लकडाउनबारेबारे प्रधानमन्त्रीले दलका नेतासँग छलफल जारी

काठमाडाैं  -  प्रधानमन्त्री केपी शर्मा ओलीले लकडाउन गर्नेरनगर्नेबारे छलफल गर्न जनस्वास्थ्यको क्षेत्रमा काम गर्ने विज्ञहरू र विपक्षी दलका नेताहरूसँग छलफल गरेका छन्। कोरोना भाइरसबाट संक्रमितको संख्या बढेसँगै प्रधानमन्त्री ओलीले उनीहरूसँग छलफल गरेका हुन्। अहिले पनि...

एमसिसीले नेपालको सार्वभौमिकतामाथि नै प्रहार गर्छ : अमेरिकी अनुसन्धानकर्ता डा. डेशेन

मानवशास्त्री एवम् अनुसन्धानकर्ता डा. मेरी डेशेन ग्रीनकार्डधारी अमेरिकी नागरिक हुन् । साढे तीन दशक नेपालमै रहेर नेपाली समाज र इतिहासको अध्ययन गर्ने क्रममा नेपाली महिला, दलित, सुकुमबासी, र वाम आन्दोलनबारे गहिरो अध्ययन गरेकी मानवशास्त्री डा...

राप्रपा अध्यक्ष थापाले आन्दोलनको तयारी गर्न कार्यकर्तालाई निर्देशन

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अब आन्दोलनको तयारीमा जुट्न कार्यकर्ताहरुलाई निर्देशन दिएका छन्। पार्टी सम्बद्ध जनवर्गीय संगठनको संयुक्त भेलालाई आइतबार काठमाडौंमा सम्बोधन गर्दै थापाले कोरोना महामारी नियन्त्रण गर्न सरकारको भूमिका निष्प्रभावी रहेको भन्दै...

व्यक्तिगत स्वार्थका लागी पशुपतिमाथि भइरहेकाे अतिक्रमण स्वीकार्य छैन : पर्यटनमन्त्री भट्टराई

काठमाडाैं  - संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले व्यक्तिगत र व्यापारिक स्वार्थमा पशुपतिमाथि भइरहेको मानव अतिक्रमणलाई स्वीकार नगरिने जनाएका छन् । पशुपति क्षेत्र विकास कोषको स्वामित्वमा रहेको गोठाटारस्थित जग्गाका सम्बन्धमा पछिल्लो पटक उठिरहेको...

राज्यले नियोजित तरिकाले मणिसुन्दरलाई मारेको छ, अविलम्ब छानबिन होस् : नेकपा

काठमाडौं - नेपाल कम्युनिस्ट पार्टी सगरमाथा ब्युरोले आफ्नो पार्टीका तत्कालीन सोलुखुम्बु इन्चार्ज मणिसुन्दर राई ‘मनीष’ लाई नियोजित तरिकाले हत्या गरी फालेको हुनसक्ने भन्दै उक्त घटनाको निष्पक्ष छानबिनका लागि राष्ट्रिय मानवअधिकार आयोगलाई अनुरोध गरेको छ...

नेपाल चेपाङ सङ्घद्वारा सरकारलाई ७२ घन्टे अल्टिमेटम

काठमाडौं - चेपाङ समुदायको छाता सङ्गठनका रूपमा क्रियाशील नेपाल चेपाङ सङ्घले ७२ घन्टाभित्र ३ सूत्रीय माग पूरा गर्न समयसीमा दिएको छ । साउन १६ गते चितवन भरतपुरमा पत्रकार सम्मेलन गर्दै कुसुमखोलाका १० घरमा आगजनी र...

नेता–कार्यकर्तालाई रिहा नगरे सशक्त प्रतिरोध उत्रिने चेतावनी

काठमाडौं -   नेपाल कम्युनिस्ट पार्टी लुम्बिनी ब्युरोले पार्टी ब्युरो सदस्य एवम् रूपन्देही जिल्ला इन्चार्ज सङ्गम, विष्णुप्रसाद भट्टराई, नाथुप्रसाद थारूलगायत आफ्नो पार्टीका नेता–कार्यकर्ता तथा शुभचिन्तकलाई तत्काल रिहा नगरे कडा प्रतिरोधमा उत्रिने  जनाएका छन् । लुम्बिनी ब्युरो...

 नेपालसँगकाे सम्बन्धलाई अत्यधिक महत्व दिएका छाैं – राष्ट्रपति सि चिन पिङ

  काठमाडौं - चिनियाँ राष्ट्रपति सी चिनफिङले चीनले नेपालसँगको सम्बन्धलाई अत्यधिक महत्व दिएको जनाएका छन् । दुई देशबीचको ६५ औं वर्षगाँठको अवसरमा चिनियाँ राष्ट्रपति सीले सो कुरा बताएको चिनियाँ समाचार एजेन्सी सिन्ह्वाले जनाएको छ । चिनियाँ राष्ट्रपति...

ग्रेटर नेपालको नक्सा जारी गर्न माग

काठमाडाैं - ग्रेटर नेपाल राष्ट्रवादी मोर्चाले सुगौली सन्धिका अाधारमा लिम्पियाधुरालाई समेटेर नेपाल सरकारले जारी गरेको नेपालको राजनीतिक नक्सालाई अवैधानिक भन्दै ग्रेटर नेपालको नक्सा जारी गर्न सरकारसँग माग गरेको छ । सन् १९५० जुलाई ३१ मा...

इनफ इज इनफ अभियन्ता पक्राउ

काठमाडौं - प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार बाहिर प्रदर्शनमा उत्रिएका हरुलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा विवेकशील नेपाली दलकी नेतृ रञ्जु दर्शनासमेत छिन् । कोरोना महामारी रोकथाम तथा नियन्त्रणमा सरकारले प्रभावकारी कदम चाल्नुपर्ने माग...

RECENT POSTS

HOT NEWS