अङ्गीकृत नागरिकताको निर्णयप्रति पुनःविचार गर्न आग्रह

काठमाडौं  -  राष्ट्रियसभाका सांसदहरुले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक र राज्य व्यवस्था तथा सुशासन समितिले अङ्गीकृत नागरिकता सम्बन्धमा गरेको निर्यणप्रति असहमति जनाउँदै पुनःविचार गर्न आग्रह गरेका छन् । सभाको आजको बैठकको विशेष समयमा...

एमसीसी खारेज गर्न माग राख्दै संघर्षको घोषणा

काठमाडौं  - हिजाे एमसीसी  खारेज अभियानका उपलब्ध साथीहरु र एमसीसी विरुद्ध संघर्षरत अन्य विभिन्न राजनीतिक र सामाजिक-सांस्कृतिक संघसंस्था र व्यक्ति-व्यक्तित्वहरुको उपस्थितिमा भएको संयुक्त बैठकले वरिष्ठ वामपन्थी विद्वान व्यक्तित्व स्वनाम साथीको संयोजकत्वमा एमसीसी विरुद्ध संयुक्त...

पूर्व प्रम भट्टराईले शिक्षा स्वास्थ्यमा राष्ट्रियकरण गर्नुपर्ने प्रस्ताव राखे

काठमाडौं - जनता समाजवादी पार्टी, नेपालका बरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले शिक्षा र स्वास्थ्यको राष्ट्रियकरण गर्नुपर्ने प्रस्ताव अघि सारेका छन् । आइतबार साँझ सामाजिक सञ्जाल ट्विटरमार्फत डा. भट्टराईले लेखेका छन्,‘निजी शिक्षणसंस्थाको...

समावेशी सञ्चार अभियानमा आबद्ध संस्थाहरु विरोधमा उत्रिए

काठमाडौं - सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले सञ्चारसँग सम्बन्धित कानून निर्माण प्रक्रियामा  समावेशी सञ्चार अभियानमा आबद्ध संघ संस्थाहरुलाई  पूर्ण रुपमा बेवास्ता गरेको प्रति समावेशी सञ्चार अभियानद्वारा सञ्चार मन्त्री र मन्त्रालयको अनुदार कार्यको घोर भत्र्सना...

नागरिकता विधेयक बहुमतबाट पारित

काठमाडौं - संसदीय समितिले निकै लामो बहस र रस्साकस्सीबीच नेपाली पुरुषसँग विवाह गर्ने विदेशी महिलालाई सात वर्षपछि अङ्गीकृत नागरिकता प्रदान गर्ने प्रावधानसहित नागरिकता विधेयक पास गरेको छ । राज्य व्यवस्था समितिको आजको बैठकले निकै...

सात वर्षको प्रावधानमा मातृका यादवले समेत विरोध जनाए

जनकपुरधाम - नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी कमिटी सदस्य मातृकाप्रसाद यादवले नेपाली पुरुषसँग विवाह गर्ने विदेशी महिलालाई ७ वर्षपछि मात्र नागरिकता दिने पार्टी सचिवालय समितिको निर्णयको विरोध गरेका छन् । संसदको राज्य व्यवस्था समितिले...

सात वर्षे प्रावधानले राष्ट्रियता विभाजनमा खतरा

काठमाडौं -  समाजवादी पार्टीका बरिष्ठ नेता राजेन्द्र महतोले वैवाहिक अंगीकृत नागरिकता लिन सात वर्ष कुर्नुपर्ने प्रावधान राखे परिवारभित्रै राष्ट्रियताको विभाजन हुने जनाए । नागरिकता विधेयकबारे छलफल गर्ने आइतबार सिंहदरबारमा बसेको राज्य व्यवस्था तथा सुशासन समितिको...

गृह मन्त्रालयले दुई सय जनालाई मात्र विभूषण दिने

काठमाडौं - सरकारले हरेक वर्ष विभूषण पाउनेको संख्या तोकेको छ । गृह मन्त्रालयको प्रस्तावमा हरेक वर्ष दुई सय जनालाई मात्र विभूषण दिने निर्णय भएको हो । असारको मन्त्रिपरिषद बैठकले विभूषणसम्बन्धी नियमावली संशोधन गरेको छ...

योग साधनाकाे माध्यमबाट जीवनशैली बदल्न प्रमको आह्वान

काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरससंग जुध्न योग साधनालाई आफ्नो जीवनशैली बदल्न  सबैमा प्रधानमन्त्री ओलीको आह्वान गरेका छन् । छैठौं अन्तर्राष्ट्रिय योग दिवसका अवसरमा प्रधानमन्त्री ओलीले दिएको शुभकामना सन्देशमा आहार र ब्यायामको विषय...

RECENT POSTS

HOT NEWS