आज दिउँसो एक बजे मन्त्रिपरिषद्को बैठक
प्रधानमन्त्री केपी शर्मा ओलीले आज दिउँसो एक बजेलाई बोलाएको मन्त्रिपरिषद्को बैठकको समय एक घण्टा पछि सरेको छ । सोमबार र बिहीबार नियमित बैठक बस्ने गरेपनि प्रधानमन्त्रीले आजका लागि बैठक बोलाएका हुन् ।
प्रधानमन्त्री निवास बालुवाटारमा दिउसो...
गृहमन्त्री बादल सचिवालय बैठकमा उपस्थित हुने
काठमाडौं - आज बुधवार बस्ने भनिएको सचिवालय बैठकमा गृहमन्त्री तथा सचिवालय सदस्य रामबहादुर थापा बादल उपस्थित हुने भएका छन् ।
गुहमन्त्री निकट एक श्रोतका अनुसार दुबै अध्यक्षले बोलाएको बैठक भएका कारण उनको उपस्थिति रहने भएको...
डबल नेकपाकाे सरकार विघटन भए लोकतन्त्रमा असर
काठमाडौं-नेपाल कम्युनिस्ट पार्टी (मसाल) ले केपी ओली नेतृत्वको सरकारको स्थायित्वमा जोड दिएको छ । डबल नेकपामा फुट भएमा वा यो सरकार विघटन भएमा त्यसको दुष्परिणाम लोकतन्त्र, गणतन्त्र र धर्मनिरपेक्षतामाथि पर्ने र प्रतिगमनलाई फाइदा पुग्ने...
विवेकशील साझासँग एकीकरण गर्न सहमत
काठमाडौं - विवेकशील नेपाली दलका दुई तिहाइ सदस्यले साझा पार्टीसँग एकीकरण गर्न सहमति दिएका छन् । दलले २६ र २७ कात्तिकमा एसएमएस र ईमेलबाट गरेको मतदानका क्रममा दुई तिहाइ सदस्यले एकीकरण गर्न सहमति दिएका...
डबल नेकपाको सचिवालय बैठक स्थगित् नहुने
काठमाडौं - भोलि अपरान्ह १ बजे तय भएको डबल नेकपाको सचिवालय बैठक स्थगित् नहुने भएको छ । यसअघि पार्टीका महासचिव विष्णु प्रसाद पौडेलले कार्यकारी अध्यक्ष पुष्पकमल दाहाललाई भेटेर भोलिको सचिवालय बैठक स्थगित् गर्नेबारे प्रस्ताव...
भाइ टीकामा प्रम ओलीले बहिनी कौशल्याको हातबाट लगाए
काठमाडौं-प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नी बहिनी कौशल्या कोइरालाको हातबाट भाइ टीका लगाएका छन् । उक्त अवसरमा प्रधानमन्त्री ओलीले पनि बहिनीलाई टीका लगाईदिएका थिए ।
प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सूर्य थापाले सामाजिक सञ्जालमार्फत यस्तो जानकारी गराएका...
राष्ट्रको समृद्धिका लागि एकतावद्ध हुन आह्वान
काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रको समृद्धि र जनताको सुख प्राप्तिका लागि एकतावद्ध हुन आह्वान गरेका छन् ।
नेपाल सम्वत् ११४१ को अवसरमा शुभकामना सन्देश जारी गर्दै उनले एकता मार्फत् नै ‘समृद्ध नेपाल, सुखी...
साेलुखुम्बुकाे लुक्ला एयरपोर्टलाई बुटिक एयरपोर्टकाे रुपमा विकास गरिने
काठमाडौं- संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री याेगेश भट्टराईले साेलुखुम्बुकाे लुक्ला एयरपोर्टलाई बुटिक एयरपोर्टकाे रुपमा विकास गरिने बताएका छन्। साेलुखुम्बुकाे खुम्बु पासाङल्यामु गाउँपालिकामा पर्यटन विभागद्वारा निमित्त पर्यटन सूचना केन्द्रकाे भवन उद्घाटन तथा हस्तान्तरण कार्यक्रममा मन्त्री भट्टराईले...
कांग्रेसका सभापति देउवाद्वारा सचेतना अपनाई पर्व मनाउन आग्रह
काठमाडाैं - प्रमुख प्रतिपक्षीदल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कोरोना भाइरसको महामारीले विश्वसँगै नेपाल पनि आक्रान्त रहेका कारण स्वास्थ्य सुरक्षाका मापदण्डलाई पूर्णरूपमा पालना गरेर पर्व मनाउन सबैलाई आग्रह गर्नुभएको छ ।
तिहारको पाँचौँ दिन भाइटीका...
कोरोना नियन्त्रणको लागि पहल गर्न जनसरोकार स.स. द्वारा भक्तपुर नगर प्रमुखलाई ज्ञापनपत्र
भक्तपुर - काठमाडाैं उपत्यकाका बासीकाे जीवन रक्षाकाे अनुराेध गर्दै जससका संयाेजकद्रारा भक्तपुरका प्रमुखलाई ज्ञापन
गत २६ कार्तिक बुझाएका छन् ।
ज्ञापन पत्रमा भनिएकाे छ, अहिले समग्र विश्व नै अहिले कोरोना भाइरस (कोभिड–१९) महामारीबाट आक्रान्त बनेको अवस्थामा...























