डबल नेकपा सरकार भ्रष्टाचार नियन्त्रण गर्न असफल : कमल थापा
काठमाडौं - राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष तथा पूर्व उपप्रधानमन्त्री कमल थापाले वर्तमान सरकार कोरोना महामारी नियन्त्रण गर्न, भ्रष्टाचार नियन्त्रण गर्न, धर्मपरिवर्तन नियन्त्रण गर्न, रोजगारी सिर्जना गर्न र भारतसँग वार्ता गरी अतिक्रमित भूमि फिर्ता लिन...
राष्ट्रपति, प्रधानमन्त्रीद्वारा स्वास्थ्यलाभको कामना
काठमाडौं - राष्ट्रपति विद्यादेवी भण्डारीले संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्प र उहाँकी पत्नी मेलानिया ट्रम्पको शीघ्र स्वास्थ्यलाभको कामना गर्नुभएको छ ।
राष्ट्रपति भण्डारीले एक सन्देश पठाउनुहुँदै राष्ट्रपति ट्रम्प र उहाँकी पत्नी मेलानियाको शीघ्र स्वास्थ्य लाभको...
परराष्ट्रमन्त्रीलाई सीमा समितिले बुझायो प्रतिवेदन
काठमाडौं - भारतसँग वार्ता गर्नु अगाडि कालापानी, लिपुलेक र लिम्पियाधुराको सम्बन्धमा नेपालसँग भएका ऐतिहासिक दस्तावेज र प्रमाणहरु संकलन गर्ने र त्यसलाई लिपिवद्ध गर्ने उदेश्यले सरकारले गठन गरेको कार्यदलले परराष्ट्रमन्त्रीलाई प्रतिवेदन बुझाएको छ । आइताबार...
नेपाली कांग्रेसद्वारा दाङ सार्ने प्रस्तावकाे विरोध, बैठक स्थगित
बुटवल- प्रदेश नम्बर ५ को स्थायी राजधानी दाङ सार्ने प्रस्तावका विरूद्धमा विपक्षी दल नेपाली कांग्रेसले विरोध गरेको छ।
सोमबार प्रदेश सभा बैठकमा बोल्दै विपक्षी दलका नेता वीरेन्द्रकुमार कनौडियाले राजधानी बुटवलबाट दाङ सार्नु पर्नाको औचित्य पुष्टि...
संक्रमित बढिरहेकाले जुन ठाउँमा छौं, त्यही दशैं मनाऔं : स्वास्थ्य मन्त्रालय
काठमाडौं - स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जुन ठाउँमा छाैं, त्यही दशैं मनाउन अनुराेध गरेका छन् कोरोना भाइरस (कोभिड-१९) को संक्रमण बढिरहेका बेला मन्त्रालयले दशैंका लागि यात्रा नगर्न आग्रह गरेको छ ।
साथै जनस्वास्थ्यको मापदण्डमा कडाई...
नेपालीकाे भूमि अतिक्रमणकाे विरूद्वमा उत्रिएका प्रदर्शनकारी पक्राउ
काठमाडौं - नेपाली भूमि अतिक्रमण गर्न पाईँदैन भन्दै चिनियाँ दूतावास आसपास विरोध प्रदर्शनमा उत्रिएका युवाहरुलाई प्रहरीले पक्राउ गरेको छ ।
स्वतन्त्र युवाहरु आज विहानै चिनियाँ दूतावासअघि नेपाली भूमि अतिक्रमण गर्न पाईँदैन्, ब्याक अफ ईण्डिया, चिनियाँ...
राजदूत नियुक्तिमा मेराे हात छैनः मन्त्री त्रिपाठी
काठमाडाैं – सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री हृदयेश त्रिपाठीको निजी सचिवालयले राजदूत नियुक्ति सम्बन्धमा मन्त्रीका बारेमा आएका समाचारमा कुनै सत्यता नभएको जनाएको छ ।
मन्त्रीका निजी सचिव निरज पौडेलले आज विज्ञप्ति जारी गर्दै राजदूत नियुक्ति...
डबल नेकपा सचिवालय बैठक अनिश्चित
काठमाडौं - आज आइतबार बस्ने भनिएको सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक अनिश्चित भएको छ । बैठक साँझ ४ बजेलाई बोलाइएको थियो । तर, प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष केपी शर्मा ओलीको निजी...
प्रधानमन्त्री ओलीका सल्लाहकारलाई कोरोना संक्रमण
काठमाडाैं - प्रधानमन्त्री केपी शर्मा ओलीका राजनीतिक सल्लाहकार विष्णु रिमाल र प्रेस सल्लाहकार सूर्य थापालाई कोरोना भाइरसको संक्रमण भएको छ । हिजोको पीसीआर परीक्षणबाट कोरोना पोजेटिभ देखिएको रिमाल र थापाले फेसबुकमार्फत जनाएका छन् । दुवै...
वैद्य नेतृत्वको नेकपाद्वारा प्रधानमन्त्री ओलीको राजीनामा माग
काठमाडौं-मोहन वैद्य ‘किरण’ नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी) को भ्रातृ सङ्गठन अखिल (क्रान्तिकारी) ले काठमाडौंको माइतीघर मण्डलाबाट प्रधानमन्त्री केपी ओलीको राजीनामा माग गरेको छ ।
सरकारविरुद्ध प्रदर्शनमा उत्रिएको उक्त सङ्गठनले राष्ट्रिय स्वाधीनता, जनजीविका तथा कोरोना महामारी...
























