पूर्वराजा ज्ञानेन्द्र शाहबाट दुःख व्यक्त
काठमाडौं - पूर्वराजा ज्ञानेन्द्र शाहले देशका विभिन्न भागमा आएको बाढी, पहिरो र डुबानबाट पीडित सर्वसाधारणको अवस्थाप्रति व्यक्त गरेका छन् । उनले सोमबार एक विज्ञप्ति जारी गरी प्राकृतिक विपत्तिमा परेर ज्यान गुमाएका, घाइते भएका र...
सरकार र बैंककाे रबैयाप्रति विप्लव नेकपाकाे गम्भीर ध्यानाकर्षण
काठमाडौं - विगत ४ महिनादेखि कोरोना भाइरसको महामारीले थला परेको राष्ट्रिय उद्यमी ,व्यवसायी र व्यापारीहरूको घाउमा नुनचुक छर्ने सरकार र बित्तिय बैंकहरुको रबैया नेपाल कम्युनिस्ट पार्टीले टुलुटुलु हेरेर नबस्ने जनाएको छ ।
पार्टीका प्रवक्ता प्रकाण्डले...
अराजकता मच्चाउने मिडिया सचेत रहन आग्रह
काठमाडौं - सञ्चार तथा सूचना प्रविधि मन्त्री डा. युवराज खतिवडाले प्रेस काउन्सिल नेपालको आज अपराह्न अवलोकन भ्रमण गरेका छन् ।
सो अवसरमा उनले सूचना प्रविधिको विकास, आविष्कार तथा प्रयोग गर्दै नेपाल डिजिटल यात्रामा अगाडि बढ्दै...
मूल्यवृद्धि फिर्ता लिन माग गर्दै नेविसंघ सडकमा
काठमाडौं - पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धि फिर्ता लिन माग गर्दै प्रतिपक्षी दल कांग्रेस निकट नेपाल विद्यार्थी संघले आयल निगम अगाडि प्रदर्शन गरेको छ ।
लकडाउनका कारण दैनिक गतिविधि ठप्प हुँदा जनताको रोजी रोटी बन्द हुने...
हामी ‘राष्ट्रघाती’ होइनौँ : अध्यक्ष दाहाल
काठमाडाैं – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पार्टी विभाजन हुन नदिइने जनाउनु भएको छ । जिल्ला पार्टी कार्यालय चितवनमा आज कार्यकर्ता भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले पार्टी एकतालाई अक्षुण्ण...
पार्टी चलाउन चीनबाट सिक्नुपर्ने : पम्फा भुसाल
काठमाडौं - नेकपाकी नेतृ तथा सांसद पम्फा भुसालले पार्टी चलाउन चीनबाट सिक्नुपर्ने बताएकी छन् । चीनसँग पार्टी सञ्चालन सम्वन्धी अभुतपुर्व अनुभव भएकाले पार्टी चलाउन चीनबाट सिक्नु पर्ने उनको भनाई छ ।
झण्डै ७१ बर्षदेखि सत्ता...
ओली र प्रचण्डको समस्या- वैचारिक विचलन र राष्ट्रिय आत्मसमर्पण
-निमकान्त पाण्डे
सत्तासीन नेकपाको आन्तरिक कलह अझै साम्य भएको छैन । केपी ओली नेतृत्वको सरकार निर्माण भए लगत्तैदेखि प्रचण्ड गुट र ओली गुटका रुपमा पार्टी भित्रको राजनीति तरंगित बनिरहेको छ । एउटा गुटले अर्को गुटको...
सरकारले बाढीपहिरो पिडीतलाई सहयाेग गर्ने
काठमाडौं - अविरल वर्षापछि आएको बाढीपहिरोमा परेकाहरूलाई तत्काल उद्धार, राहत र पुनर्स्थापनामा सरकारले ध्यान दिने भएको छ।
प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार बसेको राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको बैठकले देशका आठ जिल्ला अहिले बाढीपहिरोबाट...
नेकपा स्थायी कमिटीको बैठक साउन २ गतेसम्म स्थगित
काठमाडौं - नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी समिति बैठक साउन २ गतेसम्मका लागि स्थगित भएको छ ।
बाढी पहिरोको विपतको बेला पार्टी पंक्तिलाई राहत तथा उद्धारमा जुट्न निर्देशन दिँदै नेकपाले स्थायी कमिटी बैठक थप...
नाराबाजी र बेल घेराउबीच सुदूरपश्चिम प्रदेशसभाद्वारा बजेट पारित
धनगढी–प्रतिपक्षी दलहरुको नाराबाजी र बेल घेराउबीच सुदूरपश्चिम प्रदेशसभाले आगामी आर्थिक वर्ष २०७७र७८ को वार्षिक बजेट पारित गरेको छ। प्रदेश सभामा प्रतिपक्षी दलहरू नेपाली कांग्रेस र जनता समाजवादी पार्टी (जसपा) ले कोरोना रोकथाम र नियन्त्रणमा...
























