सीमाका विषय वार्ताका माध्यमबाट समाधान गर्न नेपाल तत्पर

काठमाडौं-प्रधानमन्त्री केपी शर्मा ओलीले छिमेकी भारतसँगको बहुआयामिक सम्बन्धलाई अझ उचाइमा पुर्‍याउँदै सीमालगायत सबै द्विपक्षीय समस्याका विषय वार्ताका माध्यमबाट समाधान गर्न नेपाल तत्पर रहेको सन्देश भारतीय पक्षलाई दिएका छन्। बिहीबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा शिष्टाचार...

सचिवालय बैठक भोलि शनिबार १ बजे बस्ने

काठमाडौं - डबल नेकपाको सचिवालय बैठक भोलि शनिबार १ बजे बस्ने भएको छ । यसअघि मंसिर ३ गते बुधबार बसेको सचिवालय बैठक १० दिनपछि पुनः बस्न लागेको हो । यसअघि बसेको सचिवालय बैठकमा अध्यक्ष पुष्पकमल...

नेपाल-भारत सम्बन्धमा सुधार

काठमाडौं । दुई दिने नेपाल भ्रमणमा आएका भारतीय भारतीय विदेश सचिव हर्षवर्द्धन श्रृगंलाले परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीलाई डिसेम्बरको दोस्रो साता भारतमा हुने परराष्ट्र मन्त्रीस्तरीय बैठकका लागि दिएका छन् । बैठकको मिति यकिन नभए पनि डिसेम्बरको दोस्रो...

निजी क्षेत्रमा लगानी गर्न प्रधानमन्त्री ओलीको आग्रह

काठमाडौंं-नेपालको निजी क्षेत्रको छाता सङ्गठन नेपाल उद्योग वाणिज्य महासङ्घको ५४ औंँ वार्षिक साधारणसभा शुरु भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले महासङ्घको वार्षिक साधारणसभाको उद्घाटन गरेका थिए। समारोहलाई सम्बोधन गर्दै...

सांस्कृतिक तथा धार्मिक सम्पदा दुई वर्षभित्र पुनर्निर्माण गरिने

काठमाडौं - संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री योगेशकुमार भट्टराईले भूकम्पबाट क्षति पुगेका सांस्कृतिक तथा धार्मिक सम्पदा दुई वर्षभित्र पुनर्निर्माण गरिने बताएका छन् । नारायणहिटी दरबार सङ्ग्रहालय परिसरको नारायण चतुव्यूह नारायण मन्दिर प्रवेशद्धारको आज उद्घाटन गदै मन्त्री...

लैङ्गिक हिंसा तथा विभेदलाई नसहने : प्रधानमन्त्री ओली

काठमाडौं-प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले कुनै पनि प्रकारको लैङ्गिक हिंसा तथा विभेदलाई  किञ्चित नसहने बताउनुभएको छ । लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियानका लागि सन्देश दिँदै उहाँले राज्यसँग उपलब्ध स्रोत र साधनको अधिकतम प्रयोग गरी महिलाको...

अर्थमन्त्रीलाई कालो झण्डा देखायाे

काठमाडौं-अर्थमन्त्री विष्णु प्रसाद पौडेललाई बुटवलमा आज कालो झण्डा देखाइएको छ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका भातृ संगठनहरु तरुण दल र नेविसंघका कार्यकर्ताहरुले मन्त्री पौडेललाई बुटवलबाट पश्चिम सैनामैनातर्फ जाने क्रममा कालो झण्डा देखाएका हुन्...

सरकारविरुद्ध भइरहेका भ्रमपूर्ण प्रचारको पछि नलाग्न सबैमा आग्रह

ताप्लेजुङ-प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारविरुद्ध भइरहेका भ्रमपूर्ण प्रचारको पछि नलाग्न सबैमा आग्रह गरेका छन् । वर्तमान सरकारको लोकप्रियतालाई देखेर आत्तिएका विभिन्न पक्षले सरकार परिवर्तन हुँदैछ भन्ने जस्ता नकारात्मक सन्देश फैलाएको जनाउँदै उनले यस प्रकारका...

सांसद मोहन पाण्डेले लिए सपथ

काठमाडौं - समानुपातिक निर्वाचन पद्धतिबाट प्रतिनिधि सभा सदस्य चयन भएका स्याङ्जाका मोहनप्रसाद पाण्डेले पद तथा गोपनीयताको सपथ ग्रहण गरेका छन् । उनलाई सभामुख अग्नि सापकोटाले सपथ गराएका हुन् । प्रतिनिधिसभा सदस्य सूर्यबहादुर केसीको निधन भएपछि...

भारतीय विदेश सचिव नेपाल भ्रमणकाे मिति तय

काठमाडौं - भारतीय विदेश सचिव हर्षवर्धन श्रृंगलाको नेपाल भ्रमणको मिति तय भएको छ । नेपालस्थित् भारतीय दूतावासले जारी गरेको विज्ञप्तीअनुसार भारतीय सचिव श्रृंगलाले यही मंसीर ११—१२ मा नेपालको औपचारिक भ्रमण गर्नेछन् । विदेश सचिव...

RECENT POSTS

HOT NEWS