गठबन्धनको जित सुनिश्चित : देब गुरूङ
लमजुङ । नेकपा माओवादी केन्द्रका महासचिव तथा लमजुङबाट प्रतिनिधि सभामा गठबन्धनका तर्फबाट साझा उम्मेदवार रहेका देव प्रसाद गुरूङले लमजुङमा गठबन्धनको जित सुनिश्चित रहेको बताएका छन् ।
गठबन्धन दल निकट लमजुङ काठमाडौं सम्पर्क समन्वय समिति र...
आधुनिक देउखुरीका लागि ल्याएका योजनाहरुका कारण मुहार फेरिने : मन्त्री मेटमणि चौधरी
कार्तिक । सहरी विकास मन्त्री मेटमणि चौधरीले आधुनिक देउखुरीका लागि आफुले ल्याएका योजनाहरुका कारण देउखुरीको मुहार फेरिने बताएका छन् । नेपाली कांग्रेस गढवाले शुक्रबार आयोजना गरेको पालिका स्तरीय कार्यकर्ता भेलालाई सम्बोधन गर्ने क्रममा मन्त्री...
लक्ष्मण थारुको उम्मेदवारी खारेज
काठमाडाैं । कैलाली–५ बाट प्रतिनिधि सभाका लागि उम्मेदवारी दिएका लक्ष्मण थारुको उम्मेदवारी रद्द गरिएको छ। थारुलाई उच्च अदालत दिपायलले कर्तव्य ज्यान मुद्दामा दोषी ठहर गरी जन्मकैद तथा ज्यान मार्ने उद्योगमा थप ५ वर्ष कैद...
निष्पक्ष र स्वतन्त्र पर्यवेक्षणका लागि प्रमुख आयुक्त थपलियाको आग्रह
काठमाडौं । निर्वाचन आयोगका प्रमुख आयुक्त दिनेशकुमार थपलियाले निर्वाचनमा परिचालित हुने पर्यवेक्षकले कुनै दल र उम्मेदवारको पक्ष वा विपक्षमा प्रस्तुत भएको पाइएमा मान्य नहुने बताएका छन्।
आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र...
उम्मेदवारको नामावली प्रकाशन
निर्वाचन आयोगले उम्मेदवारको नामावली प्रकाशन गरेको छ । आयोगले मंसिर ४ मा हुने निर्वाचनको कार्यतालिका अनुसार मंगलबार उम्मेदवारको नामावली प्रकाशन गरेको हो ।
आयोगले प्रतिनिधि सभातर्फका २ हजार ५ सय ३१ उम्मेदवारको नामावली प्रकाशन...
प्रत्यक्षतर्फ ५७ राजनीतिक दलको उम्मेदवारी
काठमाडौं, असोज २५ गते । मङ्सिर ४ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि प्रत्यक्षतर्फ ५७ राजनीतिक दलले उम्मेदवारी दर्ता गराएका छन् । दलले एक हजार चार सय ३३ पुरुष र एक सय ५० महिला उम्मेदवार...
निर्वाचन निष्पक्ष र भयरहित हुन्छ : मन्त्री कार्की
इनरुवा। सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले मङ्सिर ४ गतेको प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन स्वतन्त्र, निष्पक्ष, धाँधलीरहित र भयरहित वतावरणमा सम्पन्न हुने बताउनुभएको छ ।
आइतबार नेपाली कांग्रेससहित सत्ता गठबन्धनबाट सुनसरी...
काठमाडौं क्षेत्र नं. ५ बाट ईश्वर पोखरेल र रन्जु दर्शनाको उम्मेदवारी
काठमाडौं । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले काठमाडौं क्षेत्र नम्बर ५ बाट प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दर्ता गराएका छन्। मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेर पोखरेलले उम्मेदवारी दर्ता गराएका हुन्।
गत प्रतिनिधिसभा निर्वाचनमा पोखरेल काठमाडौं-५...
निर्वाचन आचारसंहिता २०७९ सम्बन्धी छलफल
काठमाडौं । आसत्र प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनको सन्दर्भमा निर्वाचन आचारसंहिता २०७९ सम्बन्धी छलफल आज यहाँ सम्पत्र भएको छ ।
आचारसंहितामा भएको व्यवस्था तथा अन्य कानुनी व्यवस्था र राजनीतिक दल एवं उम्मेदवारको भूमिका सम्बन्धमा प्रदेश...
एमाले नेता ढुंगेलकाे निधन
काठमाडौं । नेकपा एमालेका नेता बालकृष्ण ढुंगेलको मृत्यु भएको छ । काँडाघारीस्थित उनी बस्दै आएको घरको बाथरुममा चिप्लिएर उनको मृत्यु भएको काठमाडौं प्रहरी प्रमुख भरतबहादुर बोहराले जानकारी दिए ।
उनको मृत्यु...






















