राष्ट्रपतिद्वारा भौतिक दूरी कायम गरी मौलिक चाडपर्व मनाउन आह्वान

काठमाडौं - राष्ट्रपति विद्यादेवी भण्डारीले सामाजिक तथा भौतिक दूरी कायम गरी मौलिक चाडपर्वको संरक्षण एवं सम्बद्र्वन गर्न आह्वान गरेकी छिन् । राष्ट्रपति भण्डारीले बडादशैँ, २०७७ का अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीमा सुख, शान्ति,...

पूर्वमन्त्री जर्नादन शर्मालाई कोरोना

काठमाडौं - पूर्वमन्त्री जर्नादन शर्मा दम्पत्तीमा कोरोना संक्रमण पुष्टि भएको छ । शमाले आफ्नो फेसबुक पेजबाट पत्नीसहित दुबै जनालाई कोरोना पोजेटिभ देखिएको जानकारी दिएका छन् । आईतबार विहान समाजिक सञ्जालमार्फत परीक्षण गर्दा आफूलाई संक्रमण पुष्टि...

प्रधानमन्त्रीद्वारा महामारीमा राज्यको साथ रहने खुलाशा

काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीले महामारी र महाविपत्तिमा नागरिकलाई राज्यको साथ रहने जनाएका  छन् । शुक्रबार देशबासीका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस बर्षको चाडबाड कोरोना महामारीको बीचमा मनाउनुपरेको भन्दै यस्तो अवस्थामा सावधानीका...

महासचिव किरणद्वारा प्रम ओलीले गंभीर राष्ट्रघात हुँदै, देशभक्त नेपालीलाई सचेत रहन अपील

काठमाडौं - नेपालका प्रधानमन्त्री खड्ग प्रसाद ओलीले गत कार्तिक ५ गते राती भारतको खुफिया विभाग (रिसर्च एण्ड एनालिसिस विङ्ग)का प्रमुखलाई भेट गरेको प्रति नेकपा (क्रान्तिकारी माओवादी)का महासचिव किरणले घोर बिरोध गरेका छन। उनले देशमा...

सर्वसाधारणका लागि राष्ट्रपतिबाट टीका कार्यक्रम नहुने

काठमाडौं-राष्ट्रपति विद्यादेवी भण्डारीले यस वर्ष दशैँको महाअष्टमी र कोजाग्रत पूर्णिमाका अवसरमा विभिन्न शक्तिपीठमा दर्शन तथा विजयादशमीको दिन इच्छुक महानुभावलाई टीका प्रदानको कार्यक्रम स्थगन गरेकी छिन्। विगतका दशैँमा उक्त परम्परा रहेकामा यस पटक विश्वव्यापी महामारीका रूपमा...

शांन्तिपूर्ण कार्यक्रममा प्रहरी हस्तक्षेप : नरबहादुर कार्की गिरफ्तार

काठमाडौं  - २१ राजनीतिक संगठनद्वारा आयोजना गरिएको शांन्तिपूर्ण कार्यक्रममा प्रहरीले हस्तक्षेप गरी नरबहादुर कार्कीलाई गिरफ्तार गरेको छ । शान्तिपूर्ण रुपमा सम्पन्न भएको कार्यक्रममा गरिएको यो गिरफ्तारीको घोर भत्र्सना गर्दै उक्त कार्यक्रममा सहभागि नरबहादुर कार्कीलाई अविलम्ब...

अर्थमन्त्री पौडेलको प्रेस सल्लाहकारमा भुवन केसी

काठमाडौं - मन्त्रीमण्डल पुर्नगठन पश्चात अर्थमन्त्री विष्णुप्रसाद पौडेल भएपश्चात प्रेस सल्लाहकारमा पत्रकार भुवन केसी नियुक्त भएका छन् । त्रिभुवन विश्वविद्यालयबाट पत्रकारिता र राजनीतिमा शास्त्रमा स्नातकोत्तर, फिलिपिन्सको एटिनियो डि मनिला युनिभरसिटीबाट सञ्चारमा स्नातकोत्तर, नर्वेको युनिभरसिटी अफ...

प्रधामन्त्रीद्वारा भारतीय रअका प्रमुख भेट्नु मर्यादा विपिरित

काठमाडौं - नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता तथा पूर्वमन्त्री भीम रावलले प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय गुप्तचर संस्था रिसर्च एण्ड एनालाइसिस विङ (रअ) का प्रमुख सामन्तकुमार गोयलसँगको भेटलाई आपत्तिजनक र कुटनीतिक मर्यादा...

प्रधानमन्त्री ओली र भारतीय गुप्तचर गोयलबीच वार्ता

काठमाडौं - डबल नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' को सचिवालयले भारतीय गुप्तचर संस्था रअका प्रमुख सामन्तकुमार गोयलसँग प्रचण्डको भेट नभएको  जनाएकाे छ। प्रचण्डका प्रेस संयोजक विष्णुप्रसाद सापकोटा जुगलुले आज बिहान एक विज्ञप्ति जारी गर्दै...

जनता समाजवादीका केन्द्रीय समितिको आकार ७ सय ७९ सदस्यीय

काठमाडौं- जनता सममाजवादी पार्टीको असोज ३ र ४ गते बसेको कार्यकारिणी समितिको बैठकले पार्टीको केन्द्रीय समिति सदस्यहरुको नाम टुंगो लगाएको छ। केन्द्रीय समितिको आकार ७ सय ७९ सदस्यीय छ। डा बाबुराम भट्टराईले संघीय परिषद् अध्यक्ष...

RECENT POSTS

HOT NEWS