विप्लवद्वारा ओमप्रकाश पुनको रिहाई माग गर्दै बन्दको घोषणा

काठमाडौं - विप्लव नेतृत्वको नेकपाले आफ्नो नेता तथा कार्यकर्ता पक्राउ गरेकोप्रति आक्रोश व्यक्त गर्दै साउन ६ गते सेति-महाकाली बन्दसहित संघर्षका घोषणा सार्वजनिक  गरेको छ । पार्टी सचिवालय सदस्य तथा पश्चिम कमान्ड इन्चार्ज धर्मेन्द्र बास्तोलाले आफ्नो...

विमानस्थलमा संचालित व्यवसायलाई लकडाउनभर ७५% छुट

काठमाडौं - सरकारले विमानस्थल परिसरमा संचालित व्यवसायलाई लकडाउन अवधिभर ७५% छुट  दिने भएको छ ।  संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले कोभिड-१९ को कारण सृजित अप्ठेरो परिस्थितिमा वायुसेवा कम्पनीहरु तथा विमानस्थल परिसरमा संचालित व्यवसाय साथै...

आतङ्क नरोके प्रतिरोधमा जाने विप्लव नेकपाकाे चेतावनी

काठमाडौं - नेपाल कम्युनिस्ट पार्टी कैलालीले कोरोना महामारीको त्रास, प्रभाव र जनअपेक्षालाई ध्यान दिँदै कुनै पनि प्रकारका प्रतिरोधात्मक कार्यक्रम नगरी रचनात्मक कामहरूमा लागिरहेको अवस्थामा आफ्नो लुटको स्वर्ग जोगाउन छट्पटाइरहेको सामाजिक दलाल केपी वली सरकारले कैलाली...

काँग्रेसले आर्थिक समृद्धिको अभियान पूरा नेता सिंहकाे दावी

काठमाडौं - प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले समृद्धिको अभियान काँग्रेसले पूरा गर्ने जनाएका छन् ।चाक्सिबारीमा आज आयोजित पार्टी प्रवेश कार्यक्रममा उनले मुलुकलाई आर्थिक विकास गरी समृद्ध बनाउन काँग्रेसले मात्र सक्ने बताए...

काेभिड १९ नियन्त्रणमा कार्यरत स्वास्थ्यकर्मीको करार अवधि थप्‍न मन्त्रालयको निर्देशन

काठमाडौं - कोरोना भाइरस संक्रमण (कोभिड १९) रोकथाम, नियन्त्रण तथा उपचारका लागि विभिन्न अस्पतालमा राखिएका स्वास्थ्यकर्मीको करार अवधि थप गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले निर्देशन दिएको छ । विभिन्‍न १६ वटा अस्पतालमा करारमा नियुक्त चिकित्सक, नर्स...

विप्लव नेकपाका सैन्य इन्चार्ज नेता नरबहादुर उर्लाबारीबाट पक्राउ

काठमाडौं - विप्लव नेतृत्वको नेकपाका पूर्वी कमाण्ड सैन्य इन्चार्ज नन्दबहादुर बोहोरा पक्राउ परेका छन् । प्रदेश नं. १ प्रहरीको अनुसन्धान टोली र मोरङ प्रहरीको संयुक्त टोलीले नन्दकिशोर भन्ने सैन्य इन्चार्ज बोहोरालाई मोरङको उर्लाबारीबाट आज पक्राउ...

प्रम ओलीको अभिव्यक्तिविरूद्व दिल्लीस्थित नेपाली दूतावासमा प्रदर्शन

एजेन्सी - प्रधानमन्त्री केपी शर्मा ओलीले भानूभक्त जयन्तीको अवसरमा अयोध्या भारतमा नभई नेपालमा रहेको भन्दै दिएको अभिव्यक्तिले पुन: नेपाल भारतबीच तनाव खडा गरेको देखिन्छ । उनले भारतमा रहेको अयोध्या नेपालमा रहेको र राम नेपालमा...

प्रमकाे अभिव्यक्तिप्रति भारतमा तरङ्ग

काठमाडाैं  -  प्रधानमन्त्री केपी शर्मा वलीले भारतले नक्कली अयोध्या खडा गरेर सांस्कृतिक तथ्यमाथि अतिक्रमण गरेको जनाएपछि उक्त भनाइले भारतमा व्यापक तरङ्ग ल्याएको छ । वलीको उक्त भनाइ विवादित पनि बनेको छ । उक्त भनाइलाई...

नगरपालिकालाई प्राइभेट कम्पनीजस्तो बनाएर चलाएको भन्दै नेकपाको चेतावनी

काठमाडाैं - स्थानीय जनप्रतिनिधिहरूले नगरपालिकालाई प्राइभेट कम्पनीजस्तो बनाएर चलाएको भन्दै नेपाल कम्युनिस्ट पार्टी अछामले डोजरे जनप्रतिनिधिहरूलाई कारबाही गर्ने चेतावनी दिएको छ । नेपाल कम्युनिस्ट पार्टी अछाम पञ्चदेवल विनायक नगर समिति इन्चार्ज किशोरले प्रेस विज्ञप्ति जारी...

ओली सरकार पाँच वर्ष रहे नेकपा समाप्त

काठमाडौं - सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता झलनाथ खनालले केपी शर्मा ओली नेतृत्वको सरकार पाँच वर्ष रहे नेकपा समाप्त भएर जाने जनाएका छन् । सोमबा साहना प्रधान प्रतिष्ठानले आयोजना गरेको ‘नेकपाको आजको समस्या...

RECENT POSTS

HOT NEWS