नेपालले प्रमाणसहित भारतीय प्रशासनलाई प्रतिउत्तर पत्र पठायाे

काठमाडौं– जिल्ला प्रशासन कार्यालय दार्चुलाले सीमावर्ती भारतीय प्रशासनलाई धार्चुलालाई प्रतिउत्तर पठाएको छ। असार ३० मा भारतीय प्रशासनले पठाएको पत्रको प्रतिउत्तर नेपाली प्रशासनले १३ दिनपछि पठाएको हो। धार्चुला प्रशासनलाई मंगलबार पत्राचार गरिएको दार्चुलाका प्रमुख अधिकारी शरदकुमार...

जसपाकी सिटौलाले गोपनीयताको शपथ लिइन्

  काठमाडौं -  जनता समाजवादी पार्टीको तर्फबाट लीलादेवी सिटौलाले पद तथा गोपनीयताको शपथ खानुभएको छ । सभामुख अग्नीप्रसाद सापकोटाले बुधबार सङ्घीय संसद सचिवालय सिंहदरबारस्थित कृषि समितिको हलमा नवनिर्वाचित समानुपातिकतर्फका सांसद सिटौलालाई शपथ खुवाउनु भएको हो । गत...

विप्लव नेकपाका चितवन जिल्ला इन्चार्जसहित ८ जना गिरफ्तार

काठमाडौं - विप्लव नेतृत्वकाे नेपाल कम्युनिस्ट पार्टीका चितवन जिल्ला इन्चार्ज लालबहादुर बीसी ‘शार्दूल’ र दलित मुक्ति मोर्चा नेपालका महासचिव रामलाल विकलाई प्रहरीले गिरफ्तार गरेको छ । जिल्ला इन्चार्ज बीसी र विकलाई प्रहरीले पूर्वी चितवनको रतौलीबाट...

सर्वोच्चले भन्याे समाचार प्रवाहमा न्यायपालिकाको मर्यादामा ध्यान दिनु

काठमाडौं- श्रीमतीको हत्या गरी जलाएको आरोपमा दोषी ठहर भएका सशस्त्रका पूर्वडिआइजी रञ्जन कोइरालाको मुद्दा विवादमा प्रकाशित समाचारहरुप्रति सर्वोच्च अदालतले सोमबार विज्ञप्ति जारी गर्दै ध्यानाकर्षण भएको टिप्पणी गरेको छ। सर्वस्व जन्मकैदको सजाय पाएका कोइरालाको कैद प्रधानन्यायाधीश चोलेन्द्र...

राप्रपा परित्याग गरेका सुनील थापा आज कांग्रेसमा प्रवेश गर्दै

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) परित्याग गरेका सुनील थापा नेपाली कांग्रेसमा प्रवेश गर्ने भएका छन्। थापासहितको टोली नेपाली कांग्रेसको केन्द्रीय कार्यालयमा  मंगलबार दिउँसो ३ बजे हुने एक कार्यक्रम मार्फत् कांग्रेसमा प्रवेश गर्न लागेकोे हो। सहमहामन्त्रीको...

नेपालीलाई कालापानी लगायतका क्षेत्रमा प्रवेश गर्न नदिन भारतको आग्रह

दार्चुला  - भारतले कालापानी, लिम्पियाधुरालगायतका क्षेत्रमा नेपालीहरुलाई प्रवेश गर्न नदिन जिल्ला प्रशासन कार्यालय दार्चुलालाई आग्रह गरेको छ । गुन्जी, कालापानी, लिम्पियाधुरा भारतीय भूमि रहेको दाबी गर्दै भारतले ती क्षेत्रमा नेपालीहरुको अवैध प्रवेश रोक्न भनेको हो...

रिक्त सांसद पदमा लीलादेवी सिटौला निर्वाचित

काठमाडौं - निर्वाचन आयोगले समाजवादी पार्टीका तर्फबाट सरिता गिरीको स्थानमा रिक्त रहेको प्रतिनिधिसभाको सांसद पदमा लीलादेवी सिटौला निर्वाचित भएको घोषणा भएकाेछ । उक्त पार्टीले समानुपातिक पद्धतिअन्तर्गत खस आर्य समूहको रिक्त महिला सदस्यमा उहाँको नामा सिफारिस...

अपराधीलाई कारबाही नगरिए देशव्यापी आन्दोलन गर्ने चेतावनी

काठमाडाैं - प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको भातृ संगठन नेपाल महिला संघले देशमा भएका विभिन्न महिला हिंसाका घट्नाका प्रत्यक्ष दोषीहरूलाई कुनैपनि हालतमा उन्मुक्ति दिन नहुने र घट्नामा संलग्नहरूलाई कडाभन्दा कडा कारबाही नगरीए देशव्यापी रूपमा...

मास्क नलगाएकालाई कारबाही गर्न गृह मन्त्रालयकाे निर्देशन

काठमाडाैं - गृह मन्त्रालयले मास्क नलगाई बाहिर निस्कनेलाई कारबाही गर्न ७७ वटै जिल्लालाई पुनस् निर्देशन दिएको छ। लकडाउन खुलेसँगै कोरोना संक्रमणको जोखिम बढे पनि सर्वसाधरण मास्क नलगाइ बाहिर निस्कने क्रम बढेपछि  आइतबार ७७ वटै जिल्ला...

प्रचण्ड र माधव नेपाललाई पूर्वएमालेका नेता दिए चेतावनी

काभ्रे - नेकपा स्थायी कमिटी सदस्य तथा परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले ३२ र १५ वर्ष पार्टीको नेतृत्वमा रहँदा गर्न नसकेको काम दुई वर्षमा हुन नसक्ने भएकाले नेतृत्व परिवर्तन र प्रधानमन्त्री पदका लागि महाधिवेशन तथा निर्वाचन...

RECENT POSTS

HOT NEWS