बीस बामपन्थीका बीच देशमा उत्पन्न समस्या र तिनको निकास बिषयमा अन्तर्क्रिया हुँदै
काठमाडाैं - देशमा उत्पन्न राष्ट्रियता, जनतन्त्र र जन जीबिका सम्वन्धि बिकराल बन्दै गएका समस्या र तिनको निकास सम्वन्धमा यही असोज १७ गते १२ बजे नेपाल कम्युनिष्ट पार्टी लगायत देशका क्रियाशील सत्ताइतरका २० बामपन्थी संगठनहरुको...
डबल नेकपाको बैठक सम्पन्न, सचिवालय बैठक भाेलि ४ बजे बस्दै
काठमाडौं - नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का दुई अध्यक्षबीच शुक्रबार बिहान छलफल भएको छ । पछिल्लो राजनीतिक नियुक्तीका कारण दुई अध्यक्षबीच तिक्तता बढेको टिप्पणी भइरहँदा बिहान बैठक भएको हो ।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा प्रधानमन्त्री तथा...
सरकारले डा. खतिवडालाई एमसिसीको हेड क्वार्टरमा नियुक्त ग¥यो
काठमाडौं - भर्खरै मात्र अर्थमन्त्रीबाट बाहिरिएका डा. युवराज खतिवडालाई सरकारले एमसीसीको मुख्यालयमा नियुक्त गरेको छ । पार्टीभित्र खतिवडाको विरोधमा चर्को आवाज भइरहँदा पनि प्रधानमन्त्री केपी ओलीले खतिवडालाई अर्थमन्त्रीमा नै दो¥याउन चाहेका थिए । राष्ट्रिय...
साझाद्वारा ज्येष्ठ नागरिक संगठन घोषणा
काठमाडौं- साझा पार्टीले ज्येष्ठ नागरिक पनि संगठन घोषणा गरेको छ । बिहीबार ‘अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवस’को अवसर पारेर महेन श्रेष्ठको संयोजकत्वमा १५ सदस्यीय साझा ज्येष्ठ नागरिक संगठनको तदर्थ समिति घोषणा गरेको हो ।
नेपालका ज्येष्ठ...
लदाख द्वन्द्वमा चीनको पक्ष लिँदै ग्रेटर नेपालले पठायो शुभकामना
काठमाडाैं - अक्टोबर १ लाई चीनको स्थापना दिवस , स्वतन्त्रता दिवस वा जनवादी गणतन्त्र चीनको स्थापनाको वार्षिकोत्सवका रूपमा मनाइन्छ ।
आजभन्दा ७२ वर्षअघि चिनियाँ लालसेनाका प्रमुख माओ च तोङले ३००००० मानिसहरूको भिडका अघिल्तिर उभिएर जनवादी...
राष्ट्रसंघको ७५ औं महासभामा प्रम ओलीद्वारा जैविक विविधता संरक्षण गर्नुपर्ने खुलाशा
काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीले जैविक विविधता संरक्षण गर्न दृढ राजनीतिक इच्छाशक्तिका साथ काम गर्नुपर्ने जनाएका छन् ।
संयुक्त राष्ट्रसंघको ७५ औं महासभाको अवसरमा ‘दिगो विकासका लागि जैविक विविधतासम्बन्धी अविलम्ब गर्नुपर्ने कार्य’ विषयमा आज...
बाह्र कक्षाका लागि विकल्प सहितको प्रस्ताव मन्त्रिपरिषदमा
काठमाडाैं - कोभिड– १९ का कारण स्थगित कक्षा १२ को परीक्षा सञ्चालनका लागि विभिन्न विकल्प सिफारिस भए पनि निर्णयमा ढिलाइ भएको छ।
राष्ट्रिय परीक्षा बोर्डले कोरोना परीक्षा लिनसक्ने स्थिति नभएमा कूल १०० पूर्णाङ्कमध्ये ४० नम्बरको...
नेता बामदेव गौतमको नियुक्तिबारे संवैधानिक इजलासमा सुनुवाइ
काठमाडौं - नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता बामदेव गौतमलाई राष्ट्रिसभामा नियुक्ति विरुध्दको रिटमा सर्वोच्च अदालतको संवैधानिक इजलसमा सुनुवाइ सुरु भएको छ ।
अधिवक्ता दिनेश त्रिपाठी लगायतले दायर गरेको रिटमा असोज ७ गते सुनुवाइ गर्दै सर्वोच्च...
डबल नेकपा सरकारको विरोधमा देशभर प्रदर्शन गर्ने कांग्रेसको तयारी
काठमाडौं - प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले सरकारविरूद्ध देशव्यापी आन्दोलन गर्ने तयारी गरेको छ।
आज पार्टी सभापति शेरबहादुर देउवाको निवास बुढानिलकण्ठमा बसेको पदाधिकारी बैठकले सरकार भ्रष्टाचार तथा अनियमिततामा मुछिएको र कोरोनाभाइरस नियन्त्रण तथा रोकथाममा चुकेको भन्दै...
गृहमन्त्रीद्वारा बलत्कारका घटनामा मिलापत्र गराउनेलाई कडा कारवाही गर्न निर्देशन
काठमाडौं - गृहमन्त्री रामबहादुर थापा‘बादल’ ले बलत्कारका घटनामा मेलमिलाप गराउने, पञ्चायतीबस्ने कार्यमा संलग्नहरुलाई पनि मतियारको रुपमा पक्राउ गरी कारवाही गर्न मातहतका निकायलाई आफुले निर्देशन दिईसकेको जनाएका छन् ।
बलत्कारका घटनामा संलग्नलाई कारवाहीको माग गर्दै सोमबार...
























