सरकारलाई अनाधिकृत रुपमा एप्स प्रयोग नगर्न समितिको निर्देशन

काठमाडौं  -  संसदको विकास तथा प्रविधि समितिले सरकारी पत्र, कागजात, सूचना एवम् जानकारीहरू सरकारी इमेल र वेबसाइटबाट मात्र प्रयोग हुने व्यवस्था गर्न सरकारलाई  निर्देशन दिएको छ । समतिले नियमनकारी निकायले पुष्टि गरेपछि मात्रै एप्स र...

नेकपाको स्थायी समिति बैठक ११ बजे बस्दै

काठमाडाैं - सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टीको स्थायी समिति बैठक आज शनिबार बिहन ११ बजे बस्ने भएको छ। सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टीको शुक्रबार जारी स्थायी समिति बैठकमा नेताहरुले बैठकमा ‘अध्यक्षसमेत रहनुभएका प्रधानमन्त्री केपी ओली...

कांग्रेसले कल ट्यापिङ गर्न नदिन सेवासम्बन्धी विधेयकमा संशोधन प्रस्ताव दर्ता

काठमाडौं - अदालतको अनुमतिबिना कल ट्यापिङ (इन्टरसेप्सन) गर्न नदिन माग गर्दै प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले विशेष सेवासम्बन्धी विधेयकमा संशोधन प्रस्ताव दर्ता गरेको छ । राष्ट्रिय सभाबाट पारित भएर प्रतिनिधि सभामा आएको नेपाल विशेष सेवा...

प्रम ओली स्थायी समिति बैठकमा अनुपस्थित

काठमाडाैं -  सत्तारूढ नेपाल कम्युनिष्ट पार्टीको स्थायी समिति बैठकमा प्रधानमन्त्री  तथा पार्टी अध्यक्ष केपी शर्मा ओली अनुपस्थित भएका छन् । बालुवाटार स्रोतका अनुसार अर्का अध्यक्ष प्रचण्डले बैठक चलाउने भन्दै प्रधानमन्त्री ओली उपस्थित छैन् । यसअघि बुधबार...

सभामुख अग्नी सापकोटाको सर्बत्र प्रशंसा

काठमाडाैं - केपी ओली नेतृत्वको डबल नेकपाको सरकारले जनअपेक्षित कामहरु नगरिरहेकाले सरकारको अलोकप्रियतासंगै डबल नेकपा पनि बैचारिक संकटमा परेको छ । निकै तामझामका साथ एकीकृत भएका नेकपा एमाले र नेकपा माओबादी केन्द्र पुनः बिभाजनको...

नेकपाकाे जारी बैठकले दूरगामी प्रभाव पार्ने निर्णय लिने विश्वास

काठमाडाैं - नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्थायी कमिटीको जारी बैठकले सरकारलाई काम गर्न सजिलो बनाउँदै मुलुकका लागि ठोस एवं दूरगामी निर्णय लिने अपेक्षा गरिएको छ । स्थायी कमिटी बैठकको मुख्य कार्यसूचीमै अमेरिकी सहयोग मिलेनियम...

बाग्मती प्रदेशमा कोरोना सङ्क्रमण बढ्दो

हेटौँडा -  कोरोना सङ्क्रमितको सङ्ख्या बढेसँगै यस प्रदेशमा परीक्षणको दायरा बढाउन थालिएको छ । बाग्मती प्रदेशको सामाजिक विकास मन्त्रालयका कोभिड–१९ का प्रवक्ता डा. पुरुषोत्तमराज सेढाईले कोरोना सङ्क्रमितको सङ्ख्या बढेसँगै परीक्षणको दायरा बढाउने काम भइरहेको...

स्वास्थ्यकर्मीमाथि दुव्र्यवहार तत्काल रोक्न सरकारसँग माग

काठमाडौँ - सांसदहरुले कोरोना महामारीको समयमा अग्रपङ्क्तिमा खटिएका स्वास्थ्यकर्मीमाथि भइरहेका कुटपिट र दुव्र्यवहारलाई तत्काल रोक्न सरकारसँग माग गर्नुभएको छ । राष्ट्रियसभाको आजको बैठकको विशेष समयमा उहाँहरुले त्यस्ता गलत कामले रोग सङ्क्रमण बढ्ने र नकारात्मक सन्देश...

ओलीको अस्त्र मन्त्रिमण्डल पुर्नगठन

काठमाडौं - नेपाल कम्युनिस्ट पार्टी स्थायी कमिटि बैठकमा प्रधानमन्त्री समेत रहेका अध्यक्ष केपी शर्मा ओलीको चर्को आलोचना भएको छ । पार्टीका प्रभावशाली नेताहरु आज ओलीविरुद्ध कुनै न कुनै तरिकाले आक्रामक रुपमा प्रस्तुत भए । एमसीसी...

कामनपाको बजेट १६ अर्ब ४२ करोड बजेट सार्वजनिक

काठमाडाैं – काठमाडाैं महानगरपालिका (कामनपा) को आगामी आर्थिक वर्षको लागि १६ अर्ब ४२ करोड ७३ लाख २६ हजारको बजेट सार्वजनिक गरेको छ । काठमाण्डाै महानगरपालिकाकी उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठले नगरसभाको सातौँ अधिवेशनमा बजेट प्रस्तुत...

RECENT POSTS

HOT NEWS