साेमबारदेखि नेकपा सचिवालय बैठक शुरू

काठमाडाैं  - सत्तारूढ नेकपाको सचिवालय बैठक सोमबार बस्ने भएको छ। समसाममियक विषयमा छलफल गर्न सचिवालय बैठक बस्न लागेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिएका छन् । यसअघि वरिष्ठ नेता झलनाथ खनाल,माधव नेपाल र प्रवक्ता नारायणकाजी श्रेष्ठले...

काँग्रेसमा१३औँ महाधिवेशनका लागि सभापतिका लागि आकाङ्क्षी बढ्दै

काठमाडौं -  नेपाली काँग्रेसको आगामी फागुनमा हुने को मिति नजिकिँदै जाँदा सभापतिका आकाङ्क्षी सतहमा आउन थालेका छन् । कतिपय नेता साँच्चिकै निर्वाचनको प्रतिस्पर्धामा उत्रने तयारीमा छन् भने केही नेता चर्चामा आउन पनि सभापतिको उम्मेदवारको...

नेपालको प्रशासनिक नक्सा स्वीकृत

काठमाडौं-  नेपालको अद्यावधिक (राजनीतिकप्रशासनिक) अंग्रेजी संस्करणको नक्सा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले स्वीकृत गरेको छ।  भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले नापी विभागले तयार पारेको अंग्रेजी संस्करणको नेपालको नक्सा...

उपत्यकाका क्याम्पसमा नेविसंघले ताला लगायो

काठमाडाैं - नेपाल विद्यार्थी संघ (नेविसंघ)  ले काठमाडौं उपत्यकाभित्र रहेका सरकारी क्याम्पसमा ताला लगाएको छ। त्रिभुवन विश्वविद्यालयले नेविसंघका सात जनालाई झुटा मुद्दा लगाएको भन्दै उनीहरूले क्याम्पसहरूमा ताला लगाएर विरोध गरेको जनाएका छन्। त्रिचन्द्र, आरआर, पाटन,...

काेराेनाबाट जोगिन स्वास्थ्यमा ध्यान दिन भट्टराईकाे जाेड

गोरखा -  पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले कोभिड–१९ को सङ्क्रमणबाट जोगिन जनता आफैँले पनि आफ्नो सुरक्षामा ध्यान दिनुपर्ने बेला आएको जनाएका छन् । सदरमुकाममा शुक्रबार आयोजित पत्रकार भेटघाट कार्यक्रममा उहाँले कोरोना सङ्क्रमणबाट जोगिन नागरिक आफू पनि...

दुईतिहाई बहुमतको सरकार समस्या समाधानमा असफल

काठमाडौं - राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले दुईतिहाई बहुमतको सरकारले जनताको बिश्वासलाई सदुपयोग गर्न नसकेको बरु उल्टो सत्ताको छिनाझप्टिका कारण “गाईजात्रा” देखाएको बताएका छन् । पार्टी सम्बद्ध ट्रेड युनियन महासंघ नेपाल (टुकोन) द्वारा...

नेकपाका अध्यक्ष प्रचण्डद्वारा मानवीय क्षतिप्रति दुःख व्यक्त

काठमाडौं - सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ले सिन्धुपाञ्चोक, कालीकोट र मकवानपुरमा पहिराले गर्दा मानवीय क्षति भएकामा दुःख व्यक्त गरेका छन् । उनले आज समवेदना व्यक्त गर्दै बाढीपहिरामा मृत्यु भएकाप्रति दुःख...

कांग्रेसमा शेरबहादुलाई यस्तो चुनौती आयो – महाधिवेशनको संघारमै १२ युवा नेताले जारी गरे यस्तो...

 काठमाडौं ÷ नेपाली कांग्रेसको राजनीति कमजोर र अन्यौलग्रस्त बनिरहेको अवस्थामा कांग्रेसका  युवा पुस्ताका १२ जना नेताहरुले पार्टीलाई सही दिशा प्रदान गर्न नेतृत्व लिन तयार रहेको प्रेस विज्ञप्ती मार्पmत खुलाशा गरेका छन् । समाजले उठाएका...

सहमतिका लागि कार्यदल बनाउन प्रम ओली-प्रचण्डबीच बालुवाटारमा छलफल

काठमाडौं-  पार्टीभित्र देखिएको विवादको समाधानबारे सत्तारूढ नेपाल कम्युनिष्ट पार्टीका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच शुक्रबार पनि छलफल भएको छ। प्रधानमन्त्री ओलीसँगको छलफलका लागि प्रचण्ड केहीबेर अघि बालुवाटार पुगेको स्रोतले जानकारी दियो।...

 सवारी पास वितरण रोक्न गृहको परिपत्र

काठमाडौं - गृह मन्त्रालयले सबै जिल्ला प्रशासान कार्यलयले यसअघि वितरण गरेका सबै सवारी पास बन्द गर्न परिपत्र गरेको छ । मन्त्रलयले कोभिडको उच्च जोखिमलाई विचार गरी अर्को व्यवस्था नभएसम्मका लागि बुधाबारबाट सवारी पास वितरण नगर्न...

RECENT POSTS

HOT NEWS