झुठा मुद्धा लगाइ विप्लव कार्यकर्ता पक्राउ नगर्न सर्वाेच्चकाे आदेश

काठमाडौं - विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका नेता कार्यकर्तालाई झुठा मुद्धामा पटक पटक पक्राउ गरि थुनामा राख्ने कार्य नरोकिएपछि सर्वोच्च अदालतले त्यसकार्यको बिरुद्धमा शुक्रवार कडा आदेश जारी गरेको छ । सर्वोच्च अदालतले नागरिकको वैयक्तिक स्वतन्त्रताको सम्मान...

जनसंख्या मन्त्रालयले संकटकाल घोषणा गर्ने तयारीमा

काठमाडौं- स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनस्वास्थ्य संकटकाल घोषणा गर्न मन्त्रिपरिषदमा प्रस्ताव पठाउने निर्णय गरेको छ। हेल्थ सेक्टर इर्मरजेन्सी रेन्सपोन्स प्लान कोभिड-१९ मा दुई हजार बढी एक्टीभ केस देखिएपछि जनस्वास्थ्य संकटकाल घोषणा गर्न सकिने व्यवस्था गरिएको छ।  सोही...

सुदूरपश्चिमका अस्पतालको क्षमता वृद्धि गर्न सरकारलाई ध्यानाकर्षण

काठमाडौं - सुदूरपश्चिम प्रदेशका पूर्वसामाजिक विकास मन्त्री दीर्घ सोडारीले सुदूरपश्चिमका प्रदेशका अस्पतालको क्षमतामा बृद्धी गर्न सरकारलाई ध्यानाकर्षण गराएका छन । प्रदेश सभाको सातौं बैठकको शुन्य समयमा बोल्दै सोडारीले कोरोना भाईरसको संक्रमणले डडेलो लागेको भन्दै...

विधेयक संशोधनप्रति नेकपा असन्तुष्ट : राष्ट्रिय सहमतिमा धोका !

काठमाडौं - नेपाली काँग्रेस र समाजवादी पार्टी–राष्ट्रिय जनता पार्टी नेपाल (जनता समाजवादी पार्टी नेपाल–जसपा) ले संविधान संशोधन सम्बन्धी छुट्टाछुट्टै दर्ता गराएको गैरसरकारी विधेयकप्रति  सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले असन्तुष्टि जनाएको छ । नेकपा...

रुकुम घटना बारे सत्तारुढ नेकपा बोल्यो

काठमाडौँ - सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी(नेकपा) रुकुम घटनाबारे बोलेको छ । छुवाछुत विरुद्धको राष्ट्रिय दिवसको उपलक्ष्यमा शुभकामना दिँदै नेकपाले रुकुम पश्चिममा घटित घटनालाई विभत्स, त्रासदीपूर्ण र आपराधिक कृकृत्य भएको भन्दै घोर निन्दा र भत्र्सना...

आयकर चुक्ता गर्ने सुचनाकाे सांसद थापाले गरे विरोध

काठमाडौं– नेपाली कांग्रेसका सांसद गगन थापाले लकडाउनको अवधिमा आयकर चुक्ता गर्ने सरकारी सूचनाको विरोध जनाएका छन्। मूल्य अभिवृद्धि कर,अन्तःशुल्क,आयकर चुक्ता गर्न सरकारले जेठ २५ सम्मको समयसीमा दिएर मंगलबार सूचना जारी गरेको थियो। लकडाउनको अवधिमा व्यापार,...

बौद्धिक नेता नरबहादुरको प्रश्न : साइन बोर्डमा नेकपा भएर के गर्नु ?

काठमाडौं - चर्चित बौद्धिक नेता नरबहादुर कार्कीले रुकुमपश्चिम घट्नामा नवराज बिकलगायतको जातीय नरसंंहार हुँद्यापनि उक्त घट्नाको विरुद्धमा बोल्ने साहस नेपालका कथित जानकारहरुले नगरेको भन्दै कडा टिप्पणी गरेका छन् । सामाजिक सञ्जाल फेशबुकमार्फत कार्कीले प्रश्न...

लक डाउन परिवर्तनबारे छलफल गर्न प्रमले बोलाए विज्ञहरुको बैठक

काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीले लक डाउन लगायत विषयमा छलफल गर्न बुधबार दिउँसो ४ बजे विज्ञहरुलाई बालुवाटार बोलाएका छन् । उनले खासगरी आर्थिक, सामाजिक, स्वास्थ्य लगायत क्षेत्रका २५ जना विज्ञलाई छलफलका लागि बालुवाटार...

विश्वभर ३ लाख ८० हजारको मृत्यु, ६५ लाख संक्रमित

काठमाडाैं - विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड १९) को कारण अमेरिकामा मात्रै १ लाख ७ हजार ६ सयभन्दा बढिको मृत्युु भएको छ । विश्वभर भने ३ लाख ८० हजार ३ सयको मृत्यु भएको...

RECENT POSTS

HOT NEWS