सभामुखद्वारा बझाङ घटनालाई गम्भीर रुपमा लिएको खुलाशा
काठमाडौं - सभामुख अग्निप्रसाद सापकोटाले बझाङमा १२ बर्षिया बालिकाको बलात्कार पछि हत्या भएको घटनालाई आफूले गम्भीर रुपमा लिएको जनाएका छन् ।
आज सिंहदरबारस्थित कार्यकक्षमा बझाङ बलात्कार घटनाबारे ध्यानाकर्षण गराउन आएका सुदुरपश्चिमका संघीय सांसदहरुसँगको भेटमा उनले...
बागमती प्रदेशसभा सदस्य सिग्देल कोरोना संक्रमित
हेटौंडा-बागमती प्रदेशसभा सदस्य एवं नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मकवानपुरकी अध्यक्ष मुनु सिग्देललाई कोरोना संक्रमण पुष्टि भएको छ ।
सामाजिक सञ्जाल फेसबुकमार्फत मंगलबार उनले आफूलाई कोरोना संक्रमण पुष्टि भएको सार्वजनिक गरेकी हुन् ।
असोज ५ गते हेटौंडाबाट...
वीरगञ्जकाे विद्युत प्राधिकरणमा जसपाको धर्ना
वीरगञ्ज - जनता समाजवादी पार्टी (जसपा) वीरगञ्ज नगर समितिले नेपाल विद्युत प्राधिकरण वीरगञ्ज वितरण केन्द्रमा मंगलबार धर्ना दिएको छ । प्राधिकरणले लकडाउन अवधिको विद्युत महसुलमा समेत २५ प्रतिशत जरीवना लिएको भन्दै जसपाले विरोध जनाउँदै...
जबरजस्ती पिसिआर परीक्षणका लागि दबाब नदिऔं : परराष्ट्रमन्त्री ज्ञवाली
काठमाडौं–सरकारले घरबेटी तथा विभिन्न कार्यालयलाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र विश्व स्वास्थ्य संगठनको मापदण्डविपरित सर्वसाधरणलाई पिसिआर परीक्षण गर्न बाध्य नपार्न आग्रह गरेको छ।
काठमाडौं उपत्यकाका घरधनी र केही औद्योगिक प्रतिष्ठानले पिसिआर रिपोर्टका लागि सर्वसाधारणलाई बाध्य...
बलात्कारीलाई मृत्युदण्ड दिनुपर्छ : पूर्व प्रधानमन्त्री भट्टराई
काठमाडौं - जनता समाजवादी पार्टी, नेपालका वरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले बलात्कार–हत्या प्रकरणमा राज्य नै दोषी रहेको पुष्टि भैसकेको टिप्पणी गरेका छन् ।
हालै सामाजिक सञ्जाल ट्विटरमार्फत नेता भट्टराईले यस्तो टिप्पणी गरेका...
राष्ट्रियता रक्षाका लागि १४ दलको कार्यगत एकता
काठमाडौं - राष्ट्रिय स्वाधीनता, जनतन्त्र तथा जनजीविकाका सवालहरुमा कार्यगत एकता गर्दै आएका नेकपा (क्रान्तिकारी माओवादी), देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपाल लगायत ११ दलको हालै सम्पन्न बैठकले अबदेखि वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी, नेपाल कम्युनिस्ट पार्टी (बोल्सेभिक)...
इजरायलसँग बागवानी सम्झौता गर्ने निर्णय
काठमाडौं - नेपालले इजरायली प्रविधियुक्त बागवानी केन्द्र स्थापना गर्ने निर्णय गरेको छ ।
मन्त्रिपरिषद्को आइतबार सम्पन्न बैठकले सातैवटा प्रदेशमा इजरायली प्रविधियुक्त बागवानी केन्द्र स्थापनाका लागि इजरायलसँग सम्झौता गर्ने निर्णय गरेको कृषि मन्त्रालयका उपसचिव गङ्गा आचार्यले...
बलात्कारीलाई कडा कारबाही गर्न महिला सङ्गठनको माग
काठमाडौं -अखिल नेपाल महिला सङ्घ क्रान्तिकारी, सेती–महाकाली क्षेत्रीय समन्वय समितिले प्रेस विज्ञप्ति जारी गर्दै बझाङमा बलात्कारपछि हत्या गरिएकी बालिका सम्झना कामीका बलात्कारी र हत्यारालाई कडाभन्दा कडा कारबाही गर्न सरकारसँग माग गरेको छ ।
संयोजक पूर्णिमा...
नेविसंघ नेताहरू पक्राउ
काठमाडौं-नेपाल विद्यार्थी संघका आधा दर्जन नेता तथा कार्यकर्ताहरू पक्राउ परेका छन् । सोमबार नेपालस्थित् चिनियाँ दूतावास घेर्न पुगेका उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो ।
नेविसंघ पूर्व महामन्त्री कुन्दनराज काफ्लेको नेतृत्वमा चिनियाँ दूतावास घेर्न पुगेका उनीहरुलाई...
एसिड आक्रमण विरुद्ध दुई अध्यादेशको स्वागत
काठमाडौं - एसिड आक्रमण विरुद्ध मन्त्रिपरिषद्ले दुई वटा अध्यादेश जारी गरेकोमा महिला, कानून र विकास मञ्चले स्वागत गरेको छ । एसिड आक्रमण विरुद्ध कानून निर्माणको माग गर्दै मञ्चले सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गरेको...






















