एमसीसी सम्झौताविरुद्ध बिप्लव नेकपाद्वारा आमहडतालकाे घोषणा
काठमाडौं - बिप्लव नेतृत्वकाे नेपाल कम्युनिस्ट पार्टीले एमसीसीको विरोधमा आमहडतालसम्मको सङघर्षका कार्यक्रम सार्वजनिक गरेको छ ।
पार्टीका महासचिव विप्लवले एमसीसीजस्तो राष्ट्रघाती आपराधिक कार्यमा सहीछाप नलगाउन सरकारी पार्टीलाई आग्रह गरेका छन् । महासचिव विप्लवले आइतबार केन्द्रीय समितिका...
विदेशमा रहेका नेपाली श्रमिक फर्काउने गृहकार्य अन्तिम चरणमा
काठमाडौं - सरकारले कोभिड–१९ को अप्ठ्यारो परिस्थितिका कारण विदेशमा अलपत्र परेका नेपाली नागरिकलाई प्राथमिकताका आधारमा स्वदेश ल्याउने तयारी गरेको छ ।
सरकारले ‘नेपाल आउने नागरिकलाई ल्याउनेसम्बन्धी आदेश–२०७७’ अनुसार कार्यदेश बनाएर ल्याउन तयारी थालेको हो ।...
बिरहीलाई साधारण तारेखमा छोड्न अदालतको आदेश
चितवन - चितवन जिल्ला अदालतले बिप्लव नेतृत्वकाे नेकपाका पाृलिटब्यूराे सदस्य समेत रहेका पत्रकार तथा राजनीतिक बिश्लेषक अनिल शर्मा बिरहीलाई साधारण तारेखमा छाेड्न आज आदेश गरेकाे छ । बिध्वंशात्मक काम कार्वाहीलाई प्रतिवन्ध लगाईएकाे भए पनि...
रुकुमपश्चिम घट्नाको जसपाको माईतीघरमा शान्तिपूर्ण विराेध
काठमाडौं - रुकुमपश्चिममा भएको घट्नाको विरोध गर्दै जनता समाजवादी पार्टी, नेपालका विभिन्न समितिहरु प्लेकार्डसहित सडकमा उत्रिएका छन् । उनीहरुले पीडितलाई न्याय दिनुपर्ने र दोषीलाई कडाभन्दा कडा सजाय दिनुपर्ने माग राखेर आज काठमाडौंको माईतीघर मण्डलमा...
संविधान संशोधन प्रस्ताव बैठक सुरु (LIVE)
काठमाडौं - प्रतिनिधिसभाको बैठक सुरु भएको छ । आजको बैठकमा कानुनमन्त्री डा. शिवमाया तुम्वाहाङ्फेले संविधान संशोधन प्रस्ताव बैठकमा पेस गर्ने कार्यसूची तय भएको छ ।
बैठकमा अहिले शून्य समयमा सांसदहरुले आ आफ्नो धारणा राखिरहेका छन्...
कांग्रेसको निर्णय : संविधान संशोधनका पक्षमा मतदान गर्ने
काठमाडौं– नेपाली कांग्रेसले संविधान संशोधनको पक्षमा उभिने निर्णय गरेको छ। केन्द्रीय समितिको बैठकले सरकारले प्रस्ताव गरेको संविधान संशोधनको पक्षमा मतदान गर्ने निर्णय गरेको हो। शनिबार ७ घन्टा बढी बसेको बैठकमा मधेशी मूलका नेताहरूले संविधान...
संसद बैठकमा संविधान संशोधन प्रस्ताव पेश हुँदै
काठमाडौं - आजको प्रतिनिधिसभा बैठकमा संविधान संशोधन प्रस्ताव पेश हुने भएको छ ।
सरकारले दर्ता गराएको संविधान संशोधन प्रस्ताव संसदको आइतबारको सम्भावित पहिलो कार्यसूचिमा उल्लेख रहेकाले आज संसद बैठकमा संविधान संसोधन विधेयकमा छलफल हुने सम्भावना...
जनता समाजवादीमा विवाद
काठमाडौ- संविधान संशोधनलाई लिएर जनता समाजवादी पार्टी (जसपा)मा विवाद बढ्न थालेको छ। सरकार प्याकेजमा संविधान संशोधन गर्न तयार नभएपछि जसपामा आन्तरिक विवाद बढेको हो।
संविधान संशोधनलाई लिएर समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टी स्पष्ट देखिनेगरी शुक्रबार...
संविधान संशोधन प्रस्ताव लिएर गएको जसपालाई संसदबाट फर्काइयो
काठमाडौं - संविधान संशोधनको प्रस्ताव लिएर जनता समाजवादी पार्टी संसद् सचिवालय पुगेको छ ।
सरकारले सम्बोधन नगरेपछि आफैं संशोधन प्रस्ताव लिएर संघीय संसद् सचिवालय पुगेको तराई मधेश केन्द्रित दल जनता समाजवादी पार्टीको प्रस्ताव दर्ता नगराइकन...
लकडाउन जेठमहिनाभर लम्बिने
काठमाडौं - सरकारले कम्तिमा जेठभर लकडाउन थप्ने संकेत गरिसकेको छ । २० जेठमा लकडाउनको अर्को चरण शुरु हुने निश्चितप्रायः छ । तर, यसपटक लकडाउनको नयाँ मोडालिटी रहने बुझिएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले देशवासीका...
























