सरकारले कोरोना नियन्त्रणमा चालेकाे कदमप्रति राप्रपा असन्तु्ष्टी

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टीले कोरोनाको समयमा भएका भ्रष्टाचारदेखि राष्ट्रपति कार्यालयको खर्चसम्ममा प्रश्न उठाएको छ। राप्रपाले कोरोना नियन्त्रणका सम्बन्धमा सरकारले गरेको काम कारबाहीप्रति सन्तुष्टी जनाउने ठाउँ नरहेको टिप्पणी गरेको छ। कोरोनाविरुद्ध सरकारले लकडाउनको नीति अपनाएर ठिकै गरेपनि...

मेयर मदनसुन्दर श्रेष्ठले भने – उपत्यकाका चार ठाउँंहरुमा नयाँं सहर बनाउन नदिने

भक्तपुर - काठमाडौं उपत्यका नगरपालिकाहरुको संगठन उपत्यका नगरपालिका संघका महासचिव एवं मध्यपुर थिमि नगरपालिका भक्तपुरका मेयर मदनसुन्दर श्रेष्ठले उपत्यकाका नगरपालिकाहरुलाई पन्छाएर उपत्यकाका चार ठाउँंहरुमा नयाँं सहर बनाउन नदिने जनाएका छन् । उपत्यकाका नगरपालिकाहरुसँंग समन्वय...

‘एमसीसी, भारतीय सेनाविरूद्व ड्रोनमा नेपाली झण्डा राखेर प्रदर्शन

काठमाडौं  -  क्लाईम दी बोर्डर ग्रुपले मेलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) नेपालको  हितमा छैन भन्दै चितवान र पोखरामा एकैसाथ रोबर्ट र ड्रोनद्वारा प्रदर्शन गरेको छ । एमसीसी खारेजी र सिमाना रक्षाको पक्षमा आज सामाजिक सञ्जालमार्फत अतिक्रमित...

कर तिर्न अन्तिम म्याद ताकेतापछि व्यवसायीहरु चिन्तित !

काठमाडौं - देशमा लकडाउन कायमै छ ।  कारोवार व्यवसायहरु ठप्प रहेको अवस्था छ ।  तर आन्तरिक राजस्व विभागले भने कर संकलनको लागि जेठ २५ लाई अन्तिम म्याद भन्दै ताकेता गर्दै सूचना प्रकाशित गरेको छ ।...

अनिल बिरही अझै प्रहरीकाे निगरानीमै

काठमाडाैं -  जिल्ला अदालत चितवनबाट साधारण तारेखमा छोड्न आदेश भै अस्पतालमा भर्ना भैरहेका बिप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका पोलिटब्यूरो सदस्य एबम् पत्रकार तथा राजनीतिक बिश्लेषक अनिल शर्मा बिरहीलाई प्रहरीले अझै पनि अस्पतालमा घेराउ गरेर...

सन् १९५० को सन्धिलाई पुनरावलोकन गर्नुपर्ने

काठमाडौं - नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रवक्ता नारायणकाजी श्रेष्ठले सन् १९५० को सन्धिलाई पुनरावलोकन गर्नुपर्नेमा जोड दिए । मंगलबार बसेको राष्ट्रिय सभा बैठकमा बोल्दै उनले भारतसँग विगतमा भएका सन्धि–सम्झौता खारेज गर्न माग गरेका छन्...

लकडाउनको स्वरूप फेर्ने तयारीमा

काठमाडौं -  कोरोना भाइरस (कोभिड-१९) महामारी रोकथामका लागि चैत ११ गतेबाट सुरु भइ पटक पटका थपिएकाे लकडाउनको ढाँचा फेर्ने तयारी गरिएको छ । देशभर कोरोना संक्रमितको संख्या १ हजार ८ सय ११ पुगेको छ...

नेपाललाई दक्षिणएसियाली सैन्य क्रीडास्थल बनाउन षड्यन्त्र गरेको निष्कर्ष : बुद्धिजीवी

काठमाडौं - नेपाल राष्ट्रिय बुद्धिजीवी सङ्गठनले सरकारले लिम्पियाधुराको उधारो नक्सा बजारमा फ्याँकेर उत्तरसाम्राज्यवादीको हिन्दप्रशान्त रणनीतिअनुसार नेपाललाई दक्षिणएसियाली ओभर्ट/कोभर्ट सैन्य क्रीडास्थल बनाउने षड्यन्त्र गरेको निष्कर्ष निकालेको छ । सङ्गठनका महासचिव व्यापक नेपालीले विज्ञप्ति प्रकाशित गरी...

जसपाको संविधान संशोधन विधेयक संसदमा दर्ता

काठमाडौं - राजपा-समाजवादी पार्टीको  नेपालको संविधान संशोधन विधेयक संसद सचिवालयमा दर्ता भएको छ । संघीय संसद विधेयक शाखा प्रमुख नारायणप्रसाद ढकालले संविधान संशोधनको प्रस्तुतकर्ता राजपाका लक्ष्मणलाल कर्ण र समाजवादीका राजेन्द्रप्रसाद श्रेष्ठ रहेको संविधान (दोस्रो संशोधन)...

नयाँ नक्सा सहितको संविधान संशोधनको सूचना राजपत्रमा प्रकाशन

काठमाडौं -  सरकारले जनताको जानकारीका लागि नयाँ नक्सा सहितको संविधान संशोधनको सूचना राजपत्रमा प्रकाशन गरेको छ।  संसदमा प्रस्ताव पेश गरेकै दिन संविधान संशोधन प्रस्तावको सूचना नेपाल राजपत्रमा प्रकाशन गरिएको हो । नयाँ नक्सा अनुसार संविधानको...

RECENT POSTS

HOT NEWS