आज बालुवाटारमा मंत्रीपरिषदको विशेष बैठक बस्दै
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद्काे बैठक बोलाएका छन्।
बैठक दिउँसो ५ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्नेछ। बैठकबारे खबर आएको जानकारी दिँदै एक मन्त्रीले बैठकका अजेन्डाबारे आफूलाई जानकारी नभएको जनाए। समान्यतया सोमबार र बिहीबार...
कांग्रेस पार्टी कार्यालय भवनलाई कोभिड अस्पताल बनाइने
पर्वत– नेपाली कांग्रेस पर्वतको पार्टी कार्यालय भवनलाई कोभिड अस्पताल बनाइने भएको छ।
जिल्लामा संक्रमण दर बढ्दै गएपछि नागरिकको उपचार सहज बनाउन बीपी स्मृति भवनलाई कोभिड–१९ रोकथामका लागि अस्थायी अस्पताल बनाउन जिल्ला कोभिड व्यवस्थापन केन्द्रलाई स्वीकृति दिइएको...
उपनिर्वाचनमा नेमकिपाकाे पनि उम्मेदवारी
काठमाडौं । राष्ट्रिय सभा सदस्यका लागि जेठ ६ मा हुने उपनिर्वाचनमा नेपाल मजदुर किसान पार्टी (नेमकिपा) ले पनि उम्मेदवारी दिएका छन् ।
पार्टीका नेता कृष्णबहादुर तामाङले आज हेटौंडास्थित निर्वाचन अधिकृत कार्यालय पुगेर मनोनयन दर्ता गरेका...
राष्ट्रियसभा सदस्य निर्वाचनमा गृहमन्त्रीकाे उम्मेदवारी दर्ता
काठमाडाैं । गृहमन्त्री रामबहादुर थापा बादलले नेकपा एमालेको तर्फबाट राष्ट्रियसभा सदस्य पदकाे निर्वाचनका लागि उम्मेदवारी दर्ता गर्नुभएको छ ।
थापाको प्रस्तावकमा बागमती प्रदेशका मुख्यमन्त्री डोरमणी पौडेल र समर्थकमा सामाजिक विकास मन्त्री सरस्वति बस्नेत हुनुहुन्छ ।
आज पनि नेकपा एमालेको स्थायी कमिटी बैठक बस्दै
काठमाडौ । नेकपा एमालेको स्थायी कमिटी बैठक आज पनि बस्दैछ। बागमती प्रदेशमा हुने राष्ट्रियसभा उप निर्वाचनका लागि पार्टीको तर्फबाट उम्मेदवार टुंगो लगाउन आज स्थायी कमिटी बैठक बस्न लागेको हो। साथै आज विभिन्न तहमा औपचारिक...
वाग्मती प्रदेशकाे मुख्य सचेतकमा दीपक निरौला चयन
वाग्मती l नेपाल कम्युनिष्ट पार्टी (एमाले) वाग्मती प्रदेशका मुख्य सचेतकमा दीपक निरौला चयन भएका छन् । काठमाडौँ जिल्ला निर्वाचन क्षेत्र नम्बर ५ बाट प्रदेशसभा सदस्यमा निर्वाचित निरौला एमालेको काठमाडौँ जिल्ला कमिटीका सचिवसमेत छन् ।
निरौलालाई...
मजदूरहरुको पारिश्रमिक तोकिएकोमा उद्यमीहरुबाट बिरोध
काठमाडौंं । न्यूनतम पारिश्रमिक वृद्धिबारे नेपाल उद्योग वाणिज्य महासङ्घ, नेपाल उद्योग परिसङ्घ र नेपाल चेम्बर अफ कमर्सले आपसी सहमतिमा पारिश्रमिक तोक्न पाउने व्यवस्थामा हस्तक्षेप नगर्न सरकारसँग आग्रह गरेका छन् ।
सरकारले यही वैशाख २० गते...
प्रधानमन्त्रीलाई विश्वासको मत दिलाउन जसपाका अध्यक्ष ठाकूरले अभियानमा भाँडोभैलौपछि रोकिए
काठमाडौं । प्रधानमन्त्री केपी ओलीलाई विश्वासको मत दिलाउन जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष महन्थ ठाकूरले चलाएको हस्ताक्षर अभियान आफ्नै समूहभित्रको भाँडोभैलौ पछि रोकिएको छ । आफ्नै समूहका नेताहरुले समेत सहयोग नगरेसँगै ठाकूरले हस्ताक्षर...
मन्त्रिपरिषद् बैठक साँझ ५ बजे बस्दै
काठमाडौं । प्रधानमन्त्री केपी ओलीले मन्त्रिपरिषद् बैठक आह्वान गरेका छन् । एक मन्त्रीले दिएको जानकारीअनुसार बैठक साँझ ५ बजे सरकारी निवास बालुवाटारमा बस्नेछ । ‘प्रधानमन्त्रीज्यूले बैठक आह्वान गर्नुभएको छ,’ ती मन्त्रीले भने– ‘खबर आएको...
प्रधानमन्त्रीले थप अध्यादेश ल्याउने तयारी
काठमाडौं । प्रधानमन्त्री ओलीले थप अध्यादेश ल्याउने तयारी थालेका छन् । त्यसका लागि उनले बिहीबार राष्ट्रपति बिद्यादेवी भण्डारीसँग छलफल गरेका छन् । स्थायी कमिटी बैठकपछि ओलीले राष्ट्रपति भण्डारीसँग भेट गरेका हुन् । बालुवाटार स्रोतका...






















