सर्वोच्चकाे त्रुटिपूर्ण फैसला रद्ध गर भन्दै साझा पार्टी प्रर्दशन

काठमाडौं - सर्वोच्च अदालतका पछिल्ला फैसलामाथि प्रश्न उठाउँदै साझा पार्टीले अाज राजधानीमा प्रदर्शन गरेको छ । न्यायपालिकाको समग्र सुधारका माग गर्दै पार्टीले ललितपुरको बखुण्डोलस्थित पार्टी केन्द्रीय कार्यालयबाट माइतीघर मण्डलसम्म ‘साझा तराजु यात्रा’ गरेको हो...

जनताको बहुदलीय जनवादले  समाजवादमा पुर्‍याउँदैन : देव गुरुङ

काठमाडाैं- नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता देव गुरुङले जनताको बहुदलीय जनवादले समाजवादमा पुग्न नसकिने प्रतिक्रिया दिएका छन्। नेपाली कम्युनिष्ट आन्दोलनका एक कर्मठ नेता नरबहादुर कर्मचार्यको स्मृति सभामा पत्रकारलाई प्रतिक्रिया दिँदै नेकपाका प्रमुख सचेतक गुरुङले जनताको बहुदलीय जनवाद...

अपराधीलाई संरक्षण दिने न्यायाधीशलाई महाअभियोग लगाऔं : डा. भट्टराई

काठमाडौं - पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले अपराधलाई संरक्षण गर्ने न्यायाधीशमाथि महाअभियोग लगाउन प्रस्ताव गरेका छन् । साथै उनले प्रधानमन्त्री केपी ओलीलाई विदा गरेर नेकपा भित्रैबाट अर्को व्यक्तिलाई प्रधानमन्त्री चयन गर्न पनि भनेका छन् । सर्वोच्च...

बंगलादेश सरकार नेपालको उर्जा क्षेत्रमा लगानी गर्न तयार

काठमाडौं - सरकारले बंगलादेश सरकार र त्यहाँको निजी क्षेत्रलाई नेपालको जलविद्युत क्षेत्रमा लगानी भित्र्याउन आग्रह गरेको छ। ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री वर्षमान पुन अनन्तले ऊर्जा क्षेत्रमा बंगलादेश सरकार तथा निजी क्षेत्रका लगानीकर्तालाई लगानी भित्र्याउन...

लकडाउन खुले पनि यी नियमको पालना गर्न राष्ट्रपतिको आग्रह

काठमाडौं - राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारले बन्दाबन्दी (लकडाउन) सरल गरेको भएपनि कोरोनाको महामारीको जोखिम टरिनसकेकोले स्वास्थ्यसम्बन्धी नियमहरूको पालना गर्न गर्न आग्रह गरेकी छिन् । सरकारले मंगलबार राति १२ बजेबाट लकडाउन हटेको जनाएको थियो ।...

पार्टीलाई मजबुत बनाई समाजवादको लक्ष्यमा अघि बढ्नु पुष्पलालप्रति सम्मान

काठमाडौं - नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता झलनाथ खनालले पार्टीलाई थप एकताबद्ध गरी सुदृढ र मजबुत बनाउँदै समाजवादको लक्ष्यमा दृढतापूर्वक अघि बढ्नु नै पुष्पलाल श्रेष्ठप्रतिको सच्चा सम्मान हुने जनाएका  छन् । आज ४२औँ...

कम्युनिस्ट आन्दोलनका अथक योद्धा बर्मन बुढाको निधन

काठमाडौं - नेपाली कम्युनिस्ट आन्दोलनका एक अथक योद्धा बर्मन बुढाको ९० वर्षको उमेरमा बुधबार बिहान निधन भएको छ । सामन्तवाद विरोधी नेपाली जनताको मुक्ति युद्धमा बुढा जहिले पनि अग्रमोर्चामा रहने गर्दथे ।  क्यान्सर पीडित बुढाको...

नेकपा स्थायी समितिकाे बैठक साउन १३ गतेसम्म स्थगित

काठमाडाैं - नेपाल कम्युनिष्ट पार्टी नेकपाको स्थायी कमिटी बैठक साउन १३ गतेसम्मका लागि स्थगित भएको छ । बाढी–पहिरो पीडितको राहत र उद्धारका लागि खट्न साउन १३ गते सम्मको लागि बैठक स्थगित गरिएको नेकपा सचिवालयले जनाएको...

प्रम ओलीको प्रस्तावले प्रचण्ड संकटमा

काठमाडौं - प्रधानमन्त्री एवं नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष केपी शर्मा ओलीले आगामी मंसिरमै पार्टीको महाधिवेशन गर्ने प्रस्ताव अगाडि सारेपछि अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ संकटमा परेका छन् । प्रधानमन्त्री र पार्टी अध्यक्ष दुवै पदबाट ओलीले...

भदौमा बोलपत्र आह्वान गरिने: मन्त्री नेम्वाङ

काठमाडौं -  भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्वाङले एक आर्थिक वर्षमै सम्पन्न हुने आयोजनाको भदौसम्ममा बोलपत्र आह्वान गरिने प्रतिबद्धता व्यक्त गरेका छन् । प्रतिनिधिसभा, विकास तथा प्रविधि समितिको आज बसेको बैठकमा उनले आयोजनाको बोलपत्र...

RECENT POSTS

HOT NEWS