डबल नेकपा विभाजन रोक्न प्रस्ताव लाँदै
काठमाडौं-नेपाल कम्युनिस्ट पार्टीको विवादको टुंगो लगाउन अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहित बहुमत सचिवालय सदस्यले प्रधानमन्त्री केपी शर्मा ओलीसँग सामूहिक भेटको गृहकार्य गरिरहेका छन् । उनीहरुले ठोस निष्कर्ष निकालेर नेकपा अध्यक्ष समेत रहेका ओलीलाई विकल्पका रुपमा...
कांग्रेसका पदाधिकारीहरूको बैठक बस्दै
काठमाडौं-कांग्रेसका पदाधिकारीहरूको बैठक आजपनि बस्ने भएको छ । सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा जारी बैठकमा मुख्य गरी फागुनमा तय गरिएको १४ औं महाधिवेशन कसरी सम्पन्न गर्ने विषयमा छलफल बढी केन्द्रित छ । पार्टीका सहमहामन्त्री...
कांग्रेस महाधिवेशन एक वर्ष सार्ने प्रस्ताव
काठमाडौं- प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसमा आगामी फागुन ७–१० मा हुने भनिएको महाधिवशेन एक वर्ष सार्ने प्रस्ताव भएको छ । पार्टी संस्थापन पक्षले २०७८ साल भदौमा १४औं महाधिवेशन गर्ने प्रस्ताव गरेको हो । पार्टीभित्रको...
कानूनमन्त्री कार्की कोरोनामुक्त
विराटनगर- प्रदेश नम्बर १ का आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मतकुमार कार्की कोरोना सङ्क्रमणमुक्त भई बिहिबारदेखि नियमित काममा फर्केका छन् । मन्त्री कार्कीलाई कोरोना सङ्क्रमण देखिएको १४ दिन पूरा भएकाले हिजो होम आइसोलेशनबाट बाहिर आएका...
प्रधानमन्त्री पदबाट राजीनामा नदिने
काठमाडाैं - प्रधानमन्त्री केपी शर्मा ओलीले आफूले पदबाट राजीनामा नदिने जनाएका छन्।
प्रधानमन्त्रीले राजीनामा दिन लागेको भन्ने हल्ला फैलाइएको उल्लेख गर्दै उनले आफूले अहिले राजीनामा दिनु देश बर्बादीतिर जान दिनु भएको जनाए ।
‘सञ्चारमाध्यमहरूमा हल्ला फैलाइन्छ,...
तीन दिने नेपाल भ्रमणका लागि भारतीय सेनाध्यक्ष नरवणे काठमाडौंमा
काठमाडौं - भारतीय सेनाध्यक्ष मनोज मुकुन्द नरवणे तीन दिने नेपाल भ्रमणका लागि काठमाडौं आइपुगेका छन् । भारतीय वायु सेनाको विमानमार्फत बुधबार दिउँसो उनी काठमाडौं आइपुगेका हुन् ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल स्रोतका अनुसार नरवणेको भ्रमण टोली...
आज नेपाल आउदै भारतीय सेनाध्यक्ष
काठमाडौं - भारतीय सेनाध्यक्ष मनोज मुकुन्द नरवणे तीनदिने औपचारिक नेपाल भ्रमणका क्रममा बुधबार काठमाडौँ आउँदै हुनुहुन्छ । नेपाली सेनाका प्रधानसेनापति पूर्णचन्द्र थापाको निमन्त्रणामा ‘मानार्थ महारथी (दर्जा) सम्मान’ ग्रहण गर्न भारतीय स्थलसेनाध्यक्ष नरवणे नेपाल आउन लाग्नुभएको...
प्रम ओलीसँग अभिनेत्री कोइरालाबीच भेटघाट
काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीसँग अभिनेत्री मनीषा कोइरालाले हिजाे भेटघाट गर्नुभएको छ ।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा अपरान्ह भेटघाट भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिनुभयो ।
भेटका क्रममा अभिनेत्री कोइरालाले देशको समसामयिक राजनीति,...
नेपाल र युरोपेली आयोगसँग सहकार्यका क्षेत्र बढ्ने प्रधानमन्त्रीको विश्वास
काठमाडौंं - प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल र युरोपेली आयोग (इयु) बीचको सम्बन्ध अझ प्रगाढ बनाउँदै सहकार्यका नयाँ क्षेत्रमा कार्य हुने विश्वास व्यक्त गर्नुभएको छ ।
प्रधानमन्त्री ओलीले नेपालका लागि युरोपेली आयोगका नवनियुक्त डेलिगेसनका प्रमुख...
डबल नेकपा विभाजन रोक्न प्रचण्डले ओलीसँग निर्णायक वार्ता गर्न
काठमाडौं- डबल नेेेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अर्का अध्यक्ष केपी शर्मा ओलीसँग निर्णायक वार्ता गर्ने भएका छन् । दुई नेताबीच टेलिफोन कुराकानी भई निर्णायक वार्ता गर्ने सहमति भएको हो ।
प्रचण्ड निकट स्थायी कमिटी सदस्य...






















