प्रतिनिधिसभाको बैठक भोलि २ बजे बस्दै

काठमाडौं - प्रतिनिधिसभाको आजको बैठकले पूर्वसांसद दुर्योधनसिंह चौधरीको निधनप्रति शोक प्रस्ताव पारित गरेको छ । बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले पेश गर्नुभएको शोक प्रस्ताव सर्वसम्मतिबाट पारित भएको हो । विसं २०४८, २०५१ र २०५६ को प्रतिनिधिसभा...

ऐनको त्रुटि सच्याउन सरकारको ध्यानाकर्षण

काठमाडौं - प्रतिनिधि सभाको कानुन, न्याय तथा मानव अधिकार समितिले ६० वर्षभन्दा कम उमेरका एकल, असहाय र अपाङ्गता भएका महिलाले पाउँदै आएको भत्ता कटौती गर्ने सामाजिक सुरक्षा ऐनको मौजुदा व्यवस्था संशोधनका लागि सरकारको ध्यानाकर्षण...

प्रम ओलीले राष्ट्रपतिसमक्ष बुझाए सरकारको प्रतिवेदन

काठमाडौं - सरकारले नेपालको राष्ट्रिय एकता, सार्वभौमसत्ता र अखण्डताको रक्षा गर्ने कार्यलाई उच्च प्राथमिकतामा राखी आफ्ना कामकारवाही एवं गतिविधि सञ्चालन गरेको जनाएको छ । नेपाल सरकारले राष्ट्रपतिसमक्ष आज बुझाएको सरकारको प्रतिवेदनमा सो कुरा उल्लेख...

अनुसन्धान विवरण तीन दिनभित्र पठाउन सर्वोच्चको आदेश

काठमाडौं  सर्वोच्च अदालतको संयुक्त इजलासले नेकपाका केन्द्रीय सदस्यसमेत रहेका रातो खबर साप्ताहिकका निर्देशक अनिल शर्मा र नेकपा चितवनका सेक्रेटरी दुर्गा सुवेदीलाई राज्यविरुद्धको कसुरमा अनुसन्धानका लागि भनी वैशाख २३ गते गिरफ्तार गरी चितवन जिल्ला अदालतबाट...

नेपाल–भारत सीमा समस्याः वार्ताबाटै समाधान

काठमाडौं - नेपाल–भारत सम्बन्धमा उत्पन्न उतार–चढाव मत्थर पार्न तत्काल वार्ता प्रक्रियामा जानुपर्ने कूटनीतिक क्षेत्रका विज्ञहरूको धारणा छ। नेपालले विधिवत् ढंगले नक्सादेखि निसान छापसमेत परिवर्तन गरिसकेको पृष्ठभूमिमा भारतसँग धैर्यपूर्वक वार्ताका लागि विभिन्न ब्याक च्यानल प्रयोग...

भ्रष्टाचार गर्नेलाई १४ वर्षसम्‍म जेल सजाय हुने

काठमाडौं - १० करोड रुपैयाँ भन्दा बढी भ्रष्टाचार गर्नेलाई १४ वर्षसम्म जेल सजाय हुने गरी कानुनी व्यवस्था गर्ने विषयमा राष्ट्रिय सभाको विधायन व्यवस्थापन समितिले सहमति जुटाएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले संसदमा लगेको भष्ट्राचार...

राष्ट्रिय पुनर्जागरण अभियानले नयाँ नक्साबारे यस्ताे भने

काठमाडौं - राष्ट्रिय पुनर्जागरण नेपालले सरकारद्वारा जारी गरिएकाे नयाँ नक्सा बारे प्रतिकृया जनाएकाे छ ।  अभियानका अध्यक्ष अनारसिंह कार्कीले प्रेस बिज्ञप्ति जारी गर्दै लामाे समयदेखि अतिक्रमित नेपाली भूभाग समेटिएकाे नक्सा धेरै पहिले बनाईनु पर्ने तर्क...

नेपालकाे संविधान संशोधन प्रक्रिया

काठमाडौं - सरकारले नेपालको संविधान २०७२ लाई संशोधन गर्ने निर्णय गरेको छ । संविधानको अनुसूची ३ मा भएको नेपालको नक्सालाई संशोधन गरी हालै सरकारले निर्णय गरेको नक्सालाई समावेश गर्ने निर्णय गरेको हो । शुक्रबार प्रधानमन्त्री...

जसपाकाे नेतृत्वमा महन्थ ठाकुर

काठमाडौं /  जनता समाजवादी पार्टीको नेतृत्वमा वरिष्ठ नेता महन्थ ठाकुर चयन हुने भएका छन् । समाजवादी र राजपाबीच एकीकरण भएर बनेको जनता समाजवादी पार्टीले ठाकुरलाई अध्यक्ष बनाउने समझदारी जुटेको छ ।कार्यकारी पदका लागि नेताहरूबीच समझदारी...

RECENT POSTS

HOT NEWS