बाबुराम हिसिला कोरोनामुक्त

काठमाडौं-पूर्वप्रधानमन्त्री एंव  जनता समाजवादी पार्टी नेपालका संघीय परिषद अध्यक्ष बाबुराम भट्टराई र उनकी पत्नी पूर्वमन्त्री हिसिला यमी कोरोना संक्रमणमुक्त भएका छन्। संक्रमण भएको एक महिनापछि आफूहरू दुवैको कोरोना रिपोर्ट नेगेटिभ आएको भट्टराईले ट्वीटरमार्फत् जानकारी दिएका हुन्। ट्वीटरमार्फत् उनले भनेका...

विभिन्न २२ राजनीतिक संगठनद्वारा सरकारलाई खबरदारी

काठमाडौं-नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपासहित विभिन्न २२ राजनीतिक संगठनहरुले सरकारलाई खबरदारी गर्दै एमसीसी खारेजीलगायतका मुद्दामा शान्तिपूर्ण रुपमा देशब्यापी प्रदर्शन गरेका छन् ।   २२ राजनीतिक संगठनहरुले आइतबार प्रदेश स्तरमा  समेत संयुक्त प्रदर्शन गरेका हुन्...

डबल नेकपाकाे मन्त्रिपरिषद बैठक महत्वपूर्ण निर्णय हुने

काठमाडौं - मन्त्रिपरिषद बैठक शुरु भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा अहिले भर्खर शुरु भएको बैठकमा केही महत्वपूर्ण निर्णयहरु हुने बुझिएको छ । प्रायः सोमबार बस्ने गरेको बैठक यो हप्ता आइतबार नै बसेको हो...

ललितपुरवाट नेकपा केन्द्रिय आर्थिक विभागका बरिष्ठ सदस्य प्रेम र सन्जिब गिरफ्तार

काठमाडौं - नेपाल कम्युनिष्ट पार्टीका केन्द्रिय आर्थिक विभागका बरिष्ठ सदस्य एबम् पार्टी बिशेष कमिटीका इन्चार्ज प्रेम दर्नाल र केन्द्रिय आर्थिक विभागका सदस्य एबम् पार्टी बिशेष कमिटीका सेक्रेटरी सन्जिब नेपालीलाई प्रहरीले गिरफ्तार गरेको जनाइएको छ।...

चीनबाट रक्षामन्त्री नेपाल आउने

काठमाडौं-भारतबाट उच्च अधिकारीहरु धमाधम नेपाल भ्रमणमा आइरहँदा चीनबाट पनि यो क्रम शुरु हुन लागेको छ । आउँदो हप्ता चिनियाँ रक्षामन्त्री वेई फङ्गह १२ घन्टाका लागि नेपाल आउँदैछन् । फङ्गह विहान आएर बेलुका फर्कने तय भएको...

खाल्डाखुल्डी पुर्न शहरी विकास मन्त्रीको निर्देशन

काठमाडौं - शहरी विकासमन्त्री कृष्णगोपाल श्रेष्ठले धोबीखोला करिडोरको खाल्डाखुल्डी एक हप्ताभित्र पुर्न निर्देशन दिएका छन् । धोबीखोला करिडोरको स्थलगत अवलोकनमा निस्किएका मन्त्री श्रेष्ठले करिडोरको खाल्डाखुल्डी पुर्न, बिजुलीबजारपुलमा तत्काल अन्डरपास बनाउने र बाटोमै खुला रुपमा...

विस्तृत शान्ति सम्झौताको १४ वर्ष पूरा भएपनि अझै टुंगिएन संक्रमणकालीन न्याय

काठमाडौं–तत्कालीन नेकपा माओवादीले सञ्चालन गरेको १० वर्षे हिंसात्मक आन्दोलनलाई औपचारिक रुपमा अन्त्य गर्न विस्तृत शान्ति सम्झौतामा हस्ताक्षर भएको १४ वर्ष पूरा भएको छ। २०६३ मंसिर ५ गते सरकारका तर्फबाट तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला र विद्रोही...

आन्दाेलनकाे तयार गर्दै जसपा

काठमाडौं-“नेकपाभित्रको पार्टीगत किचलो उसको आन्तरिक मामिला होलाः उसैले छिनोफानो गरोस् । तर केपी ओली सरकारको दुष्कर्म र अकर्म आम जनता र प्रतिपक्षी दलहरूको पनि गम्भीर चासोको बिषय हुनाले यी मुद्दामा संसद अधिवेशन बोलाएर छलफल...

राष्ट्रपतिद्वारा औषधिसम्बन्धी अध्यादेश जारी

काठमाडौं - राष्ट्रपति विद्यादेवी भण्डारीले कोरोनाविरूद्ध खोप उपलब्धता सहज बनाउने लगायतका व्यवस्था गर्न औषधिसम्बन्धी अध्यादेश जारी गरेकी छन्। राष्ट्रपतिको कार्यालयका सहायक प्रवक्ता केशवप्रसाद घिमिरेले निकालेको विज्ञप्तिअनुसार राष्ट्रपति भण्डारीले बुधबार औषधिसम्बन्धी तेस्रो संशोधन अध्यादेश २०७७ जारी...

डबल नेकपाकाे सचिवालय बैठक १० दिनपछि बस्दै

काठमाडौं - डबल नेकपाको सचिवालय बैठक सम्पन्न भएको छ । आज अपरान्ह १ बजे बालुवाटारमा बसेको सचिवालय बैठक भर्खरै सम्पन्न भएको हो । लामो रस्साकस्सीबीच बैठक सुरु भएको थियो । सचिवालयको अर्को बैठक दश...

RECENT POSTS

HOT NEWS