ओलीलाई अल्पमतमा पार्न माधवपक्षले सामुहिक राजीनामा दिने तयारी
काठमाडौं l नेकपा (एमाले) का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार अल्पमतमा परेको छ। नेकपा (माओवादी केन्द्र)को मंगलबार बसेको स्थायी समिति बैठकले समथर्न फिर्ता लिने निर्णय गरेसँगै ओली सरकार अल्पमतमा परेको हो।
एमाले-माओवादी हुँदा ओली सरकारलाई स्पष्ट बहुमतसहित...
राष्ट्रपतिद्वारा सात अध्यादेश जारी
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले ७ अध्यादेश जारी गरेकी छन् ।
भण्डारीले संवैधानिक परिषद् काम कर्तव्य र अधिकार कार्यविधि पहिलो संशोधनसहितका अध्यादेश जारी गरेकी हुन् । यस्तै सामाजिक सुरक्षा सम्बन्धि अध्यादेश पनि जारी भएको छ...
माओवादी केन्द्रको स्थायी समिति बैठक बस्ने
काठमाडौं/नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठक बस्ने भएको छ। पार्टी कार्यालय पेरिसडाँडामा मंगलबार दिउँसो ३ बजे बैठक बस्न लागेको स्थायी समिति सदस्य गणेश साहले जानकारी दिए।
बैठकमा पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल हुने नेता साहले जनाए।...
सांसदहरूको दुई दिन कोरोना परीक्षण हुने
काठमाडौं । काेराेनाकाे दाेस्राे लहर नियन्त्रण र राेकथामका लागि वैशाख २२ र २३ गते सांसदहरूको कोरोना परीक्षण गरिने भएका छन् ।
नयाँबानेश्वरकाे संसद भवनमा बिहान १० देखि साँझ ५ बजेसम्म स्वाब संकलन गरिने संघीय संसद...
कांग्रेसको पदाधिकारी बैठक बस्दै
काठमाडौं/देशको पछिल्लो राजनीतिक अवस्थाबारे छलफल गर्न नेपाली कांग्रेसको पदाधिकारी बैठक बस्दै छ। यसअघि बोलाइएको बैठक वरिष्ठ नेता रामचन्द्र पौडेलको स्वास्थ्यमा समस्या देखिएपछि स्थगित भएको थियो। बैठक आज (मंगलबार) दिउँसो २ बजे पार्टी सभापति शेरबहादुर...
चार सांसदले यस कारण उपेन्द्रको साथ छोडे !
काठमाडौं । जनता समाजवादी पार्टी, नेपालको आन्तरिक विवाद उत्कर्षमा पुगेको छ। प्रधानमन्त्री केपी ओलीलाई साथ दिने कि विस्थापन गर्ने भन्नेबारे जसपामा दुई धार देखिएकाा छन् । ओलीलाई साथ दिनुपर्ने पक्षमा अध्यक्ष महन्थ ठाकुर र...
राष्ट्रपतिद्धारा गण्डकी र सुदूरपश्चिम प्रदेशका नयाँ प्रमुखलाई नियुक्त
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले गण्डकी र सुदूरपश्चिम प्रदेशका प्रमुखलाई पदमुक्त गरी साेमवार नयाँ नियुक्ति गरेकी छिन् । राष्ट्रपति भण्डारीले मन्त्रिपरिषद्को सिफारिशमा गण्डकीका प्रमुख अमिक शेरचन र सुदूरपश्चिम प्रदेशका प्रमुख शर्मिलाकुमारी पन्तलाई पदमुक्त गरी...
महामारी नियन्त्रणका लागि सबै संयन्त्र परिचालन : प्रधानमन्त्री ओली
काठमाडौं । प्रधानमन्त्री केपी ओलीले कोरोना महामारी नियन्त्रणका लागि सरकारले सबै संयन्त्र परिचालन गरेको जनाउनुभएको छ ।
सोमबार देशवासीका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले नागरिकको जीवनरक्षा नै सरकारको पहिलो दायित्व भएको जनाउनुभएको हो ।
सम्बोधनमा प्रधानमन्त्री...
संसद् सचिवालयद्वारा वैशाख २७ गते अधिवेशनमा उपस्थितिका लागि प्रतिनिधिसभा सदस्यलाई अनुुरोध
काठमाडौंं । संघीय संसद् सचिवालयले यही वैशाख २७ गते सोमबार दिउँसो १ः०० बजे नयाँ बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा आह्वान गरिएको अधिवेशनमा उपस्थितिका लागि प्रतिनिधिसभा सदस्यलाई अनुुरोध गरेको छ ।
राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री केपी शर्मा...
कांग्रेस पदाधिकारी बैठक स्थगित्
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको आज दिउँसो २ बजे बस्ने भनिएको पदाधिकारी बैठक स्थगित् भएको छ । पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेल अस्वस्थ भएपछि आजको बैठक स्थगित् भएको नेताहरुले जनाएका छन् ।
आज...






















