रुकुम हत्याकाण्डका अपराधीलाई सरकार कारवाही नगरे नेकपा कारवाही गर्ने

काठमाडौँं नेपाल कम्युनिस्ट पार्टी जाजरकोटले कथित उच्च जातीय अहंकार र विभेद प्रदर्शन गरी रुकुममा भएको हत्याकाण्डप्रति खेद प्रकट गर्दै दोषीमाथि सरकारले कारबाही नगरे कारबाहीका लागि पार्टीले पहल लिने जनाएको छ । पार्टीका जिल्ला सेक्रेटरी...

जनता समाजवादी पार्टीकाे संविधान संशोधन प्रस्ताव दर्ता भएन

काठमाडौं- संविधान संशोधनको माग सरकारले सम्बोधन नगरेपछि आफैं संशोधन प्रस्ताव लिएर संघीय संसद् सचिवालय पुगेको तराई मधेश केन्द्रित दल जनता समाजवादी पार्टीको प्रस्ताव दर्ता नगराइकन फर्किएको छ। संसद् सचिवालयले प्रक्रिया पूरा नगरेको भन्दै फर्काइदिएकाले...

नेपाल प्रवेश गर्ने २० नाका तोक्यो

काठमाडौं - सरकारले भारतबाट स्थलमार्ग हुँदै आउने नागरिकलाई नेपाल प्रवेश गर्न २० नाका तोकेको छ । कोडिभ–१९ रोकथाम, नियन्त्रण र उपचार उच्चस्तरीय समन्वय समितिको शुक्रबार बसेको बैठकले २० वटा नाका तोकेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका...

यस बर्षकाे बजेट पोहोरकै ‘कपी पेस्ट’ : बाबुराम भट्टराई

काठमाडौं- पूर्व प्रधानमन्त्री एवं समाजवादी पार्टीका नेता बाबुराम भट्टराईले पोहोरकै बजेट दोहोरिएको टिप्पणी गरेका छन्। ‘यो बर्षको बजेट सँगसँगै पोहोर सालको बजेट वक्तव्य पनि खोलेर हेर्नुहोला। 'बजेट शीर्षक केही फरक परे पनि धेरै कुरा हुबहू...

यस बर्षकाे बजेटले ‘यातायात क्षेत्रलाई सरकारले उपेक्षा

काठमाडौं - विहिबार सरकारले आगामी आर्थिक वर्ष २०७७/७८ को बजेट सार्वजनिक गरेको छ । कोरोना भाइरसका कारण गत वर्षको तुलनामा बजेटको आकार घटेको छ । कोरोनाका कारण मुलुकको अर्थतन्त्र पूर्णरुपमा प्रभावित भएकाले पनि बजेटको...

स्वास्थ्य र सुरक्षा क्षेत्रबाहेक सबै क्षेत्रको भत्ता खारेज

काठमाडौं -  सरकारले स्वास्थ्य क्षेत्र र सुरक्षा क्षेत्रलाई मात्र भत्ता व्यवस्था यथावत राखेर अन्य सबै क्षेत्रको भत्ता खारेज गरेको छ ।  कोरोना रोगको रोकथामका सन्दर्भमा पहिलो पङ्क्तिमा रहेर काम गर्ने चिकित्सक तथा स्वास्थ्यकर्मी, सुरक्षाकर्मीको भत्ता...

प्रधानमन्त्री रोजगार कार्यक्रममा दोब्बर बजेट

काठमाडौं – सरकारले आर्थिक वर्ष २०७७र०७८ मा प्रधानमन्त्री रोजगारी कार्यक्रमका लागि चालू आर्थिक वर्षकोभन्दा दोब्बर बजेट विनियोजन गरेको छ । अर्थमन्त्री डा. युवराज खतिवडाले बिहीबार आर्थिक वर्ष २०७७र०७८ को बजेट प्रस्तुत गर्दै उक्त कार्यक्रमलाई...

अर्थमन्त्री खतिवडाले आर्थिक वर्ष २०७७/७८ को प्रस्तुत गरेकाे बजेटको पूर्णपाठ

काठमाडौं - अर्थमन्त्री डा युवराज खतिवडाले आर्थिक वर्ष २०७७/७८ को राजश्व र व्ययको वार्षिक अनुमान बजेट० प्रस्तुत गरेका छन् । बिहीबार अपरान्ह ५ बजेटबाट मन्त्री खतिवडाले बजेट भाषण सुरु गरेका थिए । अर्थमन्त्री डा...

रोजगारदाताले तिर्नुपर्ने रकम सरकारले सामाजिक कोषमा जम्मा गर्ने

काठमाडौं सरकारले ‘लकडाउन’ अवधिभरको श्रमिक र रोजगारदाताले जम्मा गर्नुपर्ने रकम स्वयंले नै सामाजिक सुरक्षा कोषमा जम्मा गरिदिने भएको छ । अर्थमन्त्री डा युवराज खतिवडाले आज सङ्घीय संसद्को संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०७७÷०७८ को...

आर्थिक वर्ष २०७७/७८ बजेट प्रस्तुत : ६७ अर्ब ५० करोड विनियोजन भिडिओ

काठमाडौं - अर्थमन्त्री डा युवराज खतिवडाले आर्थिक वर्ष २०७७/७८ को राजश्व र व्ययको वार्षिक अनुमान (बजेट) प्रस्तुत गरेका छन् । सङ्घीय संसद्को संयुक्त बैठकमा मन्त्री खतिवडाले आज बजेट प्रस्तुत गरेका हुन् । अर्थमन्त्री खतिवडाले...

RECENT POSTS

HOT NEWS