अध्यक्ष प्रचण्डद्वारा पेश गरेको प्रतिवेदन जायज : पूर्व नेता खनाल
काठमाडाैं - डबल नेकपाका वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले सचिवालय बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’द्वारा प्रस्तुत राजनीतिक प्रतिवेदन जायज र बहुमत सचिवालय सदस्यहरूको साझा तथा सामूहिक दस्तावेज भएको जनाएका छ ।
पार्टी सचिवालय सदस्यसमेत...
नेपाल संवत् नेपालको मौलिक संवत्
हेटौडा- वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले नेपाल सम्वतलाई नेपालको मौलिक संवत्का रूपमा हरेक नेपालीहरुले आत्मसात् गर्न थालेको बताएका छन्। नेपाल संवत् ११४१ का अवसरमा आज शुभकामना सन्देश जारी गर्दै मुख्यमन्त्री पौडेलले नेपाल फरकफरक धार्मिक...
प्रम ओलीको राष्ट्रवाद नक्कली सावित
काठमाडौं - नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री के.पी.शर्मा ओलीले एमसीसीका सम्बन्धमा पार्टीलाई पूर्णरुपमा गुमराहमा राखेको जनाएका छन् । शुक्रबार बसेको सचिवालय बैठकमा प्रचण्डले पेश गरेको प्रस्तावमा पहिलेको सम्झौताभन्दा राष्ट्रिय हित र स्वाधिनतामा...
सचिवालय भोलि ४ बजे बस्दै
काठमाण्डौ- सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी नेकपाको सचिवालय बैठक भोलि बस्ने भएको छ । महासचिव विष्णु पौडेलमार्फत सचिवालय बैठक शुक्रबार दिउँसो ४ बजेका लागि तय भएको नेकपाले जनाएको छ ।
नेकपाको विधानमा सचिवालय बैठक दुई अध्यक्षको...
उपाध्यक्ष गौतमद्वारा पद र प्रतिष्ठासँग गाँसिएको विषय नरहेकाे स्पष्ट
काठमाडौं - डबल नेकपाका उपाध्यक्ष तथा राष्ट्रियसभा सदस्य वामदेव गौतमले आफू सांसद बन्ने कुरा कुनै पद र प्रतिष्ठासँग गाँसिएको विषय नरहेको स्पष्ट पारेका छन् ।
बुधबार सर्चोच्च अदालतको संवैधानिक इजालसले उनको सांसद बन्ने बाटो रोक्ने...
कांग्रेसकाे बैठक कार्तिक २८ गते बस्ने
काठमाडौं - नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक सरेको छ । कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले सूचना जारी गर्दै कात्तिक २८ गते दिउँसो १ बजेलाई बैठक बोलाईएको जनाएका छन् । पार्टीभित्रको आन्तरिक विवाद हल गर्नको लागि...
वामदेव मन्त्री बन्न सक्ने
काठमाडौं । वामदेव गौतमलाई राष्ट्रियसभा सदस्य र मन्त्री बन्नबाट रोक्न सर्वोच्च अदालतले अस्वीकार गरेको छ । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा, न्यायाधीशहरु दीपककुमार कार्की, हरिकृष्ण कार्की, विश्वम्भरप्रसाद श्रेष्ठ र ईश्वरप्रसाद खतिवडाको पूर्ण इजलासले सोमबार अन्तरिम आदेश...
वामदेव राष्ट्रियसभामा क्रियाशील हुन पाउने
काठमाडौं - नेकपाका उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रिय सभा सदस्यमा गरिएको मनोनयनलाई सर्वोच्च अदालतले सदर गरेको छ । सर्वोच्च अदालतका प्रधान न्यायाधीश चोलेन्द्रशम्शेर ज.ब.रा.नेतृत्वको संवैधानिक इजलासले हिजाे गौतम विरुद्धको अन्तरिम आदेश खारेज गर्दै राष्ट्रिय सभामा...
माओवादी केन्द्रद्वारा पार्टी विघठनको दुश्प्रचारबाट सतर्क रहन अपिल (विज्ञप्तीसहित)
काठमाडौं-नेकपा (माओवादी केन्द्र) ले आफ्नो पार्टीको विधान, पद्दती र नीति विपरित ढंगले हाल पार्टीको सल्लाहकार समितिका नेता समेत रहेका पूर्व मन्त्री गोपाल किराती ‘साईला’ ले फिजाएको भ्रमक दुश्प्रचारको काण्डबाट भ्रमित नहुन आम पार्टी पंक्ति,...
चाैतर्फी विराेध पश्चात कोरोनाको परीक्षण र उपचार निःशुल्क गर्ने सरकारकाे निर्णय
काठमाडौं, २४ कात्तिक । ब्यापक जनआलोचना र बिरोध भएपछि आफुले गरेको गलत निर्णयबाट सरकार पछि हटेको छ। सरकारले आफ्नो पूर्व निर्णय सच्याउँदै सरकारी अस्पतालमा कोरोनाको परीक्षण र उपचार निःशुल्क गर्ने निर्णय गरेको हो ।
मन्त्रिपरिषद्को...






















