स्थायी कमिटी सदस्य छ बुँदेको पक्षमा रहेको बामदेवको दाबी

काठमाडौं - डबल नेकपाको नेतृत्व बिबाद चरम उत्कर्षमा पुगेको छ । बिबादको आगोमा बामदेव गौतमले पानी खन्याउने काम गरे पछि आगो बाल्न चाहनेहरुको दौडधूप जारी रहेको छ । यसैक्रममा हिजो  बामदेव गौतमलाई उनकै निवास...

काेभिड १९ संक्रमित बढेकाेमा राष्ट्रपति भण्डारी चिन्तित

काठमाडौं - राष्ट्रपति विद्यादेवी भण्डारीले हालैका दिनमा कोरोना संक्रमितको संख्या बढेकामा चिन्ता व्यक्त गरेकी छन् । शुक्रबार कोभिड १९ रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समितिका संयोजक उपप्रधानमन्त्री ईश्वर पोखरेल र अन्य मन्त्रीहरु सँगको भेटमा उनले कोरोना...

ओली सरकारकाे देशभक्ति यसरी छताछुल्ल भयाे – भारतसँग भयाे यस्ताे सम्झाैता

 काठमाडौं - भारतले आफ्नो दूताबासमार्फत साना परियोजनामा गर्ने लगानीलाई सरकारले सन् २०२३ को अगष्टसम्म निरन्तरता दिएका छन् । वि.सं. २०६५ सालदेखि सरकारले साना विकास परियोजना (एसडिपी) कार्यक्रममार्फत साना आयोजनाहरुमा भारतलाई प्रत्यक्ष सहभागी गराउँदै आएको...

चितवनस्थित अयोध्यापुरीका विषयमा अनुसन्धान शुरु गर्दै पुरातत्त्व

काठमाडौँ - पुरातत्त्व विभागले चितवनस्थित अयोध्यापुरीमा रामको जन्म भएको विषयमा पुरातत्त्व, संस्कृति र इतिहासका विज्ञसँग छलफल गरी अनुसन्धान शुरु गरेको छ । त्रेतायुगमा भगवान् रामको जन्म नेपालकै चितवन जिल्लास्थित हाल माडी नगरपालिकामा पर्ने अयोध्यापुरीमा...

काेभिड १९ संक्रमित भए प्रवक्ता राेजनाथ पाण्डे

काठमाडौं -  संघीय संसदका प्रवक्ता रोजनाथ पाण्डेमा कोरोना संक्रमण (काेभिड १९) पुष्टि भएको छ । सांसदको सार्वजनिक लेखा समितिका सदस्य प्रदीप यादवसहितको संसदीय अनुगमन उपसमितिको टोली दुई साताअघि वन व्यवस्थापनबारे अनुगमन गर्न सिन्धुली हुँदै सुदूरपश्चिमसम्म...

अपरान्ह मन्त्रिपरिषद बैठक बस्दै

काठमाडौं - आज मन्त्रिपरिषदको बैठक बस्दैछ । अपरान्ह ४ बजे बस्ने बैठकले केही महत्वपूर्ण कदमबारे छलफल गर्ने बुझिएको छ । कोरोना भाइरसको जोखिमसँग लड्न सरकारले उपत्यकाभित्र सवारीमा जोर बिजोर प्रणाली लागू गरिसक्दा आज फेरि मन्त्रिपरिषद...

कांग्रेसका सभापति १४ औं महाधिबेशनमा लागि मत जुटाउँदै

काठमाडौं  - आगामी १४ औं महाधिबेशनमा आफूलाई पुग्ने मत जुटाउने हिसाव कितावमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा युद्ध स्तरमा जुटेका छन् । नेपाली कांग्रेसको महाधिबेशन आगामी फागुन ७ देखि १० गतेसम्मका लागि तोकिएको छ...

केपी सरकार आफ्नै कारणले एकपछि अर्को विवादमा फस्दै

काठमाडौं -  समाजवादको नारा दिएर जनतालाई भ्रममा पारिरहेको वर्तमान केपी वली सरकार आफ्नै कारणले एकपछि अर्को विवादमा फस्दै गएका छन् । सरकारका विभिन्नखाले काण्डहरूले तताएको बजार सेलाउन नपाउँदै, अझ यसो भनौँ १० अर्ब भ्रष्टाचार...

वित्तीय संस्थालाई जबर्जस्ती किस्ता नउठाउन विप्लव नेकपाको आदेश

काठमाडौं - विप्लव नेतृत्वकाे नेपाल कम्युनिस्ट पार्टी अछामले जिल्लास्थित विभिन्न बैङ्क र वित्तीय संस्थालाई जबर्जस्ती ब्याज र किस्ता नउठाउन निर्देशन जारी गरेको छ । जिल्ला इन्चार्ज नवीन र सक्रेटरी आखिरले प्रेस विज्ञप्ति जारी गर्दै पार्टीको...

सरकारलाई दुई हप्ता लकडाउन गर्न सुझाव

काठमाडौं - आज मंगलबार विहान ११ बजे शुरु भएको प्रधानमन्त्री केपी ओली र विज्ञहरु बीचको छलफलले दुई हप्ता लकडाउन गर्ने निश्कर्ष निकालेको छ । प्रधानमन्त्री ओलीले कोरोना भाइरस, कोभिड-१९ को वस्तुस्थितिबारे विज्ञहरुसँग परामर्श गरेपछि...

RECENT POSTS

HOT NEWS