृ रेखा थापा चुनावी प्रचारमा व्यस्त बनेकी छिन् । आगामी मंसिर ४ गते हुने निर्वाचनमा थापा मोरङ ३ बाट प्रतिनिधिसभाको लागि चुनाव लड्दैछिन् । पार्टीको केन्द्रीय कार्यसम्पादन समिति सदस्यसमेत रहेकी थापाको पक्षमा...

लमजुङमा उम्मेदवारका आकांक्षी धेरै

लमजुङ । प्रतिनिधिसभातर्फ एक र प्रदेशसभातर्फ दुई निर्वाचन क्षेत्र रहेको लमजुङमा उम्मेदवारका आकांक्षी धेरै छन् । विशेषगरी नेकपा एमाले, नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रमा प्रत्यक्षतर्फ धेरै आकांक्षी छन् । मुख्य तीन दलले...

सत्ता गठबन्धनका शीर्ष नेताहरुको बैठक बस्दै

काठमाडौं । सिट बाँडफाँटमा सहमति जुटाउन सत्ता गठबन्धनका शीर्ष नेताहरुको बैठक आज पनि बस्ने भएको छ । यसअघि हिजो बसेको बैठकले कुनै निश्कर्ष निकाल्न नसकेपछि आज पुनः बैठक बस्न लागेको हो । प्रधानमन्त्री निवास...

निर्वाचनमा करिब २० हजार पर्यवेक्षक हुने

काठमाडौं। मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि स्वदेशी र विदेशी गरेर करिब २० हजार पर्यवेक्षक परिचालित हुने भएका छन्। आयोगले पर्यवेक्षणका लागि गरेको आह्वानअनुसार आवेदन दिएर स्वीकृति प्राप्तमध्ये ४३ वटा स्वदेशी संस्थाले...

पुर्वप्रम झलनाथ खनालकाे पुस्तक ‘विद्रोह, पुनर्गठन र वैज्ञानिक समाजवाद’ बजारमा

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का नेता झलनाथ खनालले लेखेको पुस्तक ‘विद्रोह, पुनर्गठन र वैज्ञानिक समाजवाद’ शुक्रबारदेखि बजारमा आएको छ । पुस्तकमा समाजवादी क्रान्तिका तीन हतियारका रूपमा शक्तिशाली कम्युनिष्ट पार्टी, संयुक्त मोर्चा र वर्ग...

राष्ट्रपति भण्डारीले टीका लगाइदिने

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले विजयादशमीका दिन इच्छुक पदाधिकारी र सर्वसाधारणलाई टीका लगाइदिनु हुने भएको छ । राष्ट्रपति कार्यालयले बिहीबार जारी गरेको विज्ञप्तिअनुसार उक्त दिन दिउँसो २ बजेदेखि ३ बजेसम्म इच्छुक सम्माननीयहरू, माननीय मन्त्रीहरू, प्रदेश प्रमुख,...

आइकाओ महासभामा पर्यटनमन्त्री श्रेष्ठको सम्बोधन- ‘नेपाली आकाश सुरक्षित छ’

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (आइकाओ)को ४१ औं त्रैवार्षिक महासभामा सम्वोधन गर्दै नेपाली आकाश सुरक्षित रहेको बताउनुभएको छ । क्यानडाको मड्रियल शहरमा जारी महासभामा बुधवार सम्बोधन...

मेयर बालेन साहले टुकुचा खोला उत्खनन नरोकिने संकेत

काठमाडौं । काठमाडौं  महानगर पालिकाका मेयर बालेन साहले टुकुचा खोला उत्खनन नरोकिने संकेत गरेका छन्। उच्च अदालत पाटनले टुकुचा खोलामाथि बनेका संरचना नभत्काउन अल्पकालीन आदेश जारी गरे पछि उनले सामाजिक सञ्जालमार्फत असन्तुष्टि पोख्दै आएका छन्...

सत्ता गठबन्धनले नागरिकता विधेयक र राष्ट्रपतिको कदमबारे कानुनविद्सँग परामर्श

काठमाडौं । सत्ता गठबन्धनले नागरिकता विधेयक र राष्ट्रपतिको कदमबारे कानुनविद्सँग परामर्श गर्दै छ। प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाका प्रेस प्रमुख गोविन्द परियारले गठबन्धनका शीर्ष नेताले केही समयमा दिउँसो ४ बजे बालुवाटारमा कानुनविद्सँग परामर्श...

RECENT POSTS

HOT NEWS