नियुक्त भएका तीन राजदूतले लिए सपथ 

काठमाडौं - सरकारले नियुक्त गरेका तीन नयाँ राजदूतले राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष आज सपथ ग्रहण गरेका छन्। राष्ट्रपति कार्यालयमा एक विशेष समारोहका बीच तीन राजदूतहरू गेहेन्द्र राजभण्डारी, तापस अधिकारी र रामकाजी खड्काले पद तथा गोपनियताको सपथ ग्रहण...

पार्टी विभाजनबारे बोले प्रधानमन्त्री ओली

काठमाडाैं  - प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टी विभाजनको अवस्था नआएको र आफूले त्यस आशयको कुरा नगरेको प्रतिक्रिया दिएका छन् । ललितपुरको एक कार्यक्रमपछि आइतबार पत्रकारको जिज्ञासामा प्रधानमन्त्री ओलीले आफूले अर्का अध्यक्ष प्रचण्डलाई निरन्तरको बैठकबारे जिज्ञासासम्म...

डबल नेकपा विरूद्व नेविसंघको प्रदर्शन

काठमाडौं -डबल नेकपा सरकार विरुद्ध  प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसको भातृ संस्था नेपाल विद्यार्थी संघले आज काठमाडौंमा प्रदर्शन गरेको छ। आफ्ना कार्यकर्तालाई प्रहरीले पक्राउ गर्दै झूटा मुद्दा लगाएको र कोरोना पीडितप्रति सरकार उदासिन देखिएको विरोधमा नेविसंघले...

पार्टीमा गम्भीर सङ्कट उत्पन्न : अर्थमन्त्री पौडेल

काठमाण्डौ – नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का महासचिव एवं अर्थमन्त्री विष्णु पौडेलले पार्टीमा गम्भीर सङ्कट उत्पन्न भएको  जनाएका छन् । आइतबार सामाजिक सञ्जाल ट्विटरमा उनले नेकपाको एकीकृत र अविभाज्य अस्तित्वका सामु गम्भीर सङ्कट उत्पन्न भएको बताएका...

कोरोना नियन्त्रण खर्च जुुटाउन नियमावली परिमार्जन

काठमाडौं -  स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रमलाई कोरोना भाइरस (कोभिड–१९) लगायतका सङ्क्रामक रोग नियन्त्रणको पूर्वाधार निर्माण क्षेत्रमा पनि रकम खर्च गर्न मिल्ने गरी नियमावली परिमार्जन गरिएको छ । मन्त्रिपरिषद्को बैठकबाट असोज २२ गते स्वीकृत नियमावली...

राष्ट्रपति भण्डारीसमक्ष नवनियुक्त तीन नेपाली राजदूतले शपथ

काठमाडौंं-राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष नवनियुक्त तीन नेपाली राजदूतले आज शपथ लिएका छन् ।राजदूतहरु गेहेन्द्र राजभण्डारी(बेल्जियम), तापस अधिकारी(पाकिस्तान) र रामजी खड्काले राष्ट्रपति कार्यालय, शीतल निवासमा आयोजित समारोहमा पद तथा गोपनीयताको शपथ लिएको प्रवक्ता हरिप्रसाद दहालले प्रेस...

एकाइस राजनीतिक सङ्गठनद्वारा भारतीय सेनाध्यक्षको नेपाल भ्रमण खारेज गर्न माग

काठमाडौं-२१ राजनीतिक सङ्गठनहरुले भारतीय सेनाध्यक्ष नरवणेको नेपाल भ्रमण खारेज गर्न माग गरेका छन । २१ राजनीतिक सङ्गठनहरुको तर्फबाट सी.पी. गजुरेलले बिज्ञप्ति जारी गर्दै सो माग गरेका हुन्। . गजुरेलले जारी गरेको बिज्ञप्तिमा भारतीय सेनाध्यक्ष...

प्रधानमन्त्रीलाई पार्टी अलग बनाउन अर्का अध्यक्ष दाहालकाेे अनुराेध

काठमाडौं -सत्तारुढ नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अर्का अध्यक्ष एंव प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टी अलग–अलग बनाउन आग्रह गरेको बताएका छन् । आइतबार खुमलटारमा आफुँ निकटका सचिवालय सदस्यहरुको छलफलमा प्रचण्डले यस्तो बताएका हुन् । ‘प्रधानमन्त्री ज्यूले...

मार्क्सवादीको ‘कम्युनिस्ट आन्दोलन र भाबी कार्यदिशा’ अन्तरक्रिया सम्पन्न

काठमाडौं - मार्क्सवादी एकता अभियानको आयोजनामा ” कम्युनिस्ट आन्दोलन र भाबी कार्यदिशा ” शिर्षकमा नेपालका मार्क्सवादी बुद्धिजीवी र कम्युनिस्ट पार्टीका नेताहरु बिच जूम अन्तरक्रिया सम्पन्न भएको छ। उक्त कार्यक्रममा मार्क्सवादी बुद्धिजीवीहरु श्याम श्रेष्ठ ,एकराज भण्डारीले...

नागरिक अभियन्ताद्वारा वृहत संयुक्त नागरिक आन्दोलनको तयारी

काठमाडाैं - नागरिक अभियन्ताहरुको अगुवाईमा वृहत संयुक्त नागरिक आन्दोलन २०७७ को तयारी भएको छ । नेपाल नागरिक आन्दोलन, नेपाल वौद्धिक मन्च, स्वतन्त्र नागरिक समाज लगायतको अगुवाई र समन्वयमा वृहत नागरिक आन्दोलनको तयारी सुरु भएको...

RECENT POSTS

HOT NEWS