विकासकाे मुख्य आधार योजनाबद्ध शहरीकरण: मन्त्री श्रेष्ठ

काठमाडौं -  ‘समृद्धि र सुखी जीवनको आधारः हाम्रा समुदाय र शहर’ भन्ने नाराका साथ आज नेपालमा पनि विश्व शहर दिवस २०२० मनाइँदै छ । शहरी विकास मन्त्रालयले वर्षभरि विभिन्न कार्यक्रम आयोजना गरी यो दिवस मनाउँदै...

नेपाल अन्तर्राष्ट्रिय शक्तिहरूको प्रतिस्पर्धास्थल बन्ने खतरा बढेकाेले सचेत रहन आग्रह

काठमाडौं-अहिले नेपाल अन्तर्राष्ट्रिय शक्तिहरूको प्रतिस्पर्धास्थल बन्ने खतरा बढेको भन्दै राप्रपा अध्यक्ष कमल थापाले देशको स्वतन्त्रता/अस्तित्ववारे समयमै सचेत बन्न सबैलाइ आग्रह गरेका छन् । नेता थापाले सामाजिक संजालमा आज एक सन्देश दिँदै अध्यक्ष थापाले भारत र...

सहमतिका साथ कांग्रेसको हाई–कमाण्डको बैठक अघि बढ्ने तयारी

काठमाडौं-प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक यही कार्तिक २१ गते दिउँसो १ बजेबाट सुरू हुने भएको छ । केन्द्रीय समितिको बैठक बस्नुअघि पार्टीको हाई–कमाण्डको बैठक बस्ने भएको छ । केन्द्रिय कार्यसमितिको बैठकमा...

केपी सरकारलाई बिप्लवको गम्भिर चेतावनी – संयमतालाई कमजोरी नठान

काठमाडौं - बिप्लव नेतृत्वको नेकपाले सरकारलाई गम्भिर चेतावनी दिएको छ । एउटा पर्चा मार्फत यस्तो चेतावनी दिईएको हो । पर्चामाभनिएको छ - `नेपाली समाजको राजनीतिक, आर्थिक र सांस्कृतिक रूपान्तरणका लागि एकीकृत जनक्रान्तिमार्फत वैज्ञानिक समाजवाद...

भारतीय सेनाध्यक्ष तीन दिने भ्रमणका लागि नेपाल आउँदै

काठमाडौं-भारतका स्थल सेनाध्यक्ष जनरल मनोज मुकुन्द नरावणेको नेपाल भ्रमणको मिति टुंगो लागेको छ। नरावणे यहीँ कात्तिक १९ देखि २१ गतेसम्म तीन दिने भ्रमणका लागि काठमाडौं आउने तालिका तय भएको भारतीय सरकारी समाचार संस्था पीटिआईलाई उद्धृत...

चाँडै काेभिड १९ लाई जित्नेछौँ : राष्ट्रपति भण्डारी

काठमाडौं-राष्ट्रपति विद्यादेवी भण्डारीले चाँडै कोरोना भाइरस (काेभिड १९) लाई जित्ने जनाउनुभएको छ । राष्ट्रपतिले सोमबार बडादशैं २०७७ को अवसरमा कोभिड–१९ महामारीको कारण सबै आफन्तजन र आम नागरिकसँगै दशैँ मनाउन सम्भव नभएको पनि उल्लेख गर्नुभएको...

दुई अध्यक्षले पार्टी ठीक ढंगले चलाउन सकेनन् : गजुरेल

काठमाडौं- सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी कमिटी सदस्य, पूर्वमन्त्री तथा सांसद हरिबोल गजुरेलले पार्टी अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले सही ढंगले नयाँ पार्टी हाँक्न नसकेको आरोप लगाएका छन् । ...

प्रधानमन्त्रीद्वारा राष्ट्रपतिबाट टीका ग्रहण

काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपति विद्यादेवीबाट बडा दसैँको टीका ग्रहण गरेका छन् । प्रधानमन्त्री ओलीसहित धर्मपत्नी राधिका शाक्यले पनि हिजाे शीतल निवासमा राष्ट्रपति भण्डारीद्वारा टीका ग्रहण गरेका हुन् । प्रधानमन्त्री ओलीले यो वर्ष...

प्रधानमन्त्रीले लगाएनन् दसैँको टीका

काठमाडौं- प्रधानमन्त्री के पी शर्मा ओलीले यस वर्ष विजया दशमीको टीका लगाएनन् । उनका बुबा मोहनप्रसाद ओली गृह जिल्ला झापामा भएकाले यस वर्ष टीका लगाउन नपाएका हुन् । ओलीले विजयादशमीका अवसरमा आज धर्मपत्नी राधिका शाक्यलाई...

मुकेशका हत्याराहरुलाई प्रधानमन्त्रीको संरक्षण : मात्रिका यादव

वीरगञ्ज - बिहीबार ६ गते पर्सा जिल्लाको बिन्दबासिनी गाउँपालिका नेकपा गाउँ कमिटी शपथ ग्रहण कार्यक्रममा दुई पक्षबीच भएको झडपमा परी मुकेश चौरसियाको निधन भएको छ । मृतक चौरसिया नेकपा जिल्ला कमिटी सदस्य एवम् बिन्दबासिनी...

RECENT POSTS

HOT NEWS