पूर्वप्रधानमन्त्री भट्टराईको शल्यक्रिया सफल

काठमाडौं/पूर्वप्रधानमन्त्री तथा जसपा संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईको न्युरो–इन्डोक्राइनको ट्युमरको शल्यक्रिया भएको छ। काठमाडौंस्थित वीर अस्पतालका चिकित्सक डा. सुबोध अधिकारी नेतृत्वको टिमले शुक्रबार बिहान उनको शल्यक्रिया गरेकोे हो।  नेता भट्टराईकी छोरी मानुषी यमी भट्टराईले...

गण्डकी प्रदेशको युवा तथा खेलकुद मन्त्रीमा मनाङ्गे

काठमाडाैं/स्वतन्त्र प्रदेश सभा सदस्य राजीव गुरुङ अर्थात् दीपक मनाङ्गे गण्डकी प्रदेश सरकारको युवा तथा खेलकुद मन्त्री नियुक्त भएका छन्। प्रदेश नीति तथा योजना आयोगको सभा हलमा सोको जानकारी प्रदेश प्रमुखलाई दिइसकिएको र आजै साढे ४...

माकेद्वारा दुई मेयर र पाँच उपमेयरलाई पार्टीबाट निष्कासन

काठमाडौं/एमाले ओली समूहतिर लागेको भन्दै रौतहटका दुई मेयर र पाँच उपमेयरलाई नेकपा (माओवादी केन्द्र)ले पार्टीबाट निष्कासन गरेको छ । उनीहरुलाई पदबाट मुक्त गरिदिन निर्वाचन आयोगलाई पत्राचारसमेत गरेको छ । पार्टीको प्रदेश समिति सदस्य रहेका नगर...

कर्णालीमा तीन मन्त्रीले लिए शपथ

दैलेख/कर्णाली प्रदेशमा ‘फ्लोर क्रस’ गरेर मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिएका कर्णालीका तीन मन्त्रीले मंगलबार पुनः शपथ लिएका छन्। उनीहरूले बुधबार दिउँसो प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनीबाट पद तथा गोपनीयताको शपथ लिएका हुन्। शपथ लिनेहरूमा भूमि...

मधेस आन्दोलनका क्रममा लगाइएका फौजदारी मुद्दाहरू फिर्ता लिने निर्णय

काठमाडौं । सरकारले मधेस आन्दोलनका क्रममा लगाइएका फौजदारी मुद्दाहरू फिर्ता लिने निर्णय गरेको छ । यसअघि जनता समाजवादी पार्टीले सरकारसमक्ष यी माग पूरा गर्न दबाब दिँदै आएको थियो । हालै बसेको मन्त्रिपरिषद् बैठकले यस्तो...

नेपाली कांग्रेसकाे केन्द्रीय कार्यसमिति बैठक स्थगन

काठमाडौं । आज वैशाख १५ का लागि निर्धारण भएको प्रमुख विपक्षी दल नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक स्थगन  गरिएको छ । बैठक तयारीका क्रममा गरिएको पिसिआर परीक्षणमा केन्द्रीय कार्यसमितिका केही सदस्य एवं केन्द्रीय कार्यालयका कर्मचारीसमेतमा...

नेपालका ८० जिल्लालाई परिपत्र गरेर जनगणना सम्बन्धमा निर्देशन

काठमाण्डौ / गृहमंत्रालयले नेपालका ८० जिल्लालाई परिपत्र गरेर जनगणना सम्बन्धमा निर्देशन जारी गरेको छ । यो परिपत्र हाम्रो देशको गृहमंत्रालयले गरेको हो । ७५ बाट ७७ जिल्ला बनाएका नेताहरुले अब ८० जिल्ला बनाउने तयारी...

माकेका अध्यक्ष प्रचण्डकी पत्नी सीता दाहाल अस्पतालमा भर्ना

काठमाडौं  । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालकी धर्मपत्नी सीता दाहाल अस्पताल भर्ना भएकी छिन् । उनको शरीरमा सोडियमको मात्रा कमी भएपछि मंगलबार साँझ दाहाललाई ललितपुरस्थित नेपाल मेडिसिटी अस्पतालमा भर्ना गरिएको पारिवारिक स्रोतले...

बाग्मती प्रदेशकाे सम्पदा तथा वातावरण विभागमा सुमित रन्जित

काठमाडौं। विवकेशील साझा पार्टी बाग्मती प्रदेशले सम्पदा तथा वातावरण विभाग बैशाख १२ गतेे गठन गरेका छन् । पार्टीको बाग्मती प्रदेश समितिका सदस्य सुमित दास रन्जितकारको नेतृत्वमा विभाग गठन गरिएको हो।  विवेकशील साझाले पार्टीका केन्द्रिय सदस्य तथा प्रदेश...

सरकारलाई निषेधाज्ञामा महिलामाथि हुने हिंसा न्यूनीकरण गर्न निर्देशन

काठमाडौं । प्रतिनिधिसभाको महिला तथा सामाजिक समितिले निषेधाज्ञाका क्रममा महिला, बालबालिका तथा जेष्ठ नागरिकमाथि हुने हिंसा न्यूनीकरणका लागि समयमै प्रवन्ध मिलाउन सरकारलाई निर्देशन दिएको छ । समितिको मंगलबार बसेको बैठकले निषेधाज्ञाको समयमा महिला, बालबालिका,...

RECENT POSTS

HOT NEWS