काेराेना संक्रमणको दोस्रो लहरका कारण आर्थिक परिदृश्य चुनौतीपूर्ण : अर्थमन्त्री पौडेल
काठमाडौं । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले कोभिड-१९ को दोस्रो लहरका कारण निकट भविष्यको आर्थिक परिदृश्य चुनौतीपूर्ण रहेको जनाएका छन् ।
'समावेशी र दीगो आर्थिक पुनरुत्थानको मार्गमा महामारिको बहुपक्षीय प्रभावको कारण अवरोधको सामना गर्नु परेको छ, दक्षिण...
चार सांसदलाई कोराना संक्रमण
काठमाडौं-जनता समाजवादी पार्टी (जसपा) का सांसद लक्ष्मणलाल कर्णसहित चार सांसदलाई कोराना संक्रमण देखिएको छ।
आगामी २७ वैशाखमा बोलाइएको प्रतिनिधि सभा बैठकका लागि बुधबार सांसदहरुको स्वाब संकलन गरिएको थियो।
बिहीबार प्राप्त रिपोर्ट अनुसार कर्णसहित सांसदहरू नरमाया ढकाल,...
बालुवाटारमा नेकपा एमाले स्थायी कमिटी बैठक जारी
काठमाडौं । सत्तारुढ नेकपा एमाले स्थायी कमिटी बैठक बालुवाटारमा जारी छ । बैठकले राष्ट्रिय सभाको उम्मेद्वार चयन र आउँदो वैशाख २७ गते आव्हान गरिएको विशेष अधिवेशनका सम्बन्धमा छलफल गर्ने एमाले केन्द्रीय कार्यालय सचिव शेरबहादुर...
राष्ट्रियसभा उपनिर्वाचनको मनोनयनका लागि उम्मेद्वारले दश हजार रुपैयाँ बुझाउन पर्ने ताेकियाे
काठमाडाैं । बागमती र लुम्बिनी प्रदेशमा हुने राष्ट्रियसभा उपनिर्वाचनको मनोनयनका लागि उम्मेद्वारले दश हजार रुपैयाँ बुझाउन पर्ने भएकाे छ।
बुधबार निर्वाचन आयोगले मनोनयनबारे जानकारी दिँदै उम्मेद्वारले दश हजार रुपैयाँ निर्वाचन अधिकृतको कार्यालयमा बुझाउनु पर्ने निर्णय...
माकेले वर्तमान सरकारलाई दिएको समर्थन फिर्ता
काठमाडौं । नेकपा (माओवादी केन्द्र) ले वर्तमान सरकारलाई दिएको समर्थन फिर्ता लिएको पत्र संसद सचिवालयमा बुझाएको छ । हिजोमात्रै माओवादी केन्द्रको स्थायी कमिटी बैठक बसेर समर्थन फिर्ता लिने निर्णय लिएको थियो ।
सोहीअनुसार आज बिहान...
राष्ट्रपति भण्डारीद्वारा रेल्वे अध्यादेश जारी
काठमाडाैंं । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको संविधानबमोजिम रेल्वे अध्यादेश, २०७८ जारी गर्नुभएको छ ।
संविधानको धारा ११४ को उपधारा (१) बमोजिम मन्त्रिपरिषद्का सिफारिशमा सो अध्यादेश जारी गरिएको राष्ट्रपतिको कार्यालयका सहायक प्रवक्ता केशवप्रसाद घिमिरेद्वारा आज जारी विज्ञप्तिमा...
गण्डकीका मुख्यमन्त्री गुरुङलाई कोरोना संक्रमण पुष्टि
काठमाडाैं । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङलाई कोरोना संक्रमण पुष्टि भएको छ । बुधबार आएको रिपोर्टमा मुख्यमन्त्री गुरुङलाई कोरोना संक्रमण पुष्टि भएको हो ।
मुख्यमन्त्री गुरुङका प्रेस सल्लाहकार विक्रम न्यौपानेले संक्रमण पुष्टि भएपछि उनी होम...
विश्वासको मत पुग्न नदिन प्रचण्ड-नेपाल-यादवबीच छलफल
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' र नेकपा एमालेका नेता माधवकुमार नेपालले जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवसँग अहिले छलफल गरिरहेका छन्। ललितपुरको हात्तीवनस्थित एक निजी घरमा बुधबार प्रचण्ड र नेता...
आज कार्ल माक्र्सको २०३औँ जन्म दिवस
काठमाडौं/आज बैशाख २२ गते कार्ल माक्र्सको २०३औँ जन्म दिवस हो। यस अवसरमा नेकपा (क्रान्तिकारी माओवादी) ले माक्र्सको स्मरणमा प्रेस–वक्तव्य जारी गर्दै यस अवसरले हाम्रो पार्टी नयाँ जनवादी क्रान्तिको कार्यदिशालाई समृद्ध तुल्याउँदै र सच्चा कम्युनिस्टहरूलाई...
अध्यादेश जारी गरिएको भन्दै नेता रावलकाे आपत्ति
काठमाडौं/नेकपा एमालेका नेता भीम रावलले संसद अधिवेशन अनिवार्य रुपमा आह्वान गर्नुपर्ने बेलामा अध्यादेश जारी गरिएको भन्दै आपत्ति जनाएका छन्। बुधबार सामाजिक सञ्जाल ट्वीटरमार्फत उनले अध्यादेश जारी गरिँदा संविधानको मर्म र लोकतन्त्रको उपहास भएको उल्लेख...























