गणतन्त्र १३ वर्षमा प्रवेश, फेरिएन जनताको अवस्था

काठमाडौं - संविधानसभाको २०६५ जेठ १५ गते बसेको पहिलो बैठकले दुई सय ४० वर्ष पुरानो राजतन्त्रलाई बिदा गर्दै मुलुकमा संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएको घोषणा ग(यो। उक्त घोषणाले आसन मात्र होइन, देशको शासन नै...

राष्ट्रपति विद्यादेवीले २३३ कैदीलाई माफी मिनाहा

काठमाडौं - राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषद्को सिफारिशमा २३३ कैदीको बाँकी कैद सजाय माफी मिनाहा गरेका छन् । नेपालको संविधान धारा २७६, फौजदारी कसुर (सजाय निर्धारण तथा कार्यान्वयन) ऐन २०७४ तथा फौजदारी कसूर (कैद कट्टा) नियमावली...

विप्लवका केन्द्रीय नेता गिरफ्तार

काठमाडौँ - नेत्रविक्रम चन्द समूहका केन्द्रीय नेता लेखराज गजमेरलाई बुधबार साँझ धुलिखेलबाट गिरफ्तार गरिएको छ । गजमेरलाई जिल्ला प्रहरी कार्यालय धुलिखेलले थुनामुक्त गरेलगत्तै सादा पोशाकका प्रहरीले पुनःगिरफ्तार गरेका हुन् । प्रहरीले गजमेरलाई पुनःगिरफ्तार गरी काठमाडौं...

प्रमले भने – लोकतान्त्रिक आन्दोलनको सर्वोच्च उपलब्धि

काठमाडौँ - प्रधानमन्त्री केपी शर्मा ओलीले गणतन्त्र शासन प्रणाली मात्रै नभई नयाँ सभ्यता, संस्कृति र सामाजिक जीवन पद्धति भएको जनाएका छन् । लोकतान्त्रिक आन्दोलनको सर्वोच्च उपलब्धिका रूपमा रहेको गणतन्त्रलाई सबल बनाउन सामाजिक न्याय, सुशासन र...

सांसद गुरुङले नेपालको भूभाग फिर्ता ल्याउनुपर्ने माग उठाए

काठमाडौं -  संसदमा ग्रेटर नेपालको माग उठेको छ। सांसद रेणुका गुरुङले संघीय संसदको प्रतिनिधिसभा बैठकमा पूर्वको टिस्टादेखि पश्चिम काँगडासम्मको भूभाग फिर्ता ल्याउनुपर्ने माग उठाएकी हुन्। बुधबार प्रतिनिधिसभाको शून्य समयमा बोल्दै समाजवादी पार्टीकी सांसद रेनुका गुरुङले...

रुकुम घटनामा निष्पक्ष छानबिन होस् : मोहन वैद्य

काठमाडौं -  शनिबार रुकुम (पश्चिम) को चौरजहारी नगरपालिका–८ सोतीमा भएको घटनामा नेकपा (क्रान्तिकारी माओवादी) ले राजनीतिक दाउपेचको मुद्दा नबनाइ रुकुम घटनामा निष्पक्ष छानबिन गर्न सरकारसँग माग गरेको छ । गत जेठ १० गते भेरी नगरपालिका...

नेपाल महिला संघले रुकुम घट्नाको संसदीय छानबिन गर्न माग

काठमाडौं - प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको भातृ संगठन नेपाल महिला संघले रुकुम पश्चिमको चौरजहारी नगरपालिका–८ मा भएको घटनाको कडा निन्दा गर्दै गहिरो अनुसन्धान गरी दोषीलाई कारबाही गर्न माग गरेको छ । बुधबार रिपोर्टर्स...

नेपालको भु-भागमा हक स्थापित गर्न कसैले स्वार्थ र शर्त राख्नुपर्ने जरुरी पर्दैन- काँग्रेस प्रवक्ता...

काठमाडौं - नेपाली काँग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले नेपालको नक्सा ससदबाट पारित गर्ने विषयमा नेपाली काँग्रेसले कुनै शर्त नराख्ने स्पष्ट पारेका छन् । उनले देशको हितमा हुने सवालमा काँग्रेस सधै अगाडि रहेको  जनाए । ‘सुगौली सन्धीले...

विरोध प्रदर्शनमा उत्रिएका मोहन बैद्य समर्थकहरु गिरफ्तार

काठमाडौं - एमसीसीको विरोधमा प्रदर्शन गर्ने मोहन वैद्य ‘किरण’ समर्थक मजदूर सङ्गठनका करिब १५ जना मजदूरहरुलाई गिरफ्तार गरिएको  छ । सरकारले संसदको यही अधिवेशनमार्फत एमसीसी पारित गराउने तयारी गरिरहेको बेलामा विरोधस्वरुप प्रदर्शन गरिरहेका बैद्य समर्थकहरुलाई...

RECENT POSTS

HOT NEWS