विवेकशीलको कोरोना सचेतना कार्यक्रम चौथो दिन पनि जारी
काठमाडाैं - विवेकशील नेपाली दलको संघीय अभियान विभागले काठमाण्डौँका विभिन्न स्थानमा सचेतनामुलक अभियान तथा मास्क वितरण अभियान सम्पन्न गरेको छ । राजधानीका धेरै भिडभाड हुने ठाँउमा मास्क वितरण गर्दै कोरोनाविरुद्धको सचेतना कार्यक्रम गरेको दलकी...
जनता समाजवादीको विज्ञप्तिप्रति प्रमको आपत्ति
काठमाडाैं-जनता समाजवादी पार्टीले प्रधानमन्त्री केपी शर्मा ओलीकाे स्वास्थ्य लक्षित गरेकाे टिप्पणीप्रति प्रधानमन्त्रीकाे सचिवालयले आपत्ति जनाएकाे छ। प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले मंगलबार प्रेस नाेट जारी गर्दै जनता समाजवादी पार्टी नेपालले जारी गरेकाे विज्ञप्तिकाे एक अंशप्रति गम्भीर ध्यानाकर्षण...
बर्दगोरिया गाउँपालिकाको अनियमिततामाथि छानविन गर्न माओवादी केन्द्रकाे आह्वानः ध्यानाकर्षण (वक्तव्यसहित)
कैलाली - विश्व मानवजातीलाई नै प्रभाव पार्दै फैलिरहेको कोरोना संक्रमणको अवस्था नागरिक तथा बौद्धीक समूदाय घरमा रहेको मौका पारेर सरकारका निकायहरु झुट्टा खर्च विवरणहरु, बनावटी खर्च शिर्षकहरु राखेर अुलेयाम संस्थागत भ्रष्टाचारको बाटोमा बढेको भन्दै...
कालापानीबाट भारतीय फौज फिर्ता गर्ने कुरामा जोड दिऔं
काठमाडौं - सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी कमिटी सदस्य डा. भीम रावलले गौतम बुद्ध नेपालमा जन्मिएको तथ्यविपरित भारतीय विदेश मन्त्रीबाट दिईएको अभिव्यक्तिलाई विदेश मन्त्रालयले सच्याएको उल्लेख गर्दै अब लिम्पियाधुरा, लिपुलेक र...
सरकारद्वारा स्वास्थ्य सुरक्षाका मापदण्ड थप प्रभावकारी बनाउने
काठमाडौं- सरकारले कोरोना नियन्त्रणका लागि स्वास्थ्य सुरक्षाका लागि हाल चालिएका कदमलाई प्रभावकारी रूपमा अघि बढाउने निर्णय गरेको छ। लकडाउनको चर्चा चलेपनि त्यस विषयमा कुनै पनि निर्णय नभएको मन्त्रिपरिषद् बैठकमा सहभागी भएका एक मन्त्रीले बताए।
'कोरोना भाइरस...
नेकपा सरकारकाे अधिनायकवादी चरित्र
काठमाडाैं - जनता समाजवादी पार्टी (जसपा) नेपालले प्रधानमन्त्री केपी ओली शारीरिक र मानसिक दृष्टिले अत्यन्तै कमजोर रहेको ठहर गरेको छ। गत साउन २१ गतेदेखि २५ गतेसम्म बसेको जसपा नेपालको केन्द्रीय कार्यकारिणी समिति बैठकले अध्यादेश...
डबल नेकपाका दुइ अध्यक्ष बीच बोलचाल नै बन्द
काठमाडौ - सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टीका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच सम्बन्ध चिसिएको छ । पार्टीभित्रको जारी आन्तरिक विवाद समाधान गर्न हुँदै आएको वार्तासमेत दुई अध्यक्षको बीचमा हुन सकेको...
गौतम बुद्धबारे भारतीय मन्त्रीको अभिव्यक्ति आपत्तिजनक
काठमाडौं - नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले गौतम बुद्धको जन्मस्थानबारे भारतीय विदेश मन्त्री एस जयशंकरको अभिव्यक्ति आपत्तिजनक रहेको जनाएका छन् । बुद्ध महान भारतीय हुन् भन्ने जयशंकरको भनाइ सार्वजनिक भएपछि शर्माले यसको विरोध गरेका...
जनता समाजबादीमा पदाधिकारी कार्यविभाजनको बिबाद
काठमाडौं - दल बिभाजन सम्बन्धि अध्यादेशका कारण अकस्मात एकीकृत भएका समाजवादी पार्टी र राजपाबीचको एकता नेतृत्वको वरियताको बिषयले बिबाद बढाएको छ । पदाधिकारीको कार्य विभाजनलाई लिएर बिबाद सुरु हुन थालेको हो । गत बुधबारदेखि...
कांग्रेस महाधिवेशन २०७८ बैशाखमा सार्ने तयारी
काठमाडौ - नेपाली कांग्रेसको १४ औं महाधिवेशनको मिति सार्न शीर्ष तहका नेताहरुबीच अनौपचारिक सहमति बनेको छ।कोरोना संक्रमणको त्रासका बीच महाधिवेश २०७८ को बैशाखमा गर्ने गरी सहमति बनाउन छलफल भैरहेको जनाईएको छ।
कांग्रेसको संगठन संरचनाको समायोजनको...























