सुरक्षा चुनौतीबारे बालुवाटारमा शुरू

काठमाडौं - प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा राष्ट्रिय सुरक्षा परिषदको बैठक बसेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा बुधबार साँझ परिषदको बैठक शुरु भएको हो । प्रधानमन्त्री अध्यक्ष रहेन परिषदमा रक्षा, गृह, परराष्ट्र र अर्थ मन्त्रालयका...

राष्ट्रपतिद्वारा दुई महिनाको तलब र चाडपर्व खर्च कोरोना कोषमा

काठमाडौं - राष्ट्रपति विद्यादेवी भण्डारीले कोरोना भाइरस संक्रमण रोकथाम तथा उपचार कोषमा आफ्नो दुई महिनाको पारिश्रमिक र चाडपर्व खर्चवापतको रकम प्रदान गरेकी छन् । राष्ट्रपति कार्यालयले बुधबार विज्ञप्ति निकालेर राष्ट्रपति भण्डारीले यस आर्थिक वर्षको दुई...

सरकारलाई कर नतिर्न नेपाली कांग्रेसको अपिल

काठमाडौं । डबल नेकपाको सरकारले जनता माथि ज्यादति गरिरहेको अवस्थामा प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस मौन बसिरहेकाले जनता माथि अन्याय हुँदा जनता अभिभावक विहिन महसुस गरिरहकै अवस्थामा कांग्रेसका सभापति शेरबहादुर देउवाले जनतालाई राहत पुग्ने गरि...

पार्टी नै फुटाउने भए सबैलाई भनेरै फुटाइन्छ

मात्रिका यादव मन्त्रिपरिषद्को पुनर्गठन गर्ने प्रधानमन्त्रीको अधिकारकाको कुरा हो । तर चुनावमा मोर्चाको नाममा भोट मागिएको हो । हामी पार्टी एकता पनि गर्छौँ है भनेर जनताको बीचमा नारा लगिएको थियो । त्यो मोर्चा भएको हुँदा...

जसपाकाे संघीय परिषद् अध्यक्षमा डा. बाबुराम भट्टराई निर्विराेध

काठमाडौं - जनता समाजवादी पार्टी नेपाल (जसपा)ले विधान संशोधन गरी केन्द्रीय समितिको आकार बढाएको छ । यसअघि केन्द्रीय समितिको संख्या ७०१ रहेकोमा जसपाले विधान संशोधन गरेर ८०१ सदस्सीय बनाएको छ । आज बसेको कार्यकारिणी समितिको बैठकले...

डबल नेकपा सरकार संबिधान बिरोधी

काठमाडाैं  नेपाल कम्युनिष्ट पार्टीले कार्तिक ३ गते एक बक्तब्य निकाल्दै सरकारको जनस्वास्थ्यप्रतिको खेलबाड, सांसदहरुको दशैभत्ता  र शान्तिपूर्ण संयुक्त आन्दोलनमाथि दमन गर्ने खालको सरकारी धम्कीको जोडदार बिरोध जनाएको छ । पार्टीका संह–संयोजक लोकनारायण सुबेदीले दिएको बक्तब्य...

सरकारलाई कोरोना उपचार बिरामीले गर्नु पर्ने निर्णय फिर्ता लिन २१ दलको चेतावनी

काठमाडौं - राष्ट्रियता, जनतन्त्र र जनजीविकाका विषयहरूमा कार्यगत एकता गरेर सडक सङ्घर्षमा होमिएका २१ दलले ओली सरकारको कोरोना सङ्क्रमितको उपचारबाट पन्छिने निर्णयको विरोध गरेका छन् । कात्तिक २ गते सरकारले कोरोना सङ्क्रमणको उपचारको जिम्मेवारी...

सरकारले नेपाली जनताको बाँच्न पाउने अधिकार अतिक्रमण

काठमाडौं - २१ राजनीतिक सङ्गठनहरुले सरकारले नेपाली जनताको बाँच्न पाउने अधिकारमाथि अतिक्रमण गरेको ठोकुवा गरेको छ। उनीहरुले अहिलेसम्म कोभिड–१९ को उपचार खर्च सरकारले व्यहोर्दै आएकोमा अब आइन्दा उक्त उपचारको जिम्मेवारी नलिने, बिरामी आफैंले यसको जिम्मा...

प्रधानमन्त्रीलाई नेता थापाकाे काेराेना संक्रमितकाे बारेमा यस्ताे सुझाव

काठमाडौं - नेपाली कांग्रेसका नेता गगन थापाले संक्रमितको संख्या गन्नेबाहेक थप केही नगर्ने घोषणा गर्न प्रधानमन्त्री केपी शर्मा ओलीलाई सुझाव दिएका छन् । सरकारले कोरोना भाइरस (कोभिड–१९) को परीक्षण र उपचार आफ्नै खर्चमा गर्न भनेपछि...

सांसद, मन्त्रीलाई दसैँ भत्ता नबाँड, बाँडेको रकम फिर्ता गर: विवेकशील

काठमाडाैं - विवेकशील नेपाली दलले वागमती प्रदेश सरकारले प्रदेश सभाका सांसद तथा प्रदेश सरकारका मन्त्रीहरूलाई दिएको दशैँ भत्ता कोभिड –१९ को माहामारीको समयमा दिन अनुकूल नभएको बताएउदै उक्त रकम फिर्ता गर्न आह्वान पनि गरेको...

RECENT POSTS

HOT NEWS