कम्युनिस्टहरूले सत्तामा पुगेपछि अस्थिरता र भ्रष्टाचारबाहेक केही दिन सकेन : नेता सिंह

काठमाडौं-नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले  डबल नेकपा  सरकारले देशमा जहिले पनि अस्थिरता र भ्रष्टाचारलाई मात्रै प्रश्रय दिएको जनाएका  छन् । पहिलो संविधान सभादेखि अहिलेसम्म कम्युनिस्टहरूले नागरिकबाट अत्यधिक मत पाएको तर सत्तामा पुगेपछि अस्थिरता र...

राष्ट्रपतिबाट ‘मैले बुझेको गान्धी’ विशेष संग्रह विमोचन

काठमाडौं- राष्ट्रपति विद्यादेवी भण्डारीले आज ‘मैले बुझेको गान्धी’ शीर्षकको विशेष संग्रह विमोचन गरेकी छिन् । राष्ट्रपतिको कार्यालय, शितलनिवासमा एक कार्यक्रमका बीच साेमबार उक्त संग्रह राष्ट्रपति भण्डारीले विमोचन गरेको भारतीय दूतावासले जनाएको छ । नेपालस्थित् भारतीय...

सरकारको रवैयाप्रति जसपाकाे घोर आपत्ति

काठमाडौं — विश्व आज कोरोना भाइरस (कोभिड–१९) प्रभावका कारण आक्रान्त बनेको छ । नेपाल पनि सोही कारण प्रभावित बनेको छ । नेपाल सरकारले गत चैत्रमा लकडाउन घोषणा गर्‍यो । त्यसबेला नेपालमा कोरोना भाइरस संक्रमण...

ओलीलाई माधव नेपालले यस्तो दिए जवाफ !

सत्ताँरुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्व एमालेको बलियो एकता र गुटगत राजनीतिको लाईनमा उभिन भन्दै वरिष्ठ नेता माधवकुमार नेपाललाई देखाएको ललीपप खेर गएको नेताहरु बताउँछन । नेकपाका...

प्रम ओली आक्रामक, प्रचण्ड रक्षात्मक

काठमाडौं- सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टीको विवाद थप पेचिलो बन्दै गएको छ । बैठक बस्नेरनबस्ने विषयलाई लिएर शीर्ष नेतृत्वबीचको विवाद पुनः उत्कर्षमा पुगेको हो । प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले सचिवालयको बैठक नबोलाउने...

आज सर्वोच्च कमाण्डर गणेशमानको १०६ औँ जन्म जयन्ती मनाइँदै

प्रजातन्त्र पुनःस्थापनाका लागि विसं २०४६ मा भएको जनआन्दोलनका सर्वोच्च कमाण्डर गणेशमान सिंहको १०६ औँ जन्म जयन्ती आज विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदै छ । नेपाली राजनीतिमा त्याग र साहसको उच्च उदाहरणका रूपमा रहेका सिंह सबैको...

काँग्रेसकाे केन्द्रीय समितिको बैठक चौथो पटक सर्‍याे

काठमाडौं - नेपाली काँग्रेस केन्द्रीय समितिको बैठक चौथो पटक पनि सरेको छ । केन्द्रीय कार्यालय मुख्य सचिव कृष्णप्रसाद पौडेलले आइतबार विज्ञप्ति जारी गर्दै बैठक २७ कात्तिकमा बस्ने गरी सारिएको जानकारी दिए । यस अघि नेताहरुलाई...

प्रधानमन्त्रीद्वारा सचिवालय सदस्यलाई बैठक नबोलाउने स्पष्टोक्ति

काठमाडौं- बालुवाटार पुगेका पार्टीका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहित ५ सचिवालय सदस्यलाई प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओलीले सचिवालय बैठक नबोलाउने प्रष्ट पारेका छन्। सचिवालय बैठक बोलाउन आग्रह गर्दै नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, झलनाथ खनाल,...

दुुई शक्तिशाली पार्टीको एकताबाट निर्माण भएको पार्टी फुट्दैन : मन्त्री श्रेष्ठ

काठमाडौं - शहरी विकासमन्त्री कृष्णगोपाल श्रेष्ठले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) कुनै पनि हालतमा नफुट्ने  जनाएका  छन् । नेकपा बल्खु टेकुसी परिवारले आज दिपावलीलगायत अन्य पर्वका अवसरमा आयोजना गरेको कार्यक्रममा मन्त्री श्रेष्ठले वामपन्थी आन्दोलनको लामो...

जसपाका संघीय अध्यक्षद्वारा संसद अधिवेशन बोलाउन माग

काठमाडाैं - जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईले संसद अधिवेशन बोलाउन माग गरेका छन्। शनिबार उनले ट्वीट गर्दै विभिन्न ६ मुद्दामा छलफल गर्न अधिवेशन माग गरेका हुन्। ट्वीट गर्दै उनले भनेका छन्- नेकपाभित्रको...

RECENT POSTS

HOT NEWS