राष्ट्रपतिद्वारा न्याय क्षेत्रसँग सम्बद्ध सबैमा शुभकामना व्यक्त
काठमाडौंं । राष्ट्रपति विद्यादेवी भण्डारीले कानून दिवस २०७८ का अवसरमा कानून तथा न्याय क्षेत्रसँग सम्बद्ध सबैमा शुभकामना व्यक्त गरेकी छिन् ।
उनले आज अपराह्न ट्वीट गर्दै अन्यायमा परेका नागरिकका लागिउ न्यायमा सरल र सहज पहुँचलाई...
रिक्त संवैधानिक आयोगमा पदाधिकारी सिफारिस
काठमाडाैं । संवैधानिक परिषद्को बैठकले लोकसेवा आयोग, निर्वाचन आयोगलगायत रिक्त रहेका संवैधानिक आयोगमा पदाधिकारी सिफारिस गरेको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको परिषद्को बैठकमा खाली रहेका सबै आयोगमा पदाधिकारी नियुक्तिका लागि सिफारिस गरिएको छ...
अखिल क्रान्तिकारीले शिक्षा र स्वास्थ्य माफियालाई कारबाही गर्ने चेतावनी
काठमाडौं । नेत्र विक्रम चन्द विप्लव नेतृत्वको अखिल (क्रान्तिकारी) ले शिक्षा र स्वास्थ्य माफियालाई कारबाही गर्ने चेतावनी दिएको छ ।
अध्यक्ष हरिकृष्ण गजुरेलले एक विज्ञप्ति जारी गर्दै जनताप्रति गैरजिम्मेवार सरकारका विरुद्धमा शशक्त उत्रने र स्वास्थ्य...
कांग्रेस नेतृत्वको सरकारलाई जसपाले समर्थन नगर्ने
काठमाडौं । जनता समाजवादी पार्टी केन्द्रीय समितीका अध्यक्ष महन्थ ठाकुर र जसपा नेता राजेन्द्र महतोले प्रधानमन्त्री केपी शर्मा ओलीलाई बालुवाटारमा भेट गर्नु भएकाे छ। यसअघि जसपाका नेता ठाकुरले नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवालाई भेट...
बालुवाटारमा संवैधानिक परिषद्को बैठक शुरु
कठमाडौं । संवैधानिक परिषद्को बैठक प्रम सरकारी निवास बालुवाटारमा शुरु भएको छ । बैठकमा संवैधानिक निकायमा रिक्त पदमा पदपूर्ति लगायतको विषयमा छलफल हुने छ ।
नेपालमा आज २८ सांसदलाई कोरोना पुष्टि
काठमाडौं । सङ्घीय संसद् सचिवालयले सञ्चालन गरेको पछिल्लो कोभिड–१९ पिसिआर परीक्षणमा १९ सांसद र अन्य १४१ जनालाई पोजिटिभ पुष्टि भएको छ । प्रतिनिधिसभाको यही वैशाख २७ गते हुने अधिवेशनका सन्दर्भमा सचिवालयले वैशाख २२, २३...
कोरोना महामारी नियन्त्रण बाहिर जान लाग्यो
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का वरिष्ठ नेता तथा प्रवक्ता नारायणकाजी श्रेष्ठ ‘प्रकाश’ ले सरकारको गैरजिम्मेवार रवैयाले कोरोना महामारी नियन्त्रण बाहिर जान लागेको जनाएका छन् ।
नेपाल संक्रमण र मृत्युदर दुवै कोणबाट विश्वकै...
प्रधानमन्त्री ओलीले बोलाएको संवैधानिक परिषद्को बैठकमा सभापति देउवा सहभागी नहुने
काठमाडौं । कांग्रेस सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी ओलीले आइतवारका लागि बोलाएको संवैधानिक परिषद्को बैठकमा आफू सहभागी नहुने स्पष्ट पारेका छन्। अध्यादेशमार्फत संवैधानिक परिषद्सम्बन्धी ऐनको संशोधन गरी लोकतान्त्रिक अभ्यासमा ओली सरकारले प्रहार गरेकाले अन्य...
नेपालमा कोराेना महामारीविरुद्धको लडाई नियन्त्रणमा : प्रधानमन्त्री ओली
काठमाडौं । प्रधानमन्त्री केपी ओलीले नेपालमा कोभिड–१९ महामारीविरुद्धको लडाई नियन्त्रणमै रहेको जनाउनुभएको छ । शनिबर अपरान्ह १२ बजे अन्तराष्ट्रिय सञ्चार माध्यम सिएनएन इन्टरनेशनलकाे प्रत्यक्ष प्रसारणमा जोडिनु भएको प्रधानमन्त्री ओलीले अहिलेसम्म नेपालले कोरोना महामारी नियन्त्रणका...
नागरिकमाथि हेलिकोप्टर कम्पनीकाे अत्याचार
काठमाडौं । संक्रमणको महामारीले पिल्सिएका नागरिकमाथि हेलिकोप्टर कम्पनीले ठुलो अत्याचार गरेकोमा नेपाल विद्यार्थी संघले आपत्ति जनाएको छ ।आफैँले तोकेको भाडाभन्दा निर्बाध रुपले दुई–तीन लाख बढी असुली गरिरहँदा सरकारी मौनता रहस्यमय रहेको भन्दै संघले बिज्ञप्ति...























