डबल नेकपाका अध्यक्षद्वयबीच भेटवार्ता, मन्त्रिमण्डल पूनर्गठनदेखि पार्टी एकताका कामबारे छलफल
काठमाडौं - सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहालबीच भेटवार्ता भएको छ । आज विहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भएको भेटवार्तामा अध्यक्षद्धयबीच मन्त्रिमण्डल पूनर्गठनबारे छलफल भएको छ...
स्वास्थ्यकर्मीको २५ लाखको बिमा गर्ने सरकारको निर्णय
काठमाडौं- सरकारले कोरोनाको उपचारमा खटिएका सबै स्वास्थ्यकर्मी र चिकित्सकको कोरोना बिमा गरिदिने भएको छ।
प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले सबै कोरोना उपचारमा खटिएका र खटिने बसै स्वास्थ्यकर्मीको २५ लाखको बिमा गर्ने निर्णय गरेको जानकारी सरकारका...
भारत सरकारद्वारा नेपाललाई आर्थिक सहयोग
काठमाडाैं - नेपालमा भूकम्प पछिको पुनर्निर्माणका लागि नियोग उप–प्रमुख नामग्य खम्पाद्वारा नेपाल सरकार अर्थ मन्त्रालयका सचिव शिशिर कुमार ढुङ्गानालाई नेरु १ अर्ब ५४ करोड बराबरको चेक हस्तान्तरण असोज ६ गते भारतीय राजदूतावासका नियोग उप–प्रमुख...
वामदेवको विषयमा संवैधानिक इजालसले टुंगो लगाउने
काठमाडौं - सर्वोच्च अदालतले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रियसभामा मनोनीत गर्ने सरकारी निर्णयले गम्भीर संवैधानिक व्याख्याको प्रश्न उठाएको भन्दै उनलाई थप संवैधानिक जिम्मेवारी दिन रोक लगाएको छ।
न्यायाधीश डा आनन्दमोहन भट्टराईको...
सरकारद्वारा कृषिमा देखिएका समस्या समाधानका नयाँ व्यवस्था ल्याउँदै : मन्त्री भुसाल
झापा - कृषि तथा पशुपन्क्षी विकासमन्त्री घनश्याम भुसालले कृषि क्षेत्रमा देखिएका समस्या समाधानका लागि सरकारले नयाँ व्यवस्था ल्याउन लागेको जनाएका छन् । झापाको बिर्तामोडमा आज आयोजित पत्रकार सम्मेलनमा मन्त्री भुसालले सरकारले ल्याउने नयाँ व्यवस्थाले...
अहिले साढे १२ बजे डबल नेकपा सचिवालय बैठक बस्दै
काठमाडौं - डबल नेकपाको सचिवालय बैठक आज बस्दै छ । बैठक दिउँसो साढे १२ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।
यसअघि सोमबार बस्ने तय भएको बैठक तयारी नपुगेको भन्दै...
प्रधानमन्त्रीद्वारा राष्ट्रसङ्घलाई सशक्त बहुपक्षीयताको केन्द्र बनाउनुपर्नेमा जोड
प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वले झेल्नुपरेका जटिल चुनौतीहरुको सामना गर्न संयुक्त राष्ट्रसङ्घलाई सुदृढ र सशक्त बहुपक्षीयताको केन्द्र बनाउनु सबै सदस्य राष्ट्रहरुको सामूहिक दायित्व भएको जनाउनुभएको छ ।
राष्ट्रसङ्घ स्थापनाको ७५औँ वार्षिकोत्सवका अवसरमा सोमबार राति न्यूयोर्कमा...
नेकपा सचिवालय बैठक स्थगित, भाेली बालुवाटारमा बस्ने
काठमाडौं - आज सोमबार दिउँसो १ बजेका लागि तय भएको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक स्थगित भएको छ । बैठक भोलि मंगलबार दिउँसो १२ः३० बजे बालुवाटारमा बस्ने बालुवाटार स्रोतले जनाएको छ ।
आइतबार...
माक्र्सवादी एकता अभियानको बैठकले यस्ता निर्णय लियो
काठमाडौं / माक्र्सवादी एकता अभियानको सचिवालयले प्रथम बैठक सम्पन्न गरेको छ । यही असोज १ गतेदेखि शुरु भएको बैठक ३ गतेसम्म चलेको जनाइएको छ । बैठकले विभिन्न महत्वपूर्ण निर्णयहरु गरेको प्रेश विज्ञप्ती मार्पmत जानकारी...
यसरी मनाइयो टुँडिखेलमा संविधान दिवस
काठमाडौं - काठमाडौंको टुँडिखेलमा संविधान दिवस मनाइएको छ।
कोरोना महामारीले सदा वर्षझैं यस वर्ष भने भव्यताका साथ संविधान दिवस मनाइएन।
उक्त अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली, प्रधानन्यायाधीश चोलेन्द्र समशेर राणा, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमल्सिना, उपप्रधानमन्त्री,...
























