कामनपाको बजेट १६ अर्ब ४२ करोड बजेट सार्वजनिक

काठमाडाैं – काठमाडाैं महानगरपालिका (कामनपा) को आगामी आर्थिक वर्षको लागि १६ अर्ब ४२ करोड ७३ लाख २६ हजारको बजेट सार्वजनिक गरेको छ । काठमाण्डाै महानगरपालिकाकी उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठले नगरसभाको सातौँ अधिवेशनमा बजेट प्रस्तुत...

नागकिरता विधेयकले महिला हिंसालाई प्रोत्साहन गरेकाेले जसपाद्वारा आन्दोलन घोषणा

काठमाडौं–जनता समाजवादी पार्टी (जसपा) ले नेपालको नागरिकता ऐन २०६३ लाई संशोधन गर्न बनेको विधेयकको विरुद्ध आन्दोलनको घोषणा गरेको छ । सो विधेयकप्रति आपत्ति प्रकट गर्दै जसपा नेपालले असार १६ गतेका लागि विरोधका कार्यक्रम घोषणा गरेको...

सत्तारुढ दलकाे स्थायी समिति बैठकमा सात वटा मुख्य कार्यसूची तय

काठमाडौं - सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को पाचौ स्थायी समिति बैठक पहिलो दिन साढे २ घण्टा बसेर सकिएको छ । अर्को बैठक असार १२ गते बस्नेछ । पहिलो दिनको बैठकमा अध्यक्षद्वय केपी शर्मा...

संसद् बैठक १७ गतेसम्मलाई स्थगित !

काठमाडौं - अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) ३० जुन (असार १६) गतेसम्ममा संसदबाट पारित भइसक्नुपर्ने भनिएको छ । तर संसद् बैठक असार १७ गतेसम्मका लागि स्थगित भएको छ । मंगलवार सभामुख अग्नि सापकोटाले...

यस कारण अङ्गीकृत नागरिकताबारे स्वतन्त्र कानून बनाउँदा गलत प्रचार ?´

काठमाडौं - प्रतिनिधिसभा, राज्य व्यवस्था तथा सुशासन समितिले वैवाहिक अङ्गीकृत नागरिकता विषयमा गरेको निर्णयका विषयलाई लिएर भइरहेको गलत प्रचारलाई लिएर सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का सांसदले आज राष्ट्रियसभाको बैठकमा आपत्ति प्रकट गर्नुभएको छ...

बहाल बस्नेलाई अनावश्यक पिसिआर परीक्षण गर्न दवाव नदिन मन्त्रालयकाे अनुराेध

काठमाडौं -  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले उत्पयकाका सबै घरबेटीलाई बाहिरबाट आएका आफ्ना डेरावाललाई अनावश्यक पिसिआर परीक्षण गर्न दवाव नदिन अनुरोध गरेको छ। मन्त्रालयले काठमाडौं उपत्यका बाहिरबाट काठमाडौं भित्रने र डेरा गरी बस्ने मानिसलाई पिसिआर परीक्षण...

सांसद भीमसेनदासले शनिबार र आईतबार समेत सार्वजनिक विदा माग

काठमाडौं -  सांसद भीमसेनदास प्रधानले शनिबार र आईतबार पनि सार्वजनिक विदा दिने व्यवस्था गर्न माग गरेका छन्  । प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले लकडाउन खुकुलो बनाउँदा सवारी साधनहरुको चापसँगै सर्वसाधरणको चहलपहल बढेकाले कोरोना नियन्त्रणकै लागि शनिबार...

काेभिड १९ परीक्षणको नयाँ गाइडलाइन कार्यान्वयन नगर्न सर्वोच्चको अन्तरिम आदेश

काठमाडाैं- सर्वोच्च अदालतले कोभिड परीक्षणसम्वन्धी गाइडलाइन (नेशनल टेस्टिङ गाइडलाइन्स फर कोभिड-१९) कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको छ। न्यायाधीशद्वय आनन्दमोहन भट्टराई र टंकबहादुर मोक्तानको इजलाशले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले हालै निर्माण गरेको कोभिड परिक्षण गाइडलाइनको दफा...

निजी विद्यालयले आफूखुशी शुल्क नलिन शिक्षा मन्त्रालयको निर्देश

काठमाडौं - निजी लगानीका विद्यालयले अनलाइन कक्षा र नयाँ भर्नाका नाममा आफूखुशी शुल्क लिन थालेपछि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले हाल त्यस्तो कार्य नगर्न/नगराउन निर्देश गरेको छ । निजी विद्यालय सञ्चालकका संस्थाले अभिभावकलाई सामाजिक दूरी...

सांसद गिरीसंग स्पष्टिकरण माग ! चित्त नबुझे कारवाही गर्ने तयारी

काठमाडौं  - सोमबार बसेको समाजवादी पार्टी पदाधिकारी बैठकले संविधान संशोधन गर्ने बेलामा पार्टी ह्वीप उल्लंघन गरेको ठहर गर्दै स्पष्टिकरण सोध्ने निर्णय गरेको समाजवादी पार्टीका महासचिव गंगानारायण श्रेष्ठले जानकारी दिए । गिरीलाई संविधान संशोधनबारेमा पार्टीको ह्वीप...

RECENT POSTS

HOT NEWS