प्रमकाे अभिव्यक्तिप्रति दिल्लीमा चासो
नयाँदिल्ली - प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार काठमाडौंमा आयोजित एक कार्यक्रममा आफ्नो सरकार ढाल्न दिल्लीले षड्यन्त्र गरिरहेको भनी दिएको अभिव्यक्तिलाई दिल्लीमा विशेष चासोका साथ हेरिएको छ ।
प्रधानमन्त्री ओलीले मदन भण्डारी फाउन्डेसनद्वारा आइतबार आयोजित कार्यक्रममा...
सरकारद्वारा लकडाउन साउन ७ गतेसम्म लम्ब्याउने निर्णय
काठमाडौं - सरकारले आंशिक रूपमा खुला गरेको लकडाउन आगामी ७ साउनसम्म लम्ब्याउने भएकाे छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार बसेको मन्त्रिपरिषद् बैठकले साउन ७ गतेसम्म अहिलेकै अवस्थाको लकडाउनलाई लम्ब्याउने निर्णय गरेको हो । त्यस्तै अन्तर्राष्ट्रिय...
महाकाली सन्धीको पक्षमा भएको निर्णय गम्भीर गल्ती : बामदेव गौतम
काठमाडौं - नेपाल कम्युनिस्ट पार्टीका उपाध्यक्ष बामदेव गौतमले महाकाली सन्धीको पक्षमा विगतमा भएको निर्णय गम्भीर र ऐतिहासिक गल्ती प्रमाणित भएको जनाएका छन् । उनले विगतको उक्त कदम गल्ती थियो भनी पार्टीले निर्णय गर्नुपर्ने माग...
दीगो खाद्य तथा पोषण सुरक्षा कायम गर्ने नीति लिएका छौं : प्रम ओली (पूर्णपाठ)
काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीले अधिकांश नेपालीको जीविकासँग जोडिएको र राष्ट्रिय अर्थतन्त्रको एक प्रमुख आधारका रुपमा रहेको कृषि क्षेत्रको उत्पादकत्व र उत्पादन बृद्धि गरेर नै कोभिड-१९ का कारण अर्थतन्त्रमा परेको नकारात्मक असर कम...
कोरोना रोकथामका लागि मदन भण्डारी फाउण्डेशनद्वारा पाँच लाख सहयोग
काठमाडाैं - मदन भण्डारी फाउन्डेशनले नेपाल सरकारको कोरोना भाइरस रोकथाम, नियन्त्रण तथा उपचार कोषमा रु पाँच लाख हस्तान्तरण गरेको छ ।
जननेता मदनकुमार भण्डारीको ६९ औँ जन्मजयन्ती अवसरमा फाउन्डेशनले आज प्रधानमन्त्री निवास बालुवाटारमा आयोजना गरेको...
मदन भण्डारीको ६९ औँ जन्म जयन्ती देशभर मनाइँदै
काठमाडौं - जननेता मदनकुमार भण्डारीको आज ६९ औँ जन्म जयन्ती देशभर विभिन्न कार्यक्रम गरेर मनाइँदैछ ।
नेपाली कम्युनिष्ट आन्दोलनको लोकतान्त्रिकरणका लागि ‘जनताको बहुदलीय जनवाद (जबज)’ को सिद्धान्त प्रतिपादन गरी उनी जनतामाझ लोकप्रिय हुन सफल भएका...
कांग्रेसको बैठकमा महाधिवेशनको कार्यतालिकाबारे छलफल हुने
काठमाडौं - नेपाली कांग्रेसको पदाधिकारी बैठक आज बस्दै छ । दिउँसो २ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने बैठकमा पार्टीको १४ औँ महाधिवेशनको कार्यतालिकाबारे छलफल हुनेछ ।
पार्टी कार्यालयका मुख्य सचिव कृष्ण पौडेलले कोभिड–१९ संक्रमणका...
एक्काशी प्रम बैठकबाट बाहिरिएपछि…..
काठमाडौं - आज बसेको नेकपा स्थायी कमिटीको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली उपस्थित थिए । तर उपस्थित भएको केही बेरमै उनी बाहिरिए ।
शुक्रबारको बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित हुँदा चर्को आलोचना भएको थियो । आज...
कोरोना जन्तरको चर्चा ! के भन्छन् जनस्वास्थ्य विज्ञ ?
काठमाडौं - शुक्रबार बसेको नेकपा स्थायी कमिटी बैठकमा कोरोना भाइरसले छुन नसक्ने भन्दै चीनमा बनेको जन्तर (भाइरस रिमुभिङ कार्ड) बाँडिएको थियो ।
बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दाै स्थायी कमिटी सदस्य मुकुन्द न्यौपानेले घाँटीमा भिरेको ‘भाइरस रिमुभिङ...
सर्वोच्वमा काँडेतार लगाउनेबारे रिटमा सुनुवाई
काठमाडौं - नेपाल भारत सीमा क्षेत्रमा काँडेतार लगाउन माग सहित सर्वोच्वमा परेको रिटको अदालतले प्रारम्भिक सुनुवाइ गर्दै सरकारका नाममा कारण देखाऊ आदेश जारी गरेको छ ।
सर्वोच्च अदालतका न्यायधिस डा. आनन्द मोहन भट्टराईको इजलासले नेपाल...























