मंगलबारसम्म नेकपा स्थायी कमिटी बैठक स्थगित

काठमाडौं  - नेपाल कम्युनिष्ट पार्टी  (नेकपा) को स्थायी कमिटी बैठक पुनः सरेको छ । पार्टीका दुई अध्यक्षबीचको सहमति कायम गर्न थप समय लाग्ने भन्दै स्थायी कमिटी बैठक सारिएको केन्द्रीय कार्यालयका सचिव श्रीराम ढकालले जनाउनुभयाे...

बुद्धिजीवी सङ्गठनले राजनीतिक महाविस्फोट गर्न आह्वान

काठमाडौं - नेपाल राष्ट्रिय बुद्धिजीवी सङ्गठनले सरकार र सत्ताका राष्ट्रियता, जनतन्त्र र जनजीविकाविराधी हर्कत बढिरहेको भन्दै घोर भत्र्सना गरेको छ । सङ्गठनका महासचिव व्यापक नेपालीले विज्ञप्ति जारी गर्दै सम्पूर्ण श्रमजीवी किसान, मजदुर, युवा, विद्यार्थी, वुद्धिजीवी,...

ओली र प्रचण्ड शीतलनिवासमा

काठमाडौं - सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक सकिनेवित्तिकै प्रधानमन्त्री केपी शर्मा ओली राष्ट्रपतिलाई भेट्न शीतलनिवासतर्फ लागेका छन् । अध्यक्ष एवं प्रधानमन्त्री ओलीसँगै अर्का अध्यक्ष प्रचण्ड पनि शीतलनिवासतर्फ लागेको स्रोतले जनाएकाे । प्रधानमन्त्रीनिवास...

प्रमकाे धर्म–राजनीतिको प्रत्युत्तरमा भारतीय विश्व हिन्दु सेनाले मुढ्यो नेपालीको कपाल

काठमाडौँ - केपी वलीको बेमौसमको बाजाले नेपाली जनमत मात्र होइन, भारतीय प्रतिक्रिया पनि तीव्र बनाइरहेको छ । पार्टी र सरकारभित्र तानाशाही सञ्चालन गरिरहेका वलीले पार्टी र सरकारबाट हात धुनुपर्ने अवस्था आएपछि एकएकवटा बेतुकका भाषण...

प्रम ओलीकाे अभिव्यक्तिविरूद्ध जनकपुरधाममा प्रदर्शन

जनकपुर - प्रधानमन्त्री केपी शर्मा ओलीले राम जन्मभूमिलाई लिएर दिएको अभिव्यक्ति हिन्दु संस्कृति माथिको आक्रमण भएको भन्दै जनकपुरधाममा शनिबार बृहत प्रदर्शन भएको छ। प्रधानमन्त्रीको अभिव्यक्तिले हिन्दु धर्मावलम्बीहरूको आस्थासँग खेलवाड गरेको भन्दै विभिन्न हिन्दु संगठनहरूले...

राष्ट्रिय स्वाधीनताका लागि एकै ठाउँमा उभिनुपर्नेमा जोड

कठमाडौं - आपसी अन्तरविरोध भए पनि मुलुकका कम्युनिष्ट शक्ति र नेताहरु समाजवादोन्मुख लक्ष्य, समृद्धि र राष्ट्रिय स्वाधीनताका लागि एकै ठाउँमा उभिनुपर्नेमा जोड दिइएको छ । प्रगतिशील लेखक सङ्घले आज भर्चुअलरूपमा आयोजना गरेको ‘समाजवादोन्मुख प्रक्रियामा...

आज बस्ने भनिएकाे स्थायी कमिटी बैठक साउन ४ गते हुने

काठमाडाैं - नेकपाको स्थायी कमिटी बैठक साउन ४ गतेसम्मका लागि स्थगित भएको छ । विवाद समाधानको उपाए नभेटिएपछि आज बस्ने भनिएको बैठक दुई दिन पछि सारिएको हो । अब साउन ४ गते ३ बजे...

जनतालाई चर्को ब्याज असुल्ने वित्तीय संस्थालाई नेकपाले कारबाही गर्ने

बुटवल - नेपाल कम्युनिस्ट पार्टी रूपन्देहीले जिल्लामा जनतालाई चक्रवृत्ति ब्याज लगाएर नगद असुल्ने र घरसम्पत्ति समेत कब्जा गरी जनतालाई दुःख दिने सहकारी वा लघुवित्तीय सङ्घसंस्थाहरूलाई कारबाही गर्ने घोषणा गरेको छ । नेकपा रूपन्देहीका इन्चार्ज सङ्गमले बिहीबार...

डबल नेकपाको स्थायी कमिटी बैठक आज हुँदै

काठमाडौं -  सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठक आज हुँदैछ । असार १८ गतेदेखि लगातार स्थगित भएको स्थायी कमिटी बैठक आज हुन लागेको हो । यसबीचमा भएका वार्ताहरूमा पनि अध्यक्षद्वय केपी शर्मा...

पार्टीकाे नामामा चन्दा आतंक भइरहेकाले सजक रहन आग्रह

काठमाडौं - विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी दाङले आफ्नो पार्टीको नाममा फर्जी ब्यक्तिहरुले ब्यावसायीहरुबाट चन्दा संकलन गरेकोले सजक रहन आग्रह गरेको छ । जिल्ला सेक्रेटरी भगवानराजले व्यापारी व्यावसायीहरुलाई पार्टीको नाममा फर्जी व्यक्तिहरुले चन्दा उठाउने गरेको...

RECENT POSTS

HOT NEWS