मन्त्रिपरिषदको बैठक जारी

काठमाडौं - प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा  मन्त्रिपरिषदको बैठक जारी छ । बैठकले संविधान संशोधनको लागि प्रस्ताव ल्याउने बुझिएको छ । नयाँ नक्सा कार्यान्वयनका लागि संविधानमा रहेको निशान छापभित्र रहेको नेपाली नक्सा पनि परिवर्तन गर्नुपर्ने भएकोले संविधान...

‘कूूटनीतिक वार्तामार्फत नेपाली भूमि फिर्ता’

काठमाडौं - परराष्ट्र मन्त्री प्रदीपकुमार ज्ञवालीले स्थापित प्रमाणका आधारमा नेपालले नक्सा सार्वजनिक गरेको जनाएका छन् । अमेरिकास्थित सञ्चारकर्मी सँगको भर्चुअल अन्तक्र्रियाका क्रममा बिहीबार उनले कूटनीतिक वार्तामार्फत नक्सामा परेका भूभाग फिर्ता लिनेसमेत प्रस्ट्याएका छन् । उनले...

नेपाल-भारत सम्बन्ध नाजुक अवस्थामा वार्ता विकल्प गर्नुपर्ने

काठमाडौं, ८ जेठ । पूर्वपरराष्ट्रमन्त्री रमेशनाथ पाण्डेले नेपाल भारत सम्बन्ध अहिले नाजुक मोडमा आईपुगेको टिप्पणी गरेका छन् । दुई देशबीचको सम्बन्ध यो मोडमा आउनुमा बढिरहेको अविश्वासको परीणाम भएको पनि उनको तर्क छ । बुधबार...

नयां नक्सा हामीलाई मान्य हुंदैन : भारतीय विदेश मन्त्रालय

काठमाडौं – भारतले नेपालले सार्वजनिक गरेको नयां नक्सा आफुलाई मान्य नहुने जनाएको छ । भारतीय विदेश मन्त्रालयका प्रवक्ता अनुराग श्रीवास्तवले लिम्पियाधुरालाई आफ्नो नक्सामा समावेश गर्ने नेपालको निर्णयकोे विरोध गर्दै वक्तव्य जारी गरेका छन् ।   नेपालको...

अपांगता भएका व्यक्तिहरुको सुविधा कटौतिविरुद्ध सर्वोच्चमा रिट दायर गरिने

काठमाडाैं - सरकारले एकल महिला र अपांगता भएका व्यक्तिहरुले पाउदै आएको सुविधा कटौती गरेको विरुद्धमा सर्वोच्चमा रिट दायर गरिने भएको छ । आफुहरुलाई जानकारी नै नदिई सुविधा कटौति गरेको भन्दै मानव अधिकारका लागि महिला,...

सरकारले उपत्यकाका सबै नाका सिल गर्ने

काठमाडौं - गृह मन्त्रालयले लकडाउन अवधिभर अत्यावश्यक बाहेकका काममा उपत्यका प्रवेशमा निषेध गर्ने निर्णयलाई कार्यान्वयन गर्न उपत्यकाका सबै स्थानीय तहलाई निर्देशन दिएको छ । उपत्यकाका जनप्रतिनिधिको छलफलपछि गृहले यस्तो निर्णय गरी कार्यान्वयनमा ल्याउन लागेको...

प्रम ओलीको बोली भारतीय सञ्चारमाध्यममा प्राथमिकताका साथ प्रकाशन प्रशारण

काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीले हिजो संसदमा सिमाका विषयमा दिएको अभिव्यक्तिलाई भारतीय सञ्चारमाध्यमहरुले प्राथमिकताका साथ प्रकाशित एवं प्रसारण गरेका छन् । इन्डियन एक्सप्रेसमा युवराज घिमिरेको बाइलाइनमा प्रधानमन्त्री के पी शर्मा ओलीले जुनसुकै हालतमा...

अतिक्रमित भूमि छाड्न विश्व प्रजातन्त्रिक युवा सङ्घको माग

काठमाडौं - विश्व प्रजातान्त्रिक युवा सङ्घ (डब्लुएफडीवाई) ले नेपालको अतिक्रमित भूमि भारतले तत्काल छाड्नुपर्नेमा जोड दिएको छ । भारतले नेपालको भूमि मिचेर सडक बनाएको निश्कर्ष निकाल्दै सङ्घले मिचिएको भूमि नेपालले नै पाउनुपर्ने जनाएको छ । सङ्घको...

फोनमा कुराकानी रेकर्ड गर्ने कानुन राष्ट्रियसभाबाट पारित

राष्ट्रिय सभाको बुधबारको बैठकले उक्त विधेयक बहुमतले पारित गरेको हो । राष्ट्रिय सभा अन्तर्गतको विधायन व्यवस्थापन समितिको प्रतिवेदनसहित उक्त विधेयक पारित भएको हो ।  विधेयक अब प्रतिनिधिसभामा जानेछ । त्यहाँबाट पनि उक्त व्यवस्थासहित पारित भएमा...

RECENT POSTS

HOT NEWS