जसपामा किचलोका कारण नीति आयोग सदस्यविहीन
जनकपुर - प्रदेश २ को नीति तथा योजना आयोगको उपाध्यक्षमा डा. भोगेन्द्र झालाई प्रदेश सरकारले नियुक्त गरेको करिब एक वर्ष भएको छ । तर अहिलेसम्म पनि सदस्यहरुको नियुक्ति हुन सकेको छैन । मुख्यमन्त्री अध्यक्ष...
डबल नेकपाकाे सचिवालय बैठक भाेलि पुनः १ बजे बस्दै
काठमाडौं - डबल नेकपाकाे सचिवालय बैठक भर्खरै सकिएको छ । पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठ ‘प्रकाश’ले अध्यक्षद्वयको प्रस्तावमा आजदेखि छलफल सुरु भएको जानकारी दिएका छन ।
श्रेष्ठका अनुसार आज दुई अध्यक्षले आआफ्नो धारणा राखेका छन् ।...
सचिवालय बैठक १ बजे बस्दै
काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक आज पार्टी मुख्यालय धुम्बाराहीमा दिउसो १ बजे बस्दैछ ।
यस भन्दा अगाडीका सचिवालय बैठक प्रधानमन्त्री निवास वालुवाटारमा बस्ने गरेका थिए ।
आजको बैठकमा ओली र कार्यकारी...
राष्ट्रपतिद्धारा चीनको सराहना
काठमाडौं - राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको सार्वभौमसत्ता, भौगोलिक अखण्डता र स्वतन्त्रताको सम्मान गर्दै आएकामा छिमेकी मित्र राष्ट्र चीनको सराहना गरेकी छिन् । चीनका राज्य परिषद् सदस्य तथा रक्षामन्त्री वेइ फेङ्हेसँग राष्ट्रपति कार्यालय शीतल निवासमा...
राजाकाे पक्षमा जुलुसमा सहभागी नहुन आग्रह
काठमाडौं- सरकारले राजतन्त्र पुनर्स्थापनाको पक्षको जुलुसमा सहभागी नहुन आम जनसमुदायलाई आग्रह गरेको छ ।पछिल्लो समय देशका विभिन्न स्थानहरुमा राजतन्त्रका पक्षमा जुलुस निस्किरहेको छ ।
यसप्रति सरकार प्रवक्ता समेत रहेका सञ्चार तथा सूचनाप्रविधिमन्त्री पार्वत गुरुङले संवैधानिक...
प्रचण्डले ओलीलाई जवाफ जस्ताको त्यस्तै दिए
२०७७ मंसिर १४ गते आइतबार
काठमाडाैैं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको गत कार्तिक २८ गते सुरु भएको बैठकमा अध्यक्ष प्रचण्डले राखेको प्रस्तावमा अर्का अध्यक्ष ओलीका गल्ती कमजोरी औल्ल्याइएको भन्दै रिसाएका ओलीले हजिो १३ गते पुनः...
चिनियाँ रक्षामन्त्री फेङ्हे नेपाल आइपुगे
काठमाडौं - चिनियाँ रक्षामन्त्री वेइ फेङ्हे नेपाल आइपुगेका छन् । उनी केहीबेरअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका छन् ।
केही घण्टाका लागि काठमाडौं आएका उनले उच्चस्तरीय राजनीतिक भेटवार्ता गर्नेछन् । त्यसपछि उनी आजै काठमाडौंबाट...
प्रम ओलीको प्रतिवेदन यस्तो छ (पूर्णपाठसहित)
प्रिय कमरेडहरु
केन्द्रीय सचिवालय
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ।
यही २०७७/०७/२८ गते आयोजित पार्टी केन्द्रीय सचिवालयको बैठकमा अध्यक्ष कमरेड पुष्पकमल दहाल ‘प्रचण्ड’ले वितरण गर्नुभएको ‘प्रस्ताव’को प्रस्तुति– तरिका, भाषाशैली र अन्तरवस्तुले पार्टीमा गंभीर सङ्कट निम्त्याएको छ । त्यसले...
अध्यक्ष प्रचण्डमाथि सरकारविरुद्ध अविश्वासको प्रस्तावको तयार गरेको आरोप
काठमाडौं- डबल नेकपाका अध्यक्ष केपी शर्मा ओलीले अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डमाथि आफ्नो सरकारविरुद्ध अविश्वासको प्रस्तावको तयारी गरेको आरोप लगाएका छन् । आज पार्टी सचिवालय बैठकमा उनले अविश्वासको प्रस्तावका लागि खाली कागजमा सांसदहरुलाई हस्ताक्षर...
चीनका रक्षामन्त्री वेइ फेङ्हो आइतबार काठमाडौं आउने
काठमाडौं- चीनका राज्यपरिषद् सदस्य एवं रक्षामन्त्री वेइ फेङ्हो नेपालको एकदिने कार्यशील भ्रमणमा आइतबार काठमाडौं आउने भएका छन् ।
भ्रमणका क्रममा उनले राष्ट्रपति एवं प्रधानमन्त्रीसँग शिष्टाचार भेट तथा प्रधानसेनापति पूर्णचन्द्र थापासँग भेटवार्ता गर्ने कार्यक्रम रहेको परराष्ट्र...
























