सरिता गिरी अदालतले जाने
काठमाडौं - पार्टीको नीतिविपरीत काम गरेको भन्दै समाजवादी पार्टीले नेत्री सरिता गिरीलाई निष्काशित गरेको जनाएपछि उनले त्यसविरुद्ध अदालतले जाने जनाएकी छन्।
गिरीले पार्टीको निर्णय गैरकानुनी भएको आरोप लगाइन्। 'मैले पनि मिडियाबाट थाहा पाएँ, जानकारी नै...
नेकपाका आन्तरिक विवाद र आपसी समझदारीमा हल गर्नुपर्नेमा जोड
काठमाडौं - सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी कमिटी सदस्यहरुले पार्टीभित्रको आन्तरिक विवाद र कलह आपसी समझदारीमा हल गर्नुपर्नेमा जोड दिएका छन् । पार्टी एकतालाई जोगाउनको लागि पनि नेताहरुले आपसी सहमति कायम...
खाेकनाका किसानमाथिको दमन बन्द गर्न किसान यूनियनको आग्रह
काठमाडौं - अखिल नेपाल किसान यूनियनले किसानहरुमाथिको दमन बन्द गर्न आग्रह गरेको छ ।
युनिएनका अध्यक्ष लोकनारायण सुबेदीद्वारा जारी विज्ञप्तीमा ललितपुर खोकनाका किसानहरुमाथिको दमन बन्द गर्न माग गर्दै किसानबाट अधिकरण गरिने जग्गाको उचित मुआबजा तोक्न...
डबल नेकपाका दुई अध्यक्षबीचको वार्ता सकारात्मक
काठमाडौं - प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा अोली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच बालुवाटारमा भएको वार्ता सम्पन्न भएको छ ।
करिब दुई घण्टा चलेको वार्ता सकारात्मक भएको बुझिएको...
प्रम ओलीलाई पार्टीबाट राजीनामाकाे दबाब
काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीलाई आफ्नै पार्टीबाट राजीनामाको दबाब आए पनि उनी प्रधानमन्त्री र अध्यक्ष दुवै पदबाट बाहिरिने सम्भावना छैन । उनले राजनीतिक रूपमा नै दबाबको सामना गर्ने गरी आफूलाई तयारी अवस्थामा राखेको...
पुटिन ८४ वर्ष पुग्दा पनि राष्ट्रपति बन्न सक्ने
एजेन्सी-रुसी राष्ट्रपति भ्लादिमिर पुटिन ८४ वर्ष पुग्दा पनि राष्ट्रपति बन्न सक्ने भएका छन् । उनको राष्ट्रपति कार्यकाल लम्ब्याउने संवैधानिक मार्ग खोल्ने गरी संविधान संशोधनका लागि भएको जनमतसंग्रहमा अत्याधिक बहुमतको समर्थन भएको छ ।
मतगणनामा संविधान...
आगामी शनिबार नेकपा स्थायी कमिटी बैठक बस्दै
काठमाडौं - सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठक दुई दिनका लागि स्थगित भएको छ ।
पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेटेर फर्किएपछि बिहीबार दिउँसो बैठक सुरु भएको थियो ।...
सरकारले दर्ता गरायो ‘भ्याकेट’ निवेदन
काठमाडौं- स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले १४ दिनसम्म कोरोनाको लक्षण नदेखिएमा घर पठाउन सक्ने भनी निर्माण गरेको कोरोना परीक्षण निर्देशिका (नेसनल टेस्टिङ गाइडलाइन्स) रोक्न सर्वोच्चको निर्णय विरुद्ध सरकारले भ्याकेटको निवेदन दर्ता गराएको छ। सर्वोच्च अदालतले...
डबल नेकपा फुटको संघारमा
काठमाडौं - नेपाल कम्युनिष्ट पार्टी फुटको संघारमा पुगेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले आफूमाथि चौतर्फी घेराबन्दी भएपछि त्यसलाई तोड्न कठोर कदम चाल्ने तयारी गरेसँगै फुटको सम्भावना बढेको हो ।
स्थायी कमिटीको दुई तिहाई सदस्यले...
सरकारले कर्मचारीको अधिकार कटौती नगर्ने
काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकारले कर्मचारीको हक अधिकार कटौती नगर्ने स्पष्ट पार्दै दुई चार जनाले निर्णय गरेर पारित गरेको विधेयक सबैलाई मान्य नहुने जनाएका छन् ।
संसद्को राज्य व्यवस्था तथा सुशासन समितिले...
























